पनौती

१२ वर्षमा १२ पटक म्याद थप्दा पनि बनेन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना

२०७९ माघ १५, आईतबार |  kavre panauti काभ्रे उपत्यका एकीकृत खानेपानी काभ्रे खबर देशभित्र

माघ १५, काभ्रे। ३ नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष बितिसकेको छ। पनौती, बनेपा र धुलिखेल नगरपालिका गरी ३ वटा नगरका जनतालाई खानेपानीको सुबिधा दिनेगरी आयोजना सुरु भएको थप यता

नवदुर्गा साकोस पनौतीको स्थापना दिवसमा रक्तदान कार्यक्रम

२०७९ पौष २३, शनिबार |  kavre panauti काभ्रे खबर देशभित्र नवदुर्गा साकोस पनौती पनौती स्वास्थ्य

पुस २३, काभ्रे। नवदुर्गा साकोस पनौती-९ ले संस्थाको २० औँ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। साकोस तथा नेपाल रेडक्रस सोसाइटी सुन्थान उपशाखाको आयोजना तथा मानेश्वरी संस्कार सुधार समाज र साइनो समाज थप यता

पनौतीमा माटो परिक्षण शिविर र चुन वितरण, ६१ प्रतिशत माटोमा अझैपनि अम्लीयपना

२०७९ पौष १४, बिहिबार |  kavre panauti काभ्रे खबर कृषि खबर देशभित्र

पुस १४, काभ्रे। पनौतीमा माटो परिक्षण शिविर सम्पन्न भएको छ। यही ११ गतेदेखि जारी ४ दिने शिविर आज सम्पन्न भएको हो। पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखा र माटो तथा मल परिक्षण प्रयोगशाला हेटौडाको संयुक्त आयोजनामा कार्यक्रम थप यता

पनौती नैकिनटारमा मोटरसाइकलको ठक्करबाट बालिका गम्भीर घाइते

२०७९ पौष १३, बुधबार |  kavre panauti काभ्रे खबर दुर्घटना देशभित्र पनौती

पुस १३, काभ्रे। पनौती नगरपालिका-५ नैकिनटारमा मोटरसाइकलले ठक्कर दिदा एक बालिका गम्भीर घाइते भएकी छिन्। बनेपाबाट पनौती तर्फ जादै गरेको बा. प्र. २-०३३ प. ४१४४ नम्बरको मोटरसाइकलले पैदल यात्री ५ बर्षीय कृष्टीना बनमालीलाई ठक्कर थप यता

पनौतीमा १२ जना स्वास्थ्य स्वयमसेविकालाई सम्मान

२०७९ मंसिर १९, सोमबार |  kavre panauti काभ्रे खबर देशभित्र स्वास्थ्य

मंसिर १९, काभ्रे। पनौतीमा १२ जना स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको छ। आज १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा पनौती नगरपालिका स्वास्थ्य शाखाले नगरका १२ वटै वडाका एक/एक जना उत्कृष्ट थप यता

टिपर संचालनका लागि पनौती नगरको नयाँ तालिका

२०७९ मंसिर १९, सोमबार |  kavre panauti काभ्रे खबर देशभित्र

मंसिर १९, काभ्रे। पनौती नगरपालिकाले टिपर संचालनका लागि नयाँ तालिका सार्वजनिक गरेको छ। आज नगरपालिकामा बसेको सर्वपक्षीय छलफलको निर्णय अनुसार टिपर संचालनको तालिका सार्वजनिक गरेको हो। टिपरका कारण दुर्घटना बढेको र उच्च गतिका थप यता

काभेमा सुरु हुन सकेन मत गणना, पनौतीमा राती ११ बजेबाट, धुलिखेलमा अन्यौल

२०७९ मंसिर ५, सोमबार |  Election 2079 kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ५, काभ्रे। काभ्रेमा आजै साँझबाट सुरु गर्ने भनिएको मतगणना अझै सुरु हुन सकेको छैन। दुईवटा निर्वाचन क्षेत्र रहेका काभ्रेका पनौती र धुलिखेलको मत गणनास्थलमा काम सुरु हुन सकेको छैन। प्रतिनिधि सभा क्षेत्र नम्बर १ को मतगणना थप यता

काभ्रेको पनौती र धुलिखेलमा रहेका मत गणना स्थलमा सुरक्षा व्यवस्था कडा

२०७९ मंसिर ३, शनिबार |  Election 2079 kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ३, काभ्रे। काभ्रेका दुईवटा मत गणना स्थलको सुरक्षा व्यवस्था काडा पारिएको छ। भोलि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत गणना स्थलको सुरक्षा र निश्पक्ष र शान्तिपूर्ण मत गणनाका लागि काभ्रेका दुबै मत थप यता

पनाैतीमा जिल्ला व्यापी नृत्य प्रतियोगिता सम्पन्न

२०७९ कार्तिक २६, शनिबार |  kavre काभ्रे खबर देशभित्र

कात्तिक २६, काभ्रे। जिल्ला व्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न भएको छ। पनाैतीमा सम्पन्न प्रतियोगितामा बिद्यासागर स्कुल बनेपा प्रथम, नमाेबुद्ध मावि धुलिखेल द्वितीय, ग्रेसल्याण्ड बाेर्डिङ स्कुल साँगा तृतीय तथा थप यता

‘स्लो बाइक राइड’ प्रतियोगितामा पनौतीका सन्तोष तिमल्सिना विजयी

२०७९ आश्विन १५, शनिबार |  kavre panauti Slow Bike Ride काभ्रे खबर देशभित्र

असोज १५, काभ्रे। पनौतीमा भएको ‘स्लो बाइक राइड’ प्रतियोगितामा सन्तोष तिमल्सिना प्रथम हुनुभएको छ। आज पनौती वडा नम्बर-१ पर्खाल चौर रयालेमा भएको प्रतियोगितामा सबै भन्दा ढिलो गतिमा मोटरसाइकल हिडाएर तिमल्सिना प्रथम हुनुभएको हो। थप यता