चैत ६, काभ्रे। जिल्ला अदालत काभ्रेको फैसलापछि फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले विभिन्न मुद्दामा फरार रहेका उनिहरुलाई पक्राउ गरेको हो। सार्वजनिक अपराध मुद्दामा फरार रहेका थप यता
चैत ३, काभ्रे। रोशी गाउँपालिकामा जारी भएको पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएका छ। “हाम्रो लक्ष्य राष्ट्रको सार, खेलकुद विकास स्वास्थ्य समाजको आधार” भन्ने मूल नाराका साथ रोशी गाउँपालिकाले थप यता
फागुन ३०, काभ्रे। रोशी गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। “हाम्रो लक्ष्य राष्ट्रको सार, खेलकुद विकास स्वस्थ समाजको आधार” भन्ने मूल नाराका रोशी गाउँपालिकाले आजबाट पालिका थप यता
फागुन २८, काभ्रे। रोशी गाउँपालिका र तेमाल गाउँपालिकाको १० वटा कृषि समुहलाई बोयर जातको बोका वितरण गरिएको छ। रोशी गाउँपालिकाको समन्वय एवं सामुदायिक वचत तथा ऋण सहकारी संस्था र किसान दुई कार्यक्रमको सहयोगमा रोशी गाउँपालिका वडा थप यता
फागुन २४, काभ्रे। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनमा काभ्रेका गाउँपालीकाहरु मध्ये रोशी गाउँपालिका पहिलो स्थानमा पर्न सफल भएको छ। आयोगले गत आर्थिक बर्ष २०७७/७८ को थप यता
फागुन २४, काभ्रे। रोशी गाउँपालिका महिला बालबालिका शाखाको आयोजना र ईलाका प्रहरी कार्यालय मंगलटारको सहयोगमा रोशीमा भव्यताका साथ ११२ औं अन्तराष्ट्रिय महिला दिवस सम्पन्न भएको छ । “सामाजिक न्याय र समानता, दीगो विकासको थप यता
फागुन २४, काभ्रे। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनमा काभ्रेका नगरपालिकाहरुमध्ये नमोबुद्ध नगरपालिका पहिलो स्थानमा पर्न सफल भएको छ। आयोगले गत आर्थिक बर्ष २०७७/७८ को थप यता
फागुन १९, काभ्रे। रोशी गाउँपालिका वडा नं. ११ देउराली डाडाँमा बुद्ध प्रतिमा र बौद्ध स्तुपा (म्हाने छ्योर्ते) को शिलान्यास भएको छ। गाउँपालिका अध्यक्ष डिबी लामाले बुधबार एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो। कार्यक्रमलाई थप यता
माघ २०, काभ्रे। काभ्रे जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका ३ जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धुलिखेल नगरपालिकाका २ जना र १ जना रोशी गाउँपालिकाका रहेका छन् । लागू औषध मुद्धामा फरार रहेका थप यता
असोज १८, काभ्रे। अवरुद्ध सडक खुलाउन रोशी गाउँपालिकाका प्रत्येक वडालाई ३ लाख विनियोजन गरेको छ। वर्षाका कारण अवरुद्ध सडक खुलाउन काभ्रेको रोशी गाँउपालिकाको प्रत्येक वडालाई तीन लाख रुपौया बजेट विनियोजन गरिएको गाउँपालिका थप यता