बनेपा / मंगलबार राती परेको अविरल बर्षाका कारण बनेपा, धुलिखेल र पनौतीका विभिन्न स्थान जलमग्न भएका छन् । बनेपाको पुलबजार र आसपासको वस्ती, धुलिखेल ५, श्रीखण्डपुर र पनौती ५, छालाकारखाना आसपासको क्षेत्र जलमग्न भएको हो थप यता
पनौती /धार्मिक कथावाचनमा लोकप्रियता कमाइरहेकी प्रतिभा पराजुली (देवी प्रतिभा) लाई गृह जिल्ला काभ्रेमा अभिनन्दन तथा सम्मान गरिएको छ । आध्यात्म क्षेत्रमार्फत काभ्रे र देशकै नाम उच्च राखेको भन्दै काभ्रे सेवा समाज र पनौती थप यता
पनौती / पनौती ५ स्थित पुण्यमाता खोलमा मृत फेला परेका मोटरसाइकल चालकलाई जीपले ठक्कर दिएको सिसिटिभी फुटेजमा देखिएको छ । असार ३१ गते विहान साढे ७ बजेतिर नमोबुद्ध नगरपालिका वडा नम्बर १ घर भएका २४ बर्षीय दिपेन्द्र खड्का मृत फेला थप यता
पनौती / पनौती नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि १ अर्व ६० करोडको प्रस्तावित बजेट पारित गरेको छ । नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख गिता वञ्जाराले प्रस्तुत गरेको आय र व्ययको अनुमान (बजेट) नगर सभाले थप यता
पनौती – पनौती नगर क्षेत्रभित्रका सामुदायिक क्याम्पस र उच्च माविमा अध्ययनरत ९४ विद्यार्थीलाई पनौती नगरपालिकाले ९४ विद्यार्थीलाई दियो १० लाख १५ हजारको छात्रवृति प्रदान गरेको छ । सोमबार एक कार्यक्रम गरेर नगरपालिकाले थप यता
पनौती / आइतबार साझँदेखि पनौतीबाट हराइरहेका ४ बर्षीय विपिन गुरुङ रोशी गाउँपालिका वडा नं ७, कटुञ्जेवेशीस्थित रोशी खोला किनारमा मृत फेला परेका छन् । धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर ४ घर भइ हाल पनौती नगरपालिका नम्बर ७ थप यता
पनौती / पनौती नगरपालिका वडा नं ८, मल्पीस्थित भालेश्वर माविले कक्षा ११ मा विज्ञान संकायको पढाइ शुरु गर्ने भएको छ । बुधवार पत्रकार सम्मेलन गरेर विद्यालयले शैक्षिक सत्र २०८१ मा कक्षा ११ मा विज्ञान बिषयमा भौतिकशास्त्र, थप यता
पनौती / पनौती नगरपालिको आर्थिक वर्ष २०८१/ ०८२ को लागि प्रस्तुत नीति तथा कार्यक्रम पारित भएको छ । नगरसभाको १५ औं अधिवेशनमा नगर प्रमुख रामशरण भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभाले पारित गरेको हो । नीति तथा थप यता
बनेपा / चौथो संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता असार १ गते हुने भएको छ । आयोजक ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएर बसेका थप यता
खोपासी / पनौती नगरपालिका वडा नं १० स्थित श्रीराम माध्यमिक विद्यालयका विद्याथीलाई ट्रयाक सुट वितरण गरिएको छ । कक्षा १ देखि १० सम्म भर्ना भएका १ सय ८० विद्यार्थीलाई निशुल्क रुपमा ट्रयाकसुट वितरण गरिएको विद्यालय व्यवस्थापन थप यता