पनौती

काभ्रे इङ्गलिश माध्यमिक विद्यालयले मनायो रजत जयन्ती

२०८० माघ २५, बिहिबार |  संवाददाता

पनौती ÷ पनौतीस्थित काभ्रे इङ्गलिश माध्यमिक विद्यालयले स्थापनाको २५ औं बार्षिकोत्सव (रजत जयन्ती) मनाएको छ । बिहिबार शिक्षक, विद्यार्थी सम्मान, स्मारिका विमोचन गरी सास्कृतिक कार्यक्रमसहित विद्यालयले रजत जयन्ती मनाएको हो थप यता

पनौतीबाट ठूलो परिमाणमा गाँजा बरामद

२०८० माघ २२, सोमबार |  संवाददाता

पनौती \ प्रहरीले पनौतीबाट ठूलो परिमाणमा गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । सोमबार बिहान पनौती–बनेपा सडक खण्डमा सवारी जाँच गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको बा. ६ च. २९६ नम्बरको गाडीमा ७३ वटा बोरामा राखेर ल्याइएको २ सय ८५ थप यता

पनौतीका नगर प्रमुख भण्डारीले खुलाए नगरसभा बैठक स्थगित हुनुको कारण (भिडियोसहित)

२०८० माघ १९, शुक्रबार |  संवाददाता

पनौती \ पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले नगर सभाको १४ औं अधिवेशनको बैठक स्थगित हुनुका विभिन्न कारण उल्लेख गर्दै एमालेका कारण स्थगित गर्नुपरेको स्पष्ट गरेका छन् । शुक्रवार भिडियो सन्देशमार्फत आफ्ना धारणा सार्वजनिक थप यता

`अमुक व्यक्ति´का कारण पनौती नगरसभामा सधै विवाद

२०८० माघ १८, बिहिबार |  संवाददाता

पनौती / नगरपालिकामा  `एक अमुक व्यक्ति´को बिषयलाई उपप्रमुख र उनी निकट जनप्रतिनिधीले प्रतिष्ठाको बिषय बनाएपछि पनौती नगर सभा सधै विवादित बन्ने गरेको छ । नगर कार्यपालिकाले पारित गरिसकेको पनौती नगरपालिकाको संगठन तथा व्यवस्थापन थप यता

अक्षरमार्गको बार्षिकोत्सवमा ७ स्रष्टा सम्मानित

२०८० माघ १३, शनिबार |  संवाददाता

पनौती \ अक्षरमार्ग साहित्यिक त्रैमासिकको ११ औं बार्षिकोत्सवमा ७ जना स्रष्टालाई सम्मान गरिएको छ । शनिवार पनौतीमा आयोजित बार्षिकोत्सव, सम्मान तथा पुस्तक लोकार्पण समारोहमा कृष्णसुन अक्षरमार्ग पत्रकारिता सम्मान साहित्यिक थप यता

आमाको स्मृतीमा स्थापित कोषमा रकम बृद्धि

२०८० माघ ११, बिहिबार |  संवाददाता

पनौती \ एक दम्पतीले आमाको स्मृतीमा पनौती–८ स्थित भालेश्वर माध्यमिक विद्यालयमा स्थापित कोषमा रकम थप गरेका छन् । पनौती निवासी ध्रुव दाहाल र श्रीमती गिता तिमल्सिना दाहालले आमा विन्दादेवी दाहालको स्मृतीमा स्थापना गरेको कोषमा थप यता

पत्नीको स्मृतीमा विद्यालयमा छात्रवृती कोष स्थापना

२०८० माघ ११, बिहिबार |  संवाददाता

मल्पी \ पनौती–८, खरिबोटका राजु के.सी. ले पत्नीको स्मृतीमा भालेश्वर माध्यमिक विद्यालय, मल्पीमा छात्रवृती कोष स्थापना गरेका छन् । विद्यालयमा अध्ययनरत गरिब, जेहन्दार विद्यार्थीहरुलाई स्टेश्नरी सामग्री लगायत आवश्यक सामानको थप यता

बनेपामा सुविधायुक्त ‘इभेन्ट भेन्यू ’, निमन्त्रणा कार्ड देखि पूरोहित समेत खोजिदिने

२०८० माघ ५, शुक्रबार |  संवाददाता

बनेपा \ जिल्लामा सुविधायुक्त इभेन्ट भेन्यू सञ्चालनमा आएको छ । बनेपा नगरपालिका वडा नं ७ मा लोटस इभेन्ट एण्ड रिसेप्सन प्रा. लि. सञ्चालनमा आएको हो । इभेन्ट, सभा, सम्मेलन, मेला, गोष्ठी लगायतका कार्यक्रममा एकैपटक २५ सय जनासम्मलाई थप यता

प्रदेशका योजना धमाधम सम्पन्न हुँदै, पनौती -४ मा ९२ हजार क्षमताको पानी ट्याङ्की र धारा निर्माण सम्पन्न

२०८० माघ २, मंगलबार |  संवाददाता

बनेपा/ बाग्मती प्रदेश खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत काभ्रेमा बिनियोजन भएका योजनाहरु धमाधम सम्पन्न हुँदै गएका छन् । नेपाली काङ्ग्रेस काभ्रेका सभापति समेत रहेका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थ लामा थप यता

शंखुपाटीचौर क्षेत्रमा नेपाल टेलिकमको फाइबर टु होम सेवा विस्तार

२०८० पौष ३, मंगलबार |  संवाददाता

शंखु \ नेपाल दुरसञ्चार कम्पनी लिं (नेपाल टेलिकम) ले शंखुपाटीचौर क्षेत्रमा अप्टिकल फाइबारमार्फत फाइबर टु होम (एफटिटिएच) सेवा विस्तार गरेको छ । धुलिखेल नगरपालिका वडा नं १२ र पनौती वडा नं १० को सिमा क्षेत्रमा पर्ने शंखुपाटीचौर र थप यता