पनौती

`अमुक व्यक्ति´का कारण पनौती नगरसभामा सधै विवाद

२०८० माघ १८, बिहिबार |  संवाददाता

पनौती / नगरपालिकामा  `एक अमुक व्यक्ति´को बिषयलाई उपप्रमुख र उनी निकट जनप्रतिनिधीले प्रतिष्ठाको बिषय बनाएपछि पनौती नगर सभा सधै विवादित बन्ने गरेको छ । नगर कार्यपालिकाले पारित गरिसकेको पनौती नगरपालिकाको संगठन तथा व्यवस्थापन थप यता

अक्षरमार्गको बार्षिकोत्सवमा ७ स्रष्टा सम्मानित

२०८० माघ १३, शनिबार |  संवाददाता

पनौती \ अक्षरमार्ग साहित्यिक त्रैमासिकको ११ औं बार्षिकोत्सवमा ७ जना स्रष्टालाई सम्मान गरिएको छ । शनिवार पनौतीमा आयोजित बार्षिकोत्सव, सम्मान तथा पुस्तक लोकार्पण समारोहमा कृष्णसुन अक्षरमार्ग पत्रकारिता सम्मान साहित्यिक थप यता

आमाको स्मृतीमा स्थापित कोषमा रकम बृद्धि

२०८० माघ ११, बिहिबार |  संवाददाता

पनौती \ एक दम्पतीले आमाको स्मृतीमा पनौती–८ स्थित भालेश्वर माध्यमिक विद्यालयमा स्थापित कोषमा रकम थप गरेका छन् । पनौती निवासी ध्रुव दाहाल र श्रीमती गिता तिमल्सिना दाहालले आमा विन्दादेवी दाहालको स्मृतीमा स्थापना गरेको कोषमा थप यता

पत्नीको स्मृतीमा विद्यालयमा छात्रवृती कोष स्थापना

२०८० माघ ११, बिहिबार |  संवाददाता

मल्पी \ पनौती–८, खरिबोटका राजु के.सी. ले पत्नीको स्मृतीमा भालेश्वर माध्यमिक विद्यालय, मल्पीमा छात्रवृती कोष स्थापना गरेका छन् । विद्यालयमा अध्ययनरत गरिब, जेहन्दार विद्यार्थीहरुलाई स्टेश्नरी सामग्री लगायत आवश्यक सामानको थप यता

बनेपामा सुविधायुक्त ‘इभेन्ट भेन्यू ’, निमन्त्रणा कार्ड देखि पूरोहित समेत खोजिदिने

२०८० माघ ५, शुक्रबार |  संवाददाता

बनेपा \ जिल्लामा सुविधायुक्त इभेन्ट भेन्यू सञ्चालनमा आएको छ । बनेपा नगरपालिका वडा नं ७ मा लोटस इभेन्ट एण्ड रिसेप्सन प्रा. लि. सञ्चालनमा आएको हो । इभेन्ट, सभा, सम्मेलन, मेला, गोष्ठी लगायतका कार्यक्रममा एकैपटक २५ सय जनासम्मलाई थप यता

प्रदेशका योजना धमाधम सम्पन्न हुँदै, पनौती -४ मा ९२ हजार क्षमताको पानी ट्याङ्की र धारा निर्माण सम्पन्न

२०८० माघ २, मंगलबार |  संवाददाता

बनेपा/ बाग्मती प्रदेश खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत काभ्रेमा बिनियोजन भएका योजनाहरु धमाधम सम्पन्न हुँदै गएका छन् । नेपाली काङ्ग्रेस काभ्रेका सभापति समेत रहेका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थ लामा थप यता

शंखुपाटीचौर क्षेत्रमा नेपाल टेलिकमको फाइबर टु होम सेवा विस्तार

२०८० पौष ३, मंगलबार |  संवाददाता

शंखु \ नेपाल दुरसञ्चार कम्पनी लिं (नेपाल टेलिकम) ले शंखुपाटीचौर क्षेत्रमा अप्टिकल फाइबारमार्फत फाइबर टु होम (एफटिटिएच) सेवा विस्तार गरेको छ । धुलिखेल नगरपालिका वडा नं १२ र पनौती वडा नं १० को सिमा क्षेत्रमा पर्ने शंखुपाटीचौर र थप यता

मण्डनेको ‘झरनाको पानी’ सार्वजनिक

२०८० पौष १, आईतबार |  संवाददाता

पनौती ∕ कवि गोपाल पौड्याल मण्डनेको मुक्तक संग्रह ‘झरनाको पानी’ लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकारमोहन दुवाल र सूर्यप्रसाद लाकोजूले कृति लोकार्पण गरेका हुन् । वरिष्ठ साहित्यकार दुवालले मुक्तकमा मानिसलाई आकर्षण गर्ने थप यता

चौकोटको जंगलमा भेटियो मानव कंकाल

२०८० मंसिर २९, शुक्रबार |  संवाददाता

पनौती / पनौती नगरपालिका वडा नम्बर ५ स्थित चौकोटको जंगलमा मानव कंकाल भेटिएको छ । घाँस काट्न जंगल गएका स्थानीयहरूले देखेपछी प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा अस्थिपञ्जरसहित घडी, मोबाइल भेटिएको जिल्ला प्रहरी कार्यालय थप यता

गुरुकुल सम्पन्न गर्न पनौतीमा सप्ताह

२०८० मंसिर १८, सोमबार |  संवाददाता

पनौती – पनौतीमा रहेको सचितिर्थ त्रिवेणी गुरुकुलको भौतिक पूर्वाधार निर्माणको उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको छ । पितृमोक्ष, धर्मसंस्कार र संस्कृतिको संरक्षण तथा गुरुकुलको भौतिक निर्माणमा थप यता