जेठ ११, काभ्रे। पनौती नगरपालिकाका नवनिर्वाचित प्रमुख रामशरण भण्डारीले पनौतीको समग्र विकासको लागि सबै दलसंग समन्वय गरि अघि बढ्ने बताउनु भएको छ। साथै, उहाले नगरको भावि नीति र वजेट निर्माणमा सबैको साथ पाउने अपेक्षा गर्दै थप यता
जेठ १०, काभ्रे। काभ्रेको सबै १३ स्थानीय तहको मत गणना कार्य सम्पन्न भएको छ। बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम अनुसार काभ्रे जिल्लामा नेपाली कांग्रेस प्रमुख दलको रुपमा स्थापित भएको छ। २०७९ सालको स्थानिय तहको थप यता
जेठ ६, काभ्रे। पनौती नगरपालिकाको प्रमुखमा नेपाली काग्रेसका नेता रामशरण भण्डारी निर्वाचित भए संगै कांग्रेससहितको गठबन्धनले विजय जुलुस निकालेको छ। समग्र पनौती क्षेत्रका जनता तथा मतदातालाई धन्यवाद ज्ञापन गर्दै उम्मेदवार, थप यता
जेठ ६, काभ्रे। एमालेको बलियो प्रभाव र पकड भएको काभ्रेको पनौती नगरपालिकामा कांग्रेसले मेयर जितेको छ। एमालेका भिम न्यौपानेलाई पराजित गर्दै कांग्रेसले मेयर जितेको हो। उपमेयर भने एमालेले नै जितेको छ। मेयरमा १२ वटा वडाको मतगणना थप यता
जेठ ६, काभ्रे। पनौती नगरपालिकाको वडा नम्बर १२ मा नेकपा एकीकृत समजवादीका उम्मेदवार विजयी भएका छन्। पनौती-१२ को वडा अध्यक्षमा नेकपा एकीकृत समजवादीका जयराम के.सी वडा निर्वाचित हुनुभएको हो। ८ मतको अन्तरले के.सी. विजयी हुनुभएको थप यता
जेठ ५, काभ्रे। पनौती नगरपालिका-११ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। पनौती-११ को वडा अध्यक्षमा एमालेका विपेन्द्र लामा (तामाङ) सहितको प्यानलले नै जित हात पारेको छ। नेपाली कांग्रेसका उम्मेदवार तारामान लामालाई २०५ मतको थप यता
जेठ ५, काभ्रे। पनौती वडा नम्बर-१० मा नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर भण्डारी विजयी हुनुभएको छ। पनौती वडा नम्बर-१० मा नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर भण्डारीसहितको प्यानानै विजयी भएको छ। निकै कम ७ भोटको थप यता
जेठ ५, काभ्रे। नमोबुद्ध नगरपालिकामा मत गणना कार्य सम्पन्न भएको छ। नगर प्रमुख र उपप्रमुखमा गठबन्धनतर्फका उम्मेदवार बिजयी भएका छन्। प्रमुखमा नेपाली कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा थप यता
जेठ ५, काभ्रे। पनौती वडा नम्बर ९ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका शहकुलकुमार हुमागाईं वडा नम्बर ९ अध्यक्षमा विजयी हुनुभएको हो। उहाँको प्यानल नै विजयी भएको हो। अघिल्लो कार्यकालमा पनि हुमागाई सोहि थप यता
जेठ ४, काभ्रे। पनौती नगरपालिकाको मेयरमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ। ८ वटा वडाको मतगणना सकिएको पनौतीमा चारवटा वडाको ९३४० मत गणना बाँकी हुँदा प्रतिस्पर्धा रोमाञ्चक बन्दै गएको हो। एमालेका भीम न्याैपानले पनौतीको थप यता