असोज १४, काभ्रे। पनौतीमा स्लो मोटरसाइकल राईड (Slow Bike Ride) प्रतियोगिता हुने भएको छ। बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने उद्देश्यले यहि शनिबार १५ गते उक्त प्रतियोगिता गर्न लागिएको हो। पनौती वडा नम्बर-१ रयाले थप यता
असोज १३, काभ्रे। काभ्रेमा डेंगी संक्रमणको अवस्था जटिल हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तमराज शेड़ाईले बताउनुभएको छ। आज पनौतीमा डेंगी रोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम आफ्नो कार्यपत्र थप यता
असोज १२, काभ्रे। पनौती नगरपालिकाले विश्व रेविज दिवस मनाएको छ। ‘एक स्वास्थ्यको अबलम्बन, रेबिजबाट शुन्य निधन’ भन्ने नाराकासाथ यो वर्ष पनि रेविज दिवस मनाइएको हो। पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखा, भेटेरिनरी अस्पताल तथा थप यता
असोज १०, काभ्रे। पनौती-९ सुन्थानस्थित शारदा उच्च माविले शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। आईतबार विद्यालय प्राङ्गणमा नजिकिएको बडा दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा शुभकामना तथा सम्मान थप यता
असोज ८, काभ्रे। फ्लेक्स सम्बन्धि छपाईका सम्पूर्ण काम अब पनौतीमै हुने भएको छ। पनौती क्षेत्रको पहिलो र अत्याधुनिक मेसिनसहितको फ्लेक्स छपाई गर्ने 'स्नेहा फ्लेक्स' को आज उद्घाटन गरिएको हो। बनेपापछिको पनौती भेगलगायत आसपासका थप यता
भदौ २९, काभ्रे। काभ्रेमा रहेका दुई ठूला सहकारी संस्थाबीच एकीकरण भएको छ। काभ्रेमै पहिलो बिग मर्जरको रुपमा पनौती नगरपालिका वडा नं. ४, मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था र बनेपा ७, मा मुख्य कार्यालय रहेको थप यता
भदौ २९, काभ्रे। शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले कार्यसम्पादन परीक्षणमा काभ्रेका ९ वटा विद्यायल उत्कृष्ट भएका छन्। केन्द्रको परीक्षणमा देशका ४ हजार ८ सय ६७ विद्यालयको श्रेणीकरण गर्दा उत्कृष्ट एक सयमा काभ्रेका ९ वटा थप यता
भदौ २९, काभ्रे। आज ५८ औं राष्ट्रिय बाल दिवस देशभर मनाईएको छ। ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित काभ्रे पनौती-१० पस्थलीमा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरी मनाईएको छ। पस्थली थप यता
भदौ २७, काभ्रे। साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूको संस्कृतिसम्बन्धी अर्को पुस्तक ‘पनौतीका केही जात्रापर्वहरू’ प्रकाशित हुने भएको छ। पनौती प्रकृति र संस्कृतिले सजिएको सुन्दर नगर हो। पनौतीबारे जानकारी लिन थप यता
भदौ २६, काभ्रे। पनौती वडा नम्बर-९ मा जेष्ठ नागरिकका लागि नि:शुल्क स्वास्थ्य जाँच हुने भएको छ। यहि भदौ २९ गते देखि ३१ गतेसम्म वडा नम्बर-९ का विभिन्न मुख्य-मुख्य स्थानमा स्वास्थ्य शिविर संचालन हुने वडा कार्यालयले एक सूचना मार्फत थप यता