भदौ २५, काभ्रे। पनौतीको नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको १९ औं साधरण सभा सम्पन्न भएको छ। पनौती वडा नं ९ मा स्थापित नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नवनिर्मित भवनको उद्घाटन सम्मान तथा विभिन्न कार्ययोजना सहित थप यता
भदौ २५, काभ्रे। पनौतीमा रहेको नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै नवनिर्मित भवनको उद्घाटन गरेको छ। आज शनिबार आफ्नो १९ औं साधरण सभाको अवसर पारी पनौती वडा नं-९ मा स्थापित संस्थाले गणेशस्थानमा अत्याधुनिक थप यता
भदौ २१, काभ्रे। पनौती नगरपालिकाले मापदण्ड विपरितका घर टहरा हटाउने भएको छ। नगरक्षेत्रका विभिन्न ठाउँ तथा सडक किनारामा नगरपालिकाबाट स्वीकृति नलिई निर्माण भएका संरचना हटाउन नगरपालिकाले सूचना जारी गरेको छ। नगरपालिकाबाट थप यता
भदौ १५, काभ्रे। पनौती नगरपालिकाले आफ्नो एक सय दिनको उल्लेखनीय कार्यहरु सार्वजनिक गरेको छ। नगरपालिकाको आधिकारिक पेजमा नगरपालिकाले स्थानीय तहमा निर्वाचन भएपछिको १०० दिनको कामको विवरण प्रकाशित गरेको छ। सय दिनमा गरेका थप यता
भदौ १४, काभ्रे। तीजको अवसरमा पनौती-३ कुशादेवी निवासी दुई असाहय वृद्धा आमाहरुलाई दर खुवाईएको छ। पनौती उद्योग वाणिज्य संघको उपाध्यक्ष पुनम मोक्तान जंगमको परिवारले तीजमा दर खुवाएपछि असाहय वृद्धा खुशी भएका छन्। असाहय वृद्धा थप यता
भदौ १३, काभ्रे। ऐतिहासिक पनौती नगरको गोरखनाथ डाँडामा पञ्चधातुद्धारा ९ फिट अग्लो गणेश 'आकाश विनायक'को मुर्ति निर्माण भएसंगै पनौतीको सौन्दर्य थपिएको छ। साथै, इच्छा शक्ति भयो भने चन्दा संकलनबाटै आफ्नो गाउँ ठाउलाई सुन्दर बनाउन थप यता
भदौ १३, काभ्रे। पनौतीमा नगरमा दुध उत्पादन गर्ने किसानहरुले उत्पादनमा आधारित अनुदान रकम वितरण गरिएको छ। पनौती नगरमा पहिलो पटक दुध उत्पादन गर्ने किसानहरुले उत्पादनमा आधारित अनुदान रकम प्राप्त गरेका हुन्। श्री खरिबोट दुग्ध थप यता
भदौ १२, काभ्रे। अबिरल वर्षाका कारण पनौती मल्पीमा घर भत्किएको छ। शनिबारदेखि परेको अबिरल वर्षाका कारण पनौती वडा नम्बर-८ स्थित मल्पीमा एक घर भत्किएको हो। मल्पीका प्रकाश मग्रातीको दुई तल्ले कच्ची घर आज बिहान भत्किएको हो। घर थप यता
भदौ १०, काभ्रे। पनौती नगर जात्रा तथा पर्वहरूले भरिएको धार्मिक एवं सांस्कृतिक नगर हो। यो नगरलाई पहिले पाञ्चालदेश भन्ने गरिन्थ्यो। पाञ्चाल देशमा नमोबुद्धको जन्म भएको थियो। शान्तिका दूत गौतम बुद्धको पूर्वजन्मको कथा ओगटेको यो थप यता
भदौ ५, काभ्रे। चरम गरिबीको मारमा जीवन गुजारा गरिरहनुभएकी पनौती नगरपालिका-३ ओडारे निवासी ६७ वर्षिया एकल महिला सिता सापकोटालाई आर्थिक तथा खाद्यान्न सहयोग प्राप्त भएको छ। पनौती उद्योग वाणिज्य संघको उपाध्यक्ष पुनम मोक्तान थप यता