पनौती

बनेपा–पनौती सडकमा आज पनि अवरोध

२०७८ फागुन २२, आईतबार |  kavre panauti-Banepa road काभ्रे खबर देशभित्र पनौती-बनेपा सडक

फागुन २२, काभ्रे। काभ्रेको बनेपा-पनौती सडक आज पनि अवरुद्ध पारिएको छ। धनेश्वर पुलदेखि खड्पुसम्मको करिब २ किलो मिटर सडक पिच नगरेको भन्दै स्थानीयले सडक अबरुद्ध पारेका हुन् । स्थानीय हिजो पनि सडक अवरुद्ध पारेका थिए । इलाका थप यता

धनेश्वर पुलदेखि खड्पुसम्म पिच नगरेको भन्दै स्थानीयद्वारा सडक अबरुद्ध

२०७८ फागुन २१, शनिबार |  kavre panauti-Banepa road काभ्रे खबर देशभित्र पनौती-बनेपा सडक

फागुन २१, काभ्रे। सडक पिच नगरेको भन्दै स्थानीयले अबरुद्ध बनेपा-पनौती सडक खुलेको छ। धनेश्वर पुलदेखि खड्पुसम्मको करिब २ किलो मिटर सडक पिच नगरेको भन्दै स्थानीयले अबरुद्ध सडक  पारेका थिए । सडक पिच नगरेकाले धुलो उडेर स्थानीय थप यता

पनौतीको इन्द्रेश्वर मन्दिरमा महारुद्राभिषेक, हेलिकोप्टरबाट पुष्पबृष्टि

२०७८ फागुन १७, मंगलबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती

फागुन १७, काभ्रे। पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा महारुद्राभिषेक गरिएको छ । आज महाशिवरात्रिका अवसरमा इन्द्रेश्वर महादेव मन्दिर प्राङ्गणमा भव्य रुपमा विविध कार्यक्रम गरी महाशिवरात्रि पर्व मनाइएको छ। उक्त थप यता

पनौतीमा बर्डफ्लु लगायतका महामारीजन्य रोग सम्बन्धि अन्तरक्रिया

२०७८ फागुन ११, बुधबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती

फागुन ११, काभ्रे। पनौतीमा बर्डफ्लु लगायतका महामारीजन्य रोग सम्बन्धि अन्तरक्रिया गरिएको छ। आज नगरपालिका हलमा कृषि तथा पशुपन्छी शाखाको आयोजनमा भएको कार्यक्रममा महामारीजन्य रोगबारे सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको थप यता

पनौतीका साहित्य सर्जक ध्रुबकृष्ण ताम्राकारको कथा संग्रह ‘मिराज’ लोकार्पण

२०७८ फागुन ३, मंगलबार |  corona_kavre Dhruba krishna taamrakar panauti काभ्रे खबर देशभित्र साहित्य

फागुन ३, काभ्रे। पनौतीका साहित्य सर्जक ध्रुबकृष्ण ताम्राकारको कथा संग्रह 'मिराज' लोकार्पण गरिएको छ। आज पनौतीमा एक कार्यक्रमकाविच ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यको प्रमुख आतिथ्यमा 'मिराज' कथा संग्रहको थप यता

पनौतीको १२ बर्षे मकर मेलाको आज अन्तिम दिन, रातीदेखि नै भक्तजनको भिड

२०७८ माघ २९, शनिबार |  kavre Makar Mela 2078 panauti काभ्रे खबर देशभित्र पर्यटन मकर मेला २०७८

माघ २९, काभ्रे। पनौती त्रिवेणी घाटमा प्रत्येक १२ वर्षमा लाग्ने मकर मेलाको आज अन्तिम दिन । माघ १ गतेदेखि सुरु भएको मकर स्नान आज महिनाको अन्तिम दिन भक्तजन तथा दर्शनार्थीहरुको बिहान २ बजेदेखि नै भिडभाड बढेको छ। मेला सुरु भएको थप यता

फागुन १ गतेबाट भौतिक रुपमा कक्षा संचालन गर्न पनौती नगरपालिकाको पत्र

२०७८ माघ २५, मंगलबार |  kavre panauti काभ्रे खबर देशभित्र शिक्षा

माघ २५, काभ्रे। पनौती नगरक्षेत्रका सम्पूर्ण बिद्यालयमा फागुन १ गतेबाट भौतिक रुपमा कक्षा संचालन हुने भएका छन्। आज पनौती नगरपालिकाद्वारा गर्न नगरपालिकाले जारी गरेको पत्रमा पनौती नगरपालिकाका सबै सामुदायिक तथा संस्थागत थप यता

१५ वटा पाडी वितरण गर्दै पनौतीमा यो वर्ष पनि भैँसी संरक्षण अभियानको शुभारम्भ, पनौतीमा प्रतिदिन ४५ हजार लिटर बढी दुध उत्पादन

२०७८ माघ २३, आईतबार |  kavre panauti काभ्रे खबर कृषि खबर देशभित्र पनौती

माघ २३, काभ्रे। विगत ३ वर्षदेखि निरन्तर भैँसी संरक्षण तथा संवर्द्धनका कार्यक्रम गर्दै आएको पनौती नगरपालिकाले यो वर्ष पनि पाडी वितरण अभियानको शुभारम्भ गरेको छ। आज (आईतबार) नगरपालिका प्राङ्गणमा यो आर्थिक वर्षको पहिलो चरण थप यता

पनौतीको सुधार गृहमा राखिएका मण्डनदेउपुरका किशोरको रहस्यमय मृत्यु

२०७८ माघ १७, सोमबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती

माघ १७, काभ्रे। काभ्रेको पनौतीमा रहेको सुधार गृहमा एक किशोरको शंकास्पद मृत्यु भएको छ । मृतकका आफन्तले कुटपिटका कारणले मृत्यु भएको बताएका छन् । पनौती नगरपालिका वडा नं ८ मा रहेको पिस होम पुनःस्थापना केन्द्रमा राखिएका थप यता

१७ गतेदेखि पनौतीका १२ वटै वडामा बालबालिकाहरुलाई कोभिड बिरुद्धको खोप लगाईने

२०७८ माघ १५, शनिबार |  Corona vaccine corona_kavre kavre काभ्रे खबर काेराेना नेपाल देशभित्र स्वास्थ्य

माघ १५, काभ्रे। पनौती नगरपालिकाको १२ वटै वडामा बालबालिकाहरुको लागि कोभिड बिरुद्धको खोप लगाईने भएको छ। नगरपालिकाद्वारा जारी सूचनामा १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुको कोभिड बिरुद्धको मोडर्ना (MODERNA) खोप लगाउने उल्लेख गरिएको थप यता