तेमाल

माओवादी वडा कमिटी सचिवसहितका नेता कार्यकर्ता कांग्रेस प्रवेश

२०८१ भाद्र २७, बिहिबार |  संवाददाता

बनेपा / नेकपा (माओवादी केन्द्र) तेमाल गाउँपालिका वडा नं ४ कमिटी सचिवसहित एमाले, राप्रपा लगायतका पार्टी परित्याग गरी विभिन्न व्यक्तिहरुले नेपाली कांग्रेसको सदस्यता लिएका छन् । नेपाली काग्रेस जिल्ला कार्यालय बनेपामा आयोजित थप यता

पहिरो प्रभावित तेमालका ५ परिवारलाई स्थानीय युवाको सहयोग

२०८१ भाद्र ९, आईतबार |  संवाददाता

तेमाल / पहिरोले घर क्षति भएका तेमाल वडा नं ५ का ५ परिवारलाई स्थानीय युवाको सकृयतामा नगद र लत्ताकपडा सहयोग गरिएको छ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलका स्थानीय नेताहरु मिथुनकुमार लामा, हिरालाल लामा, बज्र लामा र थप यता

रोशी खोला किनारमा महिलाको शव फेला

२०८१ श्रावण १३, आईतबार |  संवाददाता

रोशी /  रोशी खोला किनारमा एक महिलाको शव फेला परेको छ । तेमाल गाउँपालिका वडा नम्बर ८ पानथलीस्थित किनारमा रोशी गाउँपालिका वडा नम्बर ९ चिउरीबाँसकी अन्दाजी ४०/४२ वर्षकी आरति लामाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका थप यता

तेमालको नीति तथा कार्यक्रम र बजेट पारित

२०८१ अषाढ ११, मंगलबार |  संवाददाता

तेमाल /  तेमाल गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को लागि प्रस्तावित बार्षिक नीति तथा कार्यक्रम र आय र व्ययको अनुमान (बजेट) पारित गरेको छ । गाउँसभाको १५ औं अधिवेशनमा अध्यक्ष चन्द्रबहादुर तामाङले प्रस्तुत गरेको नीति तथा थप यता

चापाखोरीमा पोषण र सरसफाई सिकाउन सिंगापुर रेडक्रसका स्वंयमसेवक

२०८१ जेष्ठ २८, सोमबार |  संवाददाता

तेमाल /  स्वंयमसेवा गर्न सिंगापुर रेडक्रसमार्फत नेपाल आएका स्वंयमसेवकले तेमाल गाउँपालिका वडा नं ७ स्थित राधाकृष्ण माध्यमिक विद्यालयमा पोषण, व्यक्तिगत सरसफाई, स्वच्छताबारे कक्षा लिएका छन् । प्रारम्भ नामक सामाजिक थप यता

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन मात्रै हैन कांग्रेसले सडक आन्दोलन पनि थाल्नुपर्छ : कांग्रेस केन्द्रीय सदस्य संग्रौला

२०८१ जेष्ठ २, बुधबार |  संवाददाता

तेमाल / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डीला संग्रौलाले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका बारेमा संसदीय छानबिन मात्रै नभइ कांग्रेसले सडक आन्दोलन पनि थाल्नुपर्ने तर्क गरेकी छन् । नेपाली थप यता

भकुन्डे–मेच्छे सडक : म्याद सकिन ४ महिना बाँकी हुँदा २२ प्रतिशत प्रगति

२०८० चैत्र २५, आईतबार |  संवाददाता

भकुण्डेवेशी /  आयोजना सम्पन्न गर्ने म्याद सकिन करिब ४ महिना मात्रै बाँकी हुँदा निर्माणाधीन भकुण्डे–मेच्छे –मुक्पाटार–तित्रेटार– माम्दी सडकको भौतिक प्रगति २२ प्रतिशत मात्रै छ । भौतिक प्रगति २ प्रतिशतमा अलपत्र छाडिएको सडक थप यता

पोखरीनारायणस्थानमा छोइतेन गुम्बा निर्माण थालियो

२०८० माघ १७, बुधबार |  संवाददाता

तेमाल \ बौद्ध धर्मावलम्बीको पवित्रस्थल तेमाल गाउँपालिका वडा नं ५, पोखरीनारायणस्थानमा छोइतेन नामसुङ छोइलिङ गुम्बा निर्माण थालिएको छ । बाग्मती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमार्फत चालू आर्थिक बर्षको थप यता

आगलागीपीडितलाई कांग्रेसले गर्यो सहयोग

२०८० माघ १५, सोमबार |  संवाददाता

तेमाल \ आगलागीबाट घरमा क्षति भएका तेमालका एक स्थानीयलाई नेपाली कांग्रेसले जस्तापाता सहयोग गरेको छ । कांग्रेसको भातृ संस्था नेपाल तरुण दल प्रदेश सभा क्षेत्र नं १ का सभापति रामध्वज (आर.डी) लामा र कांग्रेस प्रतिनिधी सभा क्षेत्र थप यता

तेमाल–६ का सबै विद्यार्थीलाई न्यानो पोशाक र स्टेस्नरी सहयोग

२०८० माघ १५, सोमबार |  संवाददाता

ठुलोपर्सेल/ तेमाल गाउँपालिका वडा नं ६ का सबै विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा र स्टेशनरी सहयोग गरिएको छ । विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा सो वडाको ६ विद्यालयमा अध्ययनरत ३ सय ५० बालबालिकालाई ट्रयाक सुट, स्वेटर, थप यता