पनौती / पनौती नगरपालिकाले गरेको ‘मेयरसँग बालबालिका’ कार्यक्रममा बालबालिकाले जनप्रतिनिधीसंग आफ्ना जिज्ञासा र गुनासो राखेका छन् । पनौती नगरपालिका बालमैत्री शाखाको आयोजना र पनौती नगर स्तरीय बाल समुह संजालको समन्वयमा भएको थप यता
पनौती / सडक चौडा गरिएको लामो समयसम्म पनि पनौती–खोपासी सडक कालोपत्रे नगरिएको र पटक –पटक गुनासो गर्दा पनि कुनै निकायबाट सुनुवाइ नभएको र निर्माणमा चासो नदेखाएको भन्दै पनौती वडा नं १० का अध्यक्ष मोहनबहादुर भण्डारी सो सडक खण्डको थप यता
पनौती / पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले बहुप्रतिक्षित पनौती–खोपासी सडकमा चालु आर्थिक बर्ष (असारमसान्तसम्म) मा नै काम हुने बताएका छन् । उक्त सडकका बारेमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुनुका साथै वडा नं १० का थप यता
पनौती / पनौती नगरपालिका वडा नं ९ को कार्यालय भवन शिलान्यास गरिएको छ । विहिबार पनौती नगर प्रमुख रामशरण भण्डारीले भवन शिलान्यास गरेका हुन् । नगरपालिकाको आन्तरिक आम्दानीबाट ३ करोड ५० लाख ३६ हजार ९ सय ७४ रुपैयाँ ७९ पैसामा थप यता
खोपासी / सडक चौडा गरिएका लामो समयसम्म पनि कालोपत्रे नगरिएको कारण धुलो र हिलोका कारण आवागनमा नै समस्या भएपछि आजित भएर पनौती नगरपालिका वडा नं १० का अध्यक्ष मोहनबहादुर भण्डारीले आमरण अनसन बस्ने चेतावनी दिएका छन् । आइतबार वडा थप यता
पनौती / नेपाली कांग्रेसका सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले सत्ताको प्रतिपक्षी भूमिकामा आइपुगेको कांग्रेस संगठन निर्माणमा केन्द्रीत हुने बताएकी छन् । नेपाली कांग्रेस पनौतीको प्रथम नगर सम्मेलनलाई संवोधन गर्दै थप यता
पनौती / पनौती नगरपालिका वडा नं ७ स्थित त्रिवेणीघाट परिसरमा पनौतीको सम्पदा क्षेत्र झल्कने ‘कलात्मक भित्ते चित्र’ तयार गरिएको छ । पनौती पर्यटन विकास केन्द्रले त्रिवेणीघाट परिसरस्थित एक घरको भित्तामा पवित्र तीर्थस्थल थप यता
बल्थली / राष्ट्रपति रामचन्द्र पौडेल पनौती–११, बल्थलीस्थित लड्केश्वर धाममा जारी राष्ट्रिय कोटी होम २०८० मा सहभागी भएर पूजा अर्चना गर्नुका साथै फूलप्रसाद ग्रहण गरेका छन् । मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन उद्धघाटन थप यता
पनौती / पनौती नगरपालिका वडा नं. ५ बालश्रममुक्त वडा घोषित भएको छ । वडा तहमा भएको सर्वेक्षणमा बालश्रममा बालबालिका नभेटिएको र बालश्रमको जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामाग्री र स्टेशनरी लगायतका सामाग्री सहयोग गर्ने थप यता
पनौती / बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधी, २०६८ अनुसारका ३९ सूचक पुरा गरेर २०७८ असार ३० गते बालमैत्री स्थानीय तह घोषणा भएको पनौती नगरपालिका बालश्रममुक्त नगरपालिका घोषणाको तयारीमा जुटेको छ । बालमैत्री स्थानीय थप यता