बैशाख १२, काभ्रे। काभ्रेका १३ वटै स्थानीय तहमा नेपाली कांग्रेस सहितका गठबन्धन दलहरु, एमाले लगाएत स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आईतबारदेखि सुरु भएको मनोनयन थप यता
बैशाख ११, काभ्रे। यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि एमाले काभ्रेमा उम्मेदवारहरुको टुंगो लगाएको छ। एमालेले जिल्लाका १३ वटै पालिकाहरुका लागि आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरेको हो आज र भोलि स्थानीय तहमा स्थापना थप यता
चैत २८, काभ्रे। पनौतीमा प्रत्येक १२ वर्षमा हुने हरसिद्धी जात्रा आजबाट सुरु भएको छ। हरसिद्धी जात्रामा नाच प्रदर्शन गर्न देवगणहरू पनौती आएका छन्। ललितपुरको हरसिद्धीबाट आएका देवगणलाई पनौतीवासीले पूजाआजासहित नगर परिक्रममा थप यता
चैत २७, काभ्रे। पनौती नगरपालिकाले हरिसिद्धि जात्राको अवसरमा नगरपालिकाका सबै क्षेत्रमा सार्वजनिक बिदा दिएको छ। प्रत्येक १२ वर्षमा पनौती बजारमा मनाईने ऐतिहासिक धार्मिक एवं संस्कृतिक महत्त्वको हरसिद्धि जात्राको अवसरमा चैत थप यता
चैत २४, काभ्रे। पनौती नगरपालिकाले माछा संरक्षण तथा प्रर्बद्धन गर्ने उदेश्यले स्थानीय जातका ५० हजार माछाका भुरा खोलामा छाँडेको छ। नगरपालिकाको वडा नम्बर-१ रयाले स्थित लिलावती खोलामा राहु, असला र नैनी प्रजातीका ५० हजार माछाका थप यता
चैत २४, काभ्रे। बनेपा–पनौती सडकको धनेश्वरदेखि खड्पुसम्मको खण्ड स्थानीयले आज पनि अवरुद्ध पारेका छन्। धनेश्वर पुलदेखि खड्पुसम्मको करिब २ किलो मिटर सडक पिच नगरेको भन्दै स्थानीयले सडक अबरुद्ध पारेका हुन्। सडक अवरुद्ध हुँदा थप यता
चैत २३, काभ्रे। पनौती क्षेत्रमा लामो समयदेखि राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील नेतृत्व रामशरण भण्डारीले पनौती नगरको मेयरको लागि दाबेदारी प्रस्तुत गर्नुभएको छ। काँग्रेस पनौती नगरका सर्वसम्मत सभापति भण्डारी पनौती थप यता
चैत २३, काभ्रे। पनौतीमा आगामी चैत २८ गतेदेखि सुरु हुने ऐतिहासिक हरसिद्धि जात्राको तयारी तीव्र पारिएको छ। साठी वर्ष अघिदेखि पनौतीमा मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तरता दिन सकिएको थिएन। यही चैत २८ गतेदेखि २०७९ थप यता
चैत २२, काभ्रे। पनौती नगरपालिकाको मेयर पदको लागि पत्रकार तथा समाजसेवी एवं व्यवसायि भोला थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ। पनौती नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी घोषणा गर्नुभएका थापाले मेयरको लागि थप यता
चैत १५ ,काभ्रे। पनौती नगरपालिका वडा नम्बर-२ नयाँगाउँमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २५ बर्षीय रुपक दाहाल रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी थप यता