पनौती

सिजि भिलेजलाई पनौती नगरपालिकाको पत्र: सामुहिक आवास निर्माणको काम तत्काल नरोके कारवाही

२०७९ भाद्र १, बुधबार |  CG Village panauti kavre kavre panauti काभ्रे खबर देशभित्र

भदौ १, काभ्रे। काभ्रेको पनौती नगरपालिका-९ स्थित खोपसीमा सामुहिक आवास निर्माण गरिरहेको सिजि भिलेजलाई तत्काल काम रोक्न नगरपालिकाले पत्र पठाएको छ। पनौतीको खोपासीमा सिजि प्रोपर्टीज प्रा.लि. ललितपुरले नक्सा पास नै नगरी सामुहिक थप यता

पनौती नगरपालिकाले मोतिबिन्दु रोगकोे उपचार नि:शुल्क गरिदिने

२०७९ श्रावण २६, बिहिबार |  kavre panauti काभ्रे खबर देशभित्र मोतिबिन्दु रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा स्वास्थ्य

साउन २६, काभ्रे। पनौती नगरपालिकाले मोतिबिन्दु रोगकोे उपचार नि:शुल्क गर्ने भएको छ। यसको लागि नगरपालिकाले बनेपामा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालसंग सम्झौता समेत गरेको छ। पनौती नगरबासीको आँखाको उपचार गर्ने बारे आज थप यता

पनौतीमा प्रादेशिक गुरुकुल सञ्चालमा ल्याउन प्रक्रिया अघि बढाइदै

२०७९ श्रावण २१, शनिबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौतीमा गुरुकुल शिक्षा शिक्षा

साउन २१, काभ्रे। पनौतीमा प्रदेश स्तरीय सचितिर्थधमा गुरुकुल सञ्चालनमा ल्याउनको लागि प्रक्रिया अघि बढाइने भएको छ। पनौती त्रिवेणीघाट परिसरमा रहेको सत्तलमा १६ वटुकलाई शिक्षा प्रदान गरिरहेको गुरुकुललाई संस्थागत गरि अघि बढाउन थप यता

पनौती-७ मा स्वास्थ्य चौकीको भवन शिलान्यास, १० शैयाको अस्पतालको रुपमा स्तरोन्नति गरिने

२०७९ श्रावण २०, शुक्रबार |  kavre panauti काभ्रे खबर देशभित्र स्वास्थ्य

साउन २०, काभ्रे। पनौती नगरपालिका वडा नम्बर-७ मा स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ। प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री चन्द्र लामाले २ करोड लागतमा निर्माण हुने भवनको शिलान्यास गर्नु भएको हो। हाल रहेको स्वास्थ्य चौकीलाई थप यता

नक्सा पास नगरी आवास निर्माणको काम नगर्न सिजि भिलेजलाई पनौती नगरपालिकाको आग्रह

२०७९ श्रावण १९, बिहिबार |  CG Village panauti kavre kavre panauti काभ्रे खबर देशभित्र

साउन १९, काभ्रे। काभ्रेको पनौती नगरपालिका-९ स्थित खोपासीमा सिजि प्रोपर्टीज प्रा.लि. ललितपुरले नक्सा पास नै नगरी सामुहिक आवास निर्माणको काम जारी राखेको छ। ठुला घरानाका व्यपारीहरुले नक्शा पास नै नगरी धमाधम घरहरु निर्माण गर्न थप यता

पनौतीको ऐरीगाउँमा खाना पकाउने ग्याँस लिक हुदा घर जलेर नष्ट

२०७९ श्रावण १८, बुधबार |  kavre काभ्रे खबर दुर्घटना देशभित्र

साउन १८, काभ्रे। पनौती नगरपालिका वडा नम्बर-४ स्थित ऐरीगाउँमा दुई तल्ले पक्की घर पूर्ण रुपमा क्षति भएको छ। अ‍ैँरीगाउँका स्थानीय ६४ वर्षीय कान्छा खत्रीको घरमा आगलागी हुदाँ उहाँको २ तल्ले कच्ची घर आगलागीमा परेको हो। बिहान खाना थप यता

पनौती नगरपालिकामा ६८ करार कर्मचारीको म्याद थप अन्यौलमा

२०७९ श्रावण १८, बुधबार |  kavre panauti करार कर्मचारी काभ्रे खबर देशभित्र

साउन १८,काभ्रे। पनौती नगरपालिकामा करारमा कार्यरत कर्मचारीको म्याद थप गर्ने वा नगर्ने भन्ने निर्णय हुन सकेको छैन। यहाँ ६८ जना कर्मचारीका करार म्याद सकिएको छ। करारमा रहेका कर्मचारीको सेवा अवधि थप गर्ने वा नगर्ने भन्ने बारेको थप यता

सामुदायीक विद्यालयको शैक्षिक सुधार कार्यक्रमका लागि पनौती नगरको प्रस्ताव आव्हान 

२०७९ श्रावण १६, सोमबार |  kavre panauti काभ्रे खबर देशभित्र शिक्षा

साउन १६, काभ्रे। शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको पनौती नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सुचना प्रविधि प्रयोशाला निर्माणको लागि विद्यालयसंग प्रस्ताव मागेको छ। यो थप यता

पनौती उद्योग वाणिज्य संघको पदस्थापन, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

२०७९ श्रावण १५, आईतबार |  kavre panauti काभ्रे खबर देशभित्र नौती उद्योग वाणिज्य संघ

साउन १५, काभ्रे। पनौती उद्योग वाणिज्य संघको पदस्थापन, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । पनौती उद्योग वाणिज्य संघद्वारा आयोजित पनौती उद्योग बाणिज्य संघको पदस्थापन, बधाई तथा शुभकामना कार्यक्रम शनिबार पनौती थप यता

३ वर्षदेखि बन्द रहेको पनौती पर्यटक सुचना केन्द्रको पुर्नस्थापना

२०७९ श्रावण १३, शुक्रबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती पर्यटक सुचना केन्द्र

साउन १३, काभ्रे। विगत ३ वर्षदेखि बन्द रहेको पनौती पर्यटक सुचना केन्द्रको पुर्नस्थापना गरिएको छ। २०६५ साउन ११ गते स्थापना गरिएको यो सुचना केन्द्र पछिल्लो समय सञ्चालनमा आउन सकेको थिएन। पनौतीमा आउने पर्यटकहरुको अभिलेख राख्ने थप यता