पनौती

पनौती-६ मा एमालेका भिमप्रसाद आचार्य विजयी

२०७९ जेष्ठ ३, मंगलबार |  kavre local Election kavre panauti काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ ३, काभ्रे। पनौती वडा नम्बर-६ मा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका उम्मेदवार भिमप्रसाद आचार्यले कांग्रेसका उम्मेदवार सुधिर सापकोटालाई पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो। एमालेका आचार्यले थप यता

पनौती-४ मा एमालेका दिपकप्रसाद दाहाल सहितको टिम बिजयी

२०७९ जेष्ठ ३, मंगलबार |  kavre local Election kavre panauti काभ्रे खबर देशभित्र पनौती राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ ३, काभ्रे। पनौती वडा नम्बर ४ मा एमालेका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर ४ मा नेकपा एमालेका उमेदवार दिपकप्रसाद दाहाल सहितको टिम नै बिजयी भएको हो। दिपकप्रसाद दाहालले १२४२ मत प्राप्त गरि बिजयी हुनुभएको हो। उहाँले थप यता

पनौती-५ को अध्यक्षमा कांग्रेसका बिनोद खत्री विजयी

२०७९ जेष्ठ ३, मंगलबार |  kavre local Election kavre panauti देशभित्र पनौती राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ ३, काभ्रे। पनौती वडा नम्बर-५ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजय भएका छन्। पनौती वडा नम्बर-५ को अध्यक्षमा कांग्रेसका उम्मेदवार बिनोद खत्री निवाचित हुनुभएको छ। ४७४ मतको अग्रतामा खत्री विजयी हुनुभएको हो। थप विवरण थप यता

काभ्रेको ४७ वडाको आयो नतिजा, कांग्रेस पछ्याउदै एमाले

२०७९ जेष्ठ २, सोमबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ २, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। आज साँझसम्मको मतपरिणाम अनुसार काभ्रेको ४७ वटा वडाको नतिजा अईसकेको छ। काभ्रेमा १ सय ३५ वडा रहेका छन्। हालसम्मको नतिजा अनुसार थप यता

काभ्रेको ३३ वडाको आयो नतिजा, कुन वडामा कसले बाजी मार्यो ?

२०७९ जेष्ठ २, सोमबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ २, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। आज बिहानसम्मको मतपरिणाम अनुसार काभ्रेको ३३ वटा वडाको नतिजा अईसकेको छ। काभ्रेमा १ सय ३५ वडा रहेका छन्। हालसम्मको नतिजा थप यता

पनौती वडा नम्बर १ मा कांग्रेसले बाजी मार्यो

२०७९ जेष्ठ १, आईतबार |  kavre local Election kavre panauti काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ १, काभ्रे। पनौती वडा नम्बर १ को अध्यक्षमा कांग्रेसले बाजी मारेको छ। एमालेको गढ मानिएको वडा नम्बर १ मा कांग्रेका जयबहादुर लामाले विजय प्राप्त गर्नुभएको छ। जयबहादुर लामाले प्रतिद्धन्द्धी एमालेका विरमान तामाङलाई २२५ थप यता

काभ्रेको १७ वटा वडाको आयो नतिजा, कुन वडामा कसले बाजी मार्यो ?

२०७९ जेष्ठ १, आईतबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ १, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। अहिलेसम्मको मतपरिणाम अनुसार काभ्रेको १७ वटा वडाको नतिजा अईसकेको छ। हालसम्मको नतिजा अनुसार काभ्रेमा एमालेले ७ वडा वडामा थप यता

पनाैती-२ मा एमालेका पुरुषाेतम अधिकारी विजयी

२०७९ जेष्ठ १, आईतबार |  kavre local Election kavre panauti काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ १, काभ्रे। पनौती क्षेत्रको मत परिणाम पनि आउन सुरु भएको छ। पनाैती वडा नम्बर-२ मा एमालेका पुरुषाेतम अधिकारी विजयी हुनुभएको छ। एमालेका अधिकारीले निकटम प्रतिद्वन्द्वी कांग्रेसका पुष्पराज बोलखेलाई ३१ मतान्तरले पराजित थप यता

पनौतीमा कति खस्यो मत ?

२०७९ बैशाख ३०, शुक्रबार |  kavre local Election kavre panauti काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

बैशाख ३०, काभ्रे। काभ्रेमा स्थानीय तहको निर्वाचनको मतदान कार्य सम्पन्न भएको छ। मतदान सम्पन्न भएसंगे काभ्रेका १३ वटै स्थानिय तहको मतपेटिका संकलन गदै आ-आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा पुर्याईएको छ। बिहान ७ बजेबाट शुरु थप यता

पनौतीमा धादलीको सम्भावना, बुथ प्रतिनिधिलाई सचेत रहन कांग्रेसको आग्रह

२०७९ बैशाख २७, मंगलबार |  kavre panauti काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख २७, काभ्रे। नेपाली काग्रेस पनौतीले आफ्ना बुथ प्रतिनिधिलाई एक दिने प्रशिक्षण दिएको छ। नेपाली काग्रेस पनौतीले आफ्ना बुथ प्रतिनिधिलाई चनाखो रहन आग्रह गर्दै मतदानमा धदली हुन सक्ने तर्फ सचेत गराएको छ। नेपाली काग्रेस थप यता