तेमाल

काभ्रेमा ७ प्रमुख र ६ उप-प्रमुखसहित कांग्रेस पहिलो, एमाले तेस्रो

२०७९ जेष्ठ १०, मंगलबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ १०, काभ्रे। काभ्रेको सबै १३ स्थानीय तहको मत गणना कार्य सम्पन्न भएको छ। बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम अनुसार काभ्रे जिल्लामा नेपाली कांग्रेस प्रमुख दलको रुपमा स्थापित भएको छ। २०७९ सालको स्थानिय तहको थप यता

काभ्रेको ४७ वडाको आयो नतिजा, कांग्रेस पछ्याउदै एमाले

२०७९ जेष्ठ २, सोमबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ २, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। आज साँझसम्मको मतपरिणाम अनुसार काभ्रेको ४७ वटा वडाको नतिजा अईसकेको छ। काभ्रेमा १ सय ३५ वडा रहेका छन्। हालसम्मको नतिजा अनुसार थप यता

काभ्रेको ३३ वडाको आयो नतिजा, कुन वडामा कसले बाजी मार्यो ?

२०७९ जेष्ठ २, सोमबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ २, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। आज बिहानसम्मको मतपरिणाम अनुसार काभ्रेको ३३ वटा वडाको नतिजा अईसकेको छ। काभ्रेमा १ सय ३५ वडा रहेका छन्। हालसम्मको नतिजा थप यता

पाँचखालको कोशीदेखा बाहेक स्थगित सबै ठाउँमा मतदान फेरी सुरु

२०७९ बैशाख ३०, शुक्रबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

बैशाख ३०, काभ्रे। काभ्रेको विभिन्न ठाउँमा स्थगित भएको मतदान सुचारु भएको छ। पाँचखाल नगरपालिका वडा नम्बर १३, कोशिदेखा बाहेक स्थगित भएका सबै ठाउँमा मतदान सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। कोशीदेखामा पनि थप यता

काभ्रेको ४ ठाउँमा झडपसंगै मतदान स्थगित

२०७९ बैशाख ३०, शुक्रबार |  chaurideurali-gaupalika kavre local Election kavre panchkhal Temal काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

बैशाख ३०, काभ्रे। काभ्रेको चार ठाउँमा मतदान स्थगित भएको छ। काभ्रेमा मतदान कार्यमा कतै विवाद भएको छ भने कतै शान्तिपूर्णरुपमा मतदान भैरहेका छन्। जिल्लाका विभिन्न ठाउँमा झडपसंगै मतपेटिका तोडफोड जस्ता अमर्यादित कार्यहरु भएका थप यता

तेमाल-७ को भुमेश्वर मावि मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाई फायर, मतदान कार्य स्थगित

२०७९ बैशाख ३०, शुक्रबार |  kavre local Election kavre काभ्रे खबर तेमाल देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

बैशाख ३०, काभ्रे। तेमाल गाउँपालिका वडा नं ७ को मतदान कार्य स्थगित भएको छ। तेमाल गाउँपालिका वडा नं ७ स्थित भुमेश्वर मावि मतदान केन्द्रमा विवाद भएपछि मतदान कार्य स्थगित भएको हो। इच्छाइएको व्यक्तिले मतदान गर्ने विषयमा फरक थप यता

तेमाल गाउँपालिकाले दियो एकल बिदुर पुरुषलाई पनि मासिक भत्ता

२०७८ चैत्र २९, मंगलबार |  kavre Temal एकल पुरुष भत्ता काभ्रे खबर तेमाल देशभित्र

चैत २९, काभ्रे। काभ्रेको तेमाल गाउँपालिकाले श्रीमती मृत्यु भएका बिदुर पुरुषलाई मासिक भत्ता वितरण गरेको छ। तेमाल गाउँपालिकाले नौलो कार्यक्रमको रुपमा आज १ सय जना बिदुर पुरुषलाई मासिक २ हजारका दरले भत्ता वितरण गरेको थप यता

तेमाल गाउँपालिकाको प्रशासकीय भवन प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

२०७८ चैत्र ५, शनिबार |  kavre Temal काभ्रे खबर तेमाल देशभित्र शेरबहादुर देउवा

चैत ५, काभ्रे। काभ्रेको तेमाल गाउँपालिकाको प्रशासकीय भवनको आज उदघाटन गरिएको छ। भवनको आज प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री थप यता

रोशी र तेमालका कृषि समुहलाई बोयर जातको बोका वितरण

२०७८ फागुन २८, शनिबार |  kavre Roshi gaunpalika Temal काभ्रे खबर कृषि खबर तेमाल देशभित्र रोशी गाउँपालिका

फागुन २८, काभ्रे। रोशी गाउँपालिका र तेमाल गाउँपालिकाको १० वटा कृषि समुहलाई बोयर जातको बोका वितरण गरिएको छ। रोशी गाउँपालिकाको समन्वय एवं सामुदायिक वचत तथा ऋण सहकारी संस्था र किसान दुई कार्यक्रमको सहयोगमा रोशी गाउँपालिका वडा थप यता

काभ्रेका महाभारत र पाँचखालमा सबैभन्दा कम बेरुजु, मण्डनदेउपुर र तेमालले निकाले सबैभन्दा बढी 

२०७८ भाद्र ६, आईतबार |  kavre sthaniya taha अर्थ खबर काभ्रे खबर देशभित्र

भदौ ६, काभ्रे। काभ्रे महाभारत गाउँपालिकामा जिल्लाकै सबैभन्दा कम बेरुजु देखिएको छ। यस्तै जिल्लाकै पाँचखाल नगरपालिका कम बेरुजु देखिनेमा दोश्रो नम्बरमा परेको छ। महालेखा परीक्षकको कार्यालयले शनिबार जारी गरेको बित्तीय थप यता