धुलिखेल/ नेपाल सरकारबाट २ प्रहरीले चौकीले भोगााधिकार पाएका सार्वजनिक जग्गा प्रयोगको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । प्रहरी चौकी भकूण्डेवेशी र पोखरीनारायणस्थानले प्रयोग गर्ने गरी भोगााधिकार प्राप्त ६/६ रोपनी सार्वजनिक थप यता
तेमाल/ तेमाल गाउँपालिका वडा नं ७ मा सेभ द चिल्ड्रेनले राहत सामाग्री वितरण गरेको छ । गत असोज १० देखि १२ गतेसम्मको अबिरल बर्षापछिको बाढी र पहिरोबाट प्रभावित समुदायलाई सेभ द चिल्ड्रेनले राहत सामाग्री वितरण गरेको हो । सेभ द थप यता
तेमाल / काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकामा आयोजना गरिएको ‘खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता–२०८१’ को उपाधी वडा नं ७ ले जितेको छ । आयोजक टिमलाई पराजित गर्देै वडा नं ७ ले उपाधी जितेको हो । वडा नं २ को लामाखोर समाजको थप यता
तेमाल / काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकामा आयोजना गरिएको ‘खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता–२०८१’ फागनु ७ गतेदेखि सञ्चालन हुँदैछ । फागुन १० सम्म वडा नं. ५ स्थित पोखरी नारायणस्थान खेल मैदानमा हुने प्रतियोगितामा थप यता
काठमाडौं / नेपाली कांग्रेसमा आवद्ध युवा एवं व्यवायीहरुले क्यान्सर रोगपीडित तेमालकी महिलालाई सहयोग गरेका छन् । तेमाल गाउँपालिका वडा नं ६ काल्धार, माथिल्लो छाप निवासी बेली तामाङलाई सहयोग स्वरुप ३ लाख १३ हजार ६ सय ६५ रुपैयाँ थप यता
बनेपा / तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछार २०८१ का अवसरमा ९ स्थानीय तहले सार्वजनिक विदा घोषणा गरेका छन् । हालसम्म जिल्लाका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका साथै रोशी, तेमाल, महाभारत, खानीखोला, थप यता
धुलिखेल / परराष्ट्रमन्त्री आरजू राणाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरेकी छन् । राणा संस्थापक अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले काभ्रेपलाञ्चोक थप यता
पनौती / काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा गरिएको छ । १३ वटै स्थानीय तह, संघ र प्रदेश सरकार अन्तर्गतका कार्यालयको हालसम्मको प्रगती समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला थप यता
पनौती/ गत असोज १० देखि १२ सम्म परेको अविरल बर्षापछिको बाढी र पहिरोमा बढी क्षति बेहोरेको रोशी जलाधार क्षेत्र ‘जोगाउन’ सरोकारवालाको ‘चासो’ र ‘चिन्ता’ व्यक्त गरेका छन् । पनौती नगरपालिकाका आयोजना र काभ्रे सेवा समाजको समन्वयमा थप यता
तेमाल / नमोबुद्ध नगरपालिको भकुन्डेबेंसीबाट तेमाल खैरेनी हुँदै मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा जोड्ने छोटो दुरीको सडक सञ्चालनमा ल्याइएको छ । सित्खास्थित पुलबाट सुनकोशी नदी तरेर वी.पी. राजमार्ग हुँदै बर्दिवास पुग्न थप यता