पनौती

काभ्रेका ४४ हजार ६५६ जना बालबालिकालाई खोप लगाईदै, कुन पालिकामा कति बालबालिका?

२०७९ अषाढ ८, बुधबार |  Corona vaccine kavre काभ्रे खबर देशभित्र बालबालिकालाई 'फाइजर' खोप स्वास्थ्य

असार ८, काभ्रे। काभ्रेसहित २७ जिल्लामा असार ९ गतेदेखि ५ देखि १२ वर्ष उमेर समुहका बालबालिकालाई कोभिड विरुद्धको ‘फाइजर’ खोप लगाईदै छ। देशभर सुरु भएको खोप कार्यक्रम अन्तर्गत पहिलो चरणमा काभ्रेसहित २७ जिल्लामा खोप कार्यक्रम थप यता

काभ्रेका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट र योजना बनाउन ब्यस्त

२०७९ अषाढ ७, मंगलबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह बजेट

असार ७, काभ्रे। काभ्रेका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७९/८० को लागि योजना र बजेट निर्माणमा व्यस्त रहेका छन्। स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनु पर्ने संवैधानिक थप यता

विद्यार्थी ८ सय, दरबन्दी २१, पनौतीकै नमुना विद्यलयले किन लियो चर्को शुल्क ?

२०७९ जेष्ठ २७, शुक्रबार |  kavre panauti काभ्रे खबर देशभित्र भालेश्वर मावि शिक्षा

जेठ २७, काभ्रे। पनौती नगरपालिका–८ मल्पिमा रहेको भालेश्वर मावि जिल्लाकै उत्कृष्ठ विद्यायल मध्येको एक हो। शिशु कक्षा देखि १२ कक्षासम्म पढाई हुने यस विद्यालयलाई सार्वजनीक सामुदायीक विद्यालयको नमुनाको रुपमा पनि लिइन्छ। अन्य थप यता

पनौती जात्रा ‘ज्या: पुन्ही’ को तयारी तिब्र, के-के हुदैछ तयारी?

२०७९ जेष्ठ २६, बिहिबार |  kavre panauti काभ्रे खबर ज्या: पुन्ही देशभित्र पनौती पनौती जात्रा पर्यटन

जेठ २६, काभ्रे। ऐतिहासिक नगरी पनौतीमा १ हजार ४१९ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या: पुन्ही) को तयारी तिब्र रुपमा भैरहेको छ। कोरोना भाइरसको महामारीका कारण विगतका २ वर्ष पनौती जात्रा स्थगित गरिएको थियो। पनौती थप यता

पनौती नगरमा उपभोक्ता समितिको अनियमितता, १० लाखको बजेटमा १५ लाख भ्रष्टाचार

२०७९ जेष्ठ २४, मंगलबार |  kavre panauti अन्तर्राष्ट्रिय अपराध अर्थ खबर काभ्रे खबर पनौती भ्रष्टाचार सुन्थान

जेठ २४, काभ्रे। सुन्दा अचम्म लाग्नसक्छ १० लाखको योजनामा १५ लाख भ्रष्टाचार हुन्छ भनेर। अझ उपभोक्ता समिति मार्फत सम्पन्न गरिएको योजनामा समितिकै पदाधिकारी तथा सदस्यहरुको नक्कली हस्ताक्षर गरेर यति धेरै अनियमितता हुन्छ भनेर थप यता

पनौतीमा गाडीको ठक्करबाट मोटसाइकल चालकको मृत्यु

२०७९ जेष्ठ २२, आईतबार |  kavre panauti काभ्रे खबर दुर्घटना देशभित्र पनौती

जेठ २२, काभ्रे। पनौती-बनेपा सडक खण्डअन्तर्गत पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ। शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ७३ प ७५०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा थप यता

पनौती नगरपालिकाद्वारा प्रदेश सरकारसंग १३१ योजनाको लागि वजेट माग

२०७९ जेष्ठ २०, शुक्रबार |  kavre panauti Ramsharan Bhandari अर्थ खबर काभ्रे खबर देशभित्र रामशरण भण्डारी

जेठ २०, काभ्रे। पनौती नगरपालिकाले वागमती प्रदेश सरकारसंग १ सय ३१ योजनाको लागि वजेट माग गरेको छ। चालु आर्थिक वर्षमा करिब ४० करोड घाटा बजेट रहेको पनौती नगरमा आर्थिक वर्ष २०७९/८० को लागि केन्द्रीय सरकारले ४५ करोड ७० लाख रुपैया थप यता

काभ्रेका कुन पालिकालाई कति बजेट ?

२०७९ जेष्ठ १८, बुधबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र बजेट २०७९/८० राजनीति

जेठ १८, काभ्रे।  काभ्रे जिल्लाको १३ वटा स्थानीय तहलाई संघीय सरकारले बजेट विनियोजन गरेको छ। जिल्लाका ६ वटा नगरपालिका र ७ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो। नगरपालिका मध्ये बनेपा थप यता

पनौती खोपासीको सिजी भिलेजमा नक्सा पासको लफडा, छानविनको माग गर्दै नगरपालिकालाई वडा-९ को पत्र

२०७९ जेष्ठ १६, सोमबार |  CG Village panauti kavre kavre panauti काभ्रे खबर देशभित्र

जेठ १६, काभ्रे।  ठुला घरानाका व्यपारीहरुले नक्शा पास नै नगरी धमाधम घरहरु निर्माण गर्न थालेपछि तत्काल निर्माण कार्य रोकी छानविन गर्न वडा कार्यालयले छानविन प्रक्रिया अघि बढाउन नगरपालिका कार्यालय अनुरोध गरेको छ। पनौती थप यता

पनौतीमा चौधरी ग्रुपको दादागिरी, नक्सा पास नै नगरी खोपासीमा सिजी भिलेजको निर्माण

२०७९ जेष्ठ १३, शुक्रबार |  CG Village panauti kavre kavre panauti काभ्रे खबर देशभित्र

जेठ १३, काभ्रे। पनौतीमा ठुला घरानाका कम्पनीलाई नक्सा पास नै नगरी आवास निर्माण गर्न छुट दिएको रहस्य खुलेको छ। काभ्रेको पनौती नगरपालिका-९ स्थित खोपासीमा सिजि प्रोपर्टीज प्रा.लि. ललितपुरले नक्सा पास नै नगरि सामुहिक आवास थप यता