धुलिखेल / स्रोत ब्यवस्थापन तथा ग्रामिण सशक्तिकरण केन्द्र (रिमेरक) काभ्रेले जिल्लाको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा समावेशी विकासको लागि एकिकृत प्रयास ‘सहकार्य’ परियोजना सञ्चालन गरेको छ । ९ बर्षदेखि अपांगताको थप यता
रोशी / रोशी गाउँपालिका वडा नं ११ स्थित भ्याकुरे खोला तर्ने क्रममा बगाउँदा २ जनाको मृत्यु भएको छ । शनिवार साझँ ७ बजे उक्त खहरे खोला तर्ने क्रममा सोही स्थानका ६५ बर्षीय जालमाया रुचाल मगर र उनकी भदिनी अन्दाजी ५ बर्षीय सेतीमाया थप यता
भकुण्डेवेशी / वी.पी राजमार्ग अन्तर्गत काभ्रेतर्फ रोशी गाउँपालिकाको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । रोशी गाउँपालिकाको वडा नम्बर ८ नार्के, चारसय बेसी, वडा नम्बर ९ मंगलटारको मंगल जनविजय माध्यामिक विद्यालय अगाडि, वडा नम्बर थप यता
मंगलटार । पूर्ण स्तनपान प्रवर्धन गर्न रोशी गाउँपालिका वडा नं ९ मंगलटारमा अभिमुखिकरण गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले यहाँका आमा समूह, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयमसेविकालाई पूर्ण स्तनपान प्रवर्धन थप यता
भकुण्डेवेशी / रोशी गाउँपालिकाले विपद प्रतिकार्य गर्न जनशक्ति तयार गरेको छ । रोशी गाउँपालिकाका सबै वडा, रेडक्रसकर्मी, कर्मचारी समेत गरी ५२ जनालाई ३ दिनसम्म तालिम दिएर गाउँपालिकाले विपद प्रतिकार्यको लागि जनशक्ति तयार गरेको थप यता
पनौती / आइतबार साझँदेखि पनौतीबाट हराइरहेका ४ बर्षीय विपिन गुरुङ रोशी गाउँपालिका वडा नं ७, कटुञ्जेवेशीस्थित रोशी खोला किनारमा मृत फेला परेका छन् । धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर ४ घर भइ हाल पनौती नगरपालिका नम्बर ७ थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका वडा नं ७, भकुण्डेवेशीमा विपद प्रतिकार्य तालिम शुरु भएको छ । रोशी गाउँपालिकाको आयोजना तथा नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको सहकार्यमा ३ दिनको तालिम सोमबार शुरुवात गरिएको हो । भद्रदल गण थप यता
बनेपा / दक्षिण कोरियामा रहेका काभ्रेलीले जिल्लामा ९ विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेका छन् । काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले जिल्लाका ३ स्थान तहका ९ सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको हो । महाभारत थप यता
अमलटार / रोशी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि ल्याएको बार्षिक नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँ सभाको १५औँ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईवाले प्रस्तुत गरेको ६९ करोड २० लाख ९८ थप यता
कटुन्जे । रोशी गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको स्थानिय तह घोषणा भएको छ । ६ हजार ७ सय ५२ घरधुरीका ५ हजार ७ सय ४ जना ४ बर्षदेखि १३ बर्षसम्मका बालबालिकालाई आधारभूत शिक्षा अनिवार्य र माध्यमिक तह निशुल्क थप यता