कटुञ्जे / नेपाली कांग्रेस काभ्रेले जिल्लाका १३ वटै स्थानीय तहका जनप्रतिनिधीसँग अन्तरक्रिया थालेको छ । प्रत्येक महिनाको २ गते जिल्ला कार्यसमितिको घुम्ती (मोबाइल) बैठक शुरु गरेको कांग्रेसले ती पालिकामा पार्टीका तर्फबाट थप यता
कटुञ्जे / नेपाली कांग्रेस काभ्रेले घुम्ती (मोबाइल) बैठक शुरु गरेको छ । प्रत्येक महिनाको २ गते नियमित बस्दै आएको जिल्ला कार्यसमितिको बैठक प्रत्येक स्थानीय तहमा बस्ने गरी निर्णय भएको हो । चैत २ गते जिल्ला कार्यालय बनेपामा थप यता
रोशी / अज्ञात समुहले रोशी गाउँपालिका वडा नम्बर ५, नागवेलिमा ठाकुरानी तामाङको बारीमा रहेको बुद्धचित्त मालाको बोट काटेको छ । राती अन्दाजी १ बजे १५/२० जनाको समुहमा आएर बोट काटेको जानकारी ईलाका प्रहरी कार्यालय मंगलटारमा आएलगत्तै थप यता
रोशी । कार्यसम्पादन मुल्याकंनमा जिल्लामा उत्कृष्ट भएको रोशी गाउँपालिका पुगेर काभ्रे बहुमुखी क्याम्पसका विद्यार्थीले सफलताको कारण, सुशासन, विकास, कार्यसम्पादन प्रकृयाबारे जानकारी लिएका छन् । मानविकी तथा समाजशास्त्र थप यता
रोशी / रोशी गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन भएका चार जना कर्मचारीलाई स्थापना दिवसको अवसरमा पुरस्कृत गरेको छ । ८औँ स्थापना दिवसको अवसरमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङलाई उत्कृष्ट रोशी सेवा पुरस्कार प्रदान थप यता
मंगलटार / रोशी गाउँपालिका वडा नं ९, मंंगलटारमा भएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ७५ जनाले सेवा लिएका छन् । रोशी गाउँपालिकाको वडा नं. ७, ८, ९, १०, ११ र १२ का र तेमाल गाउँपालिकाको वडा नं. ८ लगायतका स्थानीय लाभान्वित भएका हुन् थप यता
बनेपा \ सर्वोच्च अदालतको फैसलालाई चुनौती दिँदै काभ्रेको १ स्थानीय तह र दुई वडाले फाल्गुन १ गते ‘जनयुद्ध दिवस’ मा विदा दिएका छन् । नेकपा (माओवादी केन्द्र)को तर्फबाट अध्यक्ष निर्वाचित भएका स्थानीय तह र वडामा जनयुद्ध दिवसको थप यता
रोशी / रोशी गाउँपालिकाले चालु आर्थिक बर्ष २०८०/८१ को हालसम्मको अवधीमा ३५ दशमलव ७ प्रतिशत वित्तिय खर्च प्रगति हासिल गरेको छ । रोशी गाउँ सभाको चौधौं अधिवेशनमा प्रवक्ता बसन्तकुमार तामाङले प्रस्तुत गरेको अर्धबार्षिक प्रगति थप यता
रोशी । गाउँपालिका–११ कालढुङ्गास्थित डम्फू जीवन्त संग्राहलय (डम्फू पार्क)मा ल्होछार बृहत सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । सोमबार २८६० औ डुग सोनाम ल्होछारको उपलक्ष्यमा रोशी गाउँपालिका र वडा न ११ को आयोजना तथा टाशी चुक्ला थप यता
तेमाल \ तेमाल गाउँपालिका वडा नं ६ ठूलोपर्सेलमा एकै दिन २ खानेपानी आयोजना शिलान्यास गरिएको छ । बाग्मती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालबाट विनियोजित रकमबाट निर्माण हुने खानेपानी आयोजना मन्त्री तीर्थ थप यता