पनौती / जिल्ला सहकारी संघ काभ्रेले पनौती सेवा केन्द्र अन्तर्गतका प्रारम्भिक सहकारी संस्थासंग व्यवसाय प्रवद्र्धनका सम्बन्धमा अन्तरक्रिया गरेको छ । पनौती सेवा केन्द्रको आयोजनामा व्यवस्थापन उपसमितिका संयोजक रोशनकुमार थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका वडा नं ३ का सुत्केरीहरुलाई अत्यावश्क सामाग्री प्रदान गरिएको छ । वडा अध्यक्ष रमेश तिवारीले सोमबार वडाका विभिन्न टोल, बस्तीका महिलाहरुलाई सामाग्री हस्तान्तरण गरेका हुन् । सुत्केरीहरुलाई थप यता
बनेपा / बनेपा नगरपालिका वडा नं ८ मा रहेको लिन इन्टरनेशनल बोर्डिङ स्कुलले २४औं वार्षिकोत्सव (विद्यालय दिवस) सोमबार विभिन्न कार्यक्रम गरी मनाएको छ । अभिभावक दिवससहितको कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले नृत्य, थप यता
पनौती / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ‘ऋण नतिर्ने’ले नै सहकारीका बारेमा ‘भ्रम’ फैलाएको तर्क गरेका छन् । पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाको रजत वर्ष थप यता
तालढुंगाा / काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा आमालाई चिर्पट र र गाउँ प्रहरीलाई चुप्पी प्रहार गर्ने वडा नं ५ का २८ बर्षीय विकास भुजेललाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी टाउकोमा चिपर्ट प्रहार गर्दा थप यता
च्याम्राङवेशी / उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार –२०८१ पलाञ्चोक साप्ताहिकका प्रधानसम्पादक शुभराज अधिकारीलाई प्रदान गरिएको छ । पत्रकारिता क्षेत्रमार्फत डाँडापारी क्षेत्रका चुनौती र सम्भावना उजागर थप यता
बनेपा / प्लेग्रुप देखि स्नातक तहसम्मको शिक्षा प्रदान गरिरहेको बेलर इन्टरनेशनल एकेडेमीको अभिभावक दिवस मंगलबारबाट शुरु भएको छ । सबै तहमा गरि करिब ३ हजार ७ सय विद्यार्थी पढाइरहेको विद्यालयले तहगत रुपमा प्लेग्रुप देखि कक्षा १० थप यता
पनौती / जिल्लाका दुई स्थानबाट विद्युतीय माइक्रो बस सेवा शुरु गरिएको छ । पनौती हुँदै काठमाडौं र आसपासका क्षेत्रमा डिजलबाट चल्ने मिनिबस सञ्चालन गर्दै आएकोे काभ्रे पुण्यवती यातायात प्रालिले खोपासी र शंखुबाट पनौती हुँदै थप यता
तेमाल / काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकामा आयोजना गरिएको ‘खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता–२०८१’ को उपाधी वडा नं ७ ले जितेको छ । आयोजक टिमलाई पराजित गर्देै वडा नं ७ ले उपाधी जितेको हो । वडा नं २ को लामाखोर समाजको थप यता
काठमाडौँ / संविधानसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का पोलिट्ब्युरो सदस्य बिदुर सापकोटाको निधन भएको छ । अस्वस्थ भई काठमाडौँ चाबहिलस्थित हेल्पिङ्ग ह्यान्ड्स कम्युनिटी हस्पिटलमा भर्ना भएका सापकोटाको उपचारको क्रममा थप यता