रोशी

रोशी गाउँपालिकाले गर्यो आफ्नो कार्यकालको पहिलो वर्षको समिक्षा, यस्तो छ, प्रतिबद्धता र कार्यन्वयन..

२०८० जेष्ठ १०, बुधबार |  kavre Roshi काभ्रे खबर देशभित्र राजनीति रोशी गाउँपालिका

जेठ १०, काभ्रे। रोशी गाउँपालिकाले आफ्नो कार्यकालको पहिलो एक वर्षको समिक्षा कार्यक्रमको आयोजना गरेको छ। रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले आफुहरु निवाचित भएर २०७९ जेठ ९ गते सपथ ग्रहण गरेसंगै जनतामाझ गरेका प्रतिबद्धता र थप यता

खडेरी पछिको वर्षाले रोशीमा क्षति, केहि गाडी पुरिए, चिउरिबासमा घर बगायो, अन्नबालीमा क्षति

२०८० जेष्ठ १, सोमबार |  kavre Roshi काभ्रे खबर देशभित्र बाढीपहिरो रोशी गाउँपालिका

जेठ १, काभ्रे। बैशाख ३१ गते आइतबार साँझ परेको अविरल वर्षाका कारण रोशी गाउँपालिकाको केहि ठाउँमा क्षति पुर्याएको छ। लामो समयपछी आएको असिनासहितको ठुलो वर्षाका कारण यातायात अवरुद्ध हुनुका साथै अन्नबालीसहित धनसम्पत्तिको क्षति थप यता

रोशीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २०८ जना नागरिक प्रत्यक्ष लाभान्वित

२०८० बैशाख २३, शनिबार |  kavre Roshi Roshi gaunpalika काभ्रे खबर देशभित्र रोशी गाउँपालिका

बैशाख ४, काभ्रे। काभ्रे जिल्लाको रोशी गाउँपालिकामा १ दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। रोशी गाउँपालिकाको आयुर्वेद स्वास्थ्य शाखाको आयोजनामा रोशी २ लक्ष्मी नारायण माध्यमिक विद्यालयमा उक्त शिविर थप यता

रोशी भीमखोरीमा श्रीमतीमाथि खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ, श्रीमतीको अवस्था गम्भीर

२०७९ आश्विन १, शनिबार |  kavre Roshi gaunpalika अपराध काभ्रे खबर देशभित्र रोशी गाउँपालिका

असोज १, काभ्रे। रोशी गाउँपालिकामा एक श्रीमानले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेका छन्। रोशी गाउँपालिका वडा नं. ७ कन्टुजेका राजकुमार विकले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय थप यता

हजारको नक्कली नोट सहित रोशीबाट एक जना पक्राउ

२०७९ भाद्र २४, शुक्रबार |  kavre अपराध काभ्रे खबर देशभित्र नक्कली नोट

भदौ २४, काभ्रे। काभ्रेमा नेपाली नक्कली नोट सहित  एक जना पक्राऊ परेका छन्। रोशी गाउँपालिका वडा नम्बर-७ बडारे गाउँबाट ३० वर्षको नारायण पाख्रिनलाई पक्राउ गरिएको हो। मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नम्बर-८ कमाने घर थप यता

बनेपा भैसेपाटीमा भएको सवारी दुर्घटनामा रोशीका १ युवकको मृत्यु

२०७९ श्रावण १०, मंगलबार |  kavre काभ्रे खबर दुर्घटना देशभित्र रोशी गाउँपालिका

साउन १०, काभ्रे। बनेपा भैसेपाटीमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ। अरनिको राजमार्ग अन्तर्गत बनेपा वडा नम्बर-१३ भैसेपाटीमा भक्तपुर तर्फ जादै गरेको ट्रक र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएकोे हो। आज (मंगलबार) थप यता

काभ्रेको रोशीमा बुद्धचित्त विवाद, एउटा बुद्धचित्तको बोट १ करोड १ लाखमा विक्री

२०७९ श्रावण ८, आईतबार |  kavre panauti अर्थ खबर काभ्रे खबर कृषि खबर देशभित्र बुद्धचित्त

साउन ८, काभ्रे। हरेक वर्ष चर्चा सहित विवादमा आउने साविक सिसाखानी गाविस वडा नम्वर ४ हालको रोशी गाउँपालिका वडा नम्वर ५ रहेको ठुलो र धेरै फल्ने बुद्धचित्तको रुखको दाना टिप्ने विवाद १ करोड १ लाख रुपैया जम्मा गरे पछि सहमतिमा थप यता

काभ्रेका ४४ हजार ६५६ जना बालबालिकालाई खोप लगाईदै, कुन पालिकामा कति बालबालिका?

२०७९ अषाढ ८, बुधबार |  Corona vaccine kavre काभ्रे खबर देशभित्र बालबालिकालाई 'फाइजर' खोप स्वास्थ्य

असार ८, काभ्रे। काभ्रेसहित २७ जिल्लामा असार ९ गतेदेखि ५ देखि १२ वर्ष उमेर समुहका बालबालिकालाई कोभिड विरुद्धको ‘फाइजर’ खोप लगाईदै छ। देशभर सुरु भएको खोप कार्यक्रम अन्तर्गत पहिलो चरणमा काभ्रेसहित २७ जिल्लामा खोप कार्यक्रम थप यता

काभ्रेका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट र योजना बनाउन ब्यस्त

२०७९ अषाढ ७, मंगलबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह बजेट

असार ७, काभ्रे। काभ्रेका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७९/८० को लागि योजना र बजेट निर्माणमा व्यस्त रहेका छन्। स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनु पर्ने संवैधानिक थप यता

रोशी गाउँपालिकाले गम्भिर प्रकृतिका बिरामीलाई मासिक ५ हजार दिने

२०७९ अषाढ ४, शनिबार |  kavre Roshi gaunpalika काभ्रे खबर देशभित्र रोशी गाउँपालिका स्वास्थ्य

असार ४, काभ्रे। काभ्रेको रोशी गाउँपालिकाले गम्भिर प्रकृतिकका बिरामीलाई मासिक ५ हजार दिने भएको छ। रोशी गाउँपालिका भित्र बसोबास गर्ने गम्भिर प्रकृतिका बिरामीहरुलाई उपचार खर्चबापत मासिक ५ हजार रुपैयाका दरले रकम बितरण गर्ने थप यता