मनाेरञ्जन

पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’ सार्वजनिक (भिडियो)

२०७७ कार्तिक १३, बिहिबार |  नाैलाे मिडिया टिभी मनाेरन्जन

कात्तिक १३, काठमाडौं। गायक पृथ्वी खनालको नयाँ गीत 'मलमल कुर्तावाली' सार्वजनिक भएको छ । गीतकाे स्वरमा पृथ्वीलाई मेचु धिमालले साथ दिएकी छन् । गायन रियालिटि शाे भाेईस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको थप यता

भिटेनको र्‍याप फेरि विवादमा, प्रहरीले कारवाहीका लागि प्रकृया अघि बढायो

२०७७ कार्तिक १३, बिहिबार |  मनाेरन्जन

कात्तिक १३, काठमाडौं। एक वर्षअघि 'हामी यस्तै त हो नी ब्रो' गीत'का कारण विवादमा मुछिएका भिटेन उर्फ समिर घिसिङ फेरि विवादमा तानिने भएका छन्। एक वर्षअघि उनलाई महानगरीय अपराध महाशाखाको टोलीले गीतमा उनले प्रहरीलाई डण्ठे सम्बोधन थप यता

विदेशी च्यानलहरु विज्ञापनरहित प्रसारण गर्नुपर्ने नियम लागू, आजबाट रोकिए यी लोकप्रिय च्यानल

२०७७ कार्तिक ८, शनिबार |  मनाेरन्जन सूचना प्रविधि

कात्तिक ८, काठमाडौं। सरकारले शुक्रवार मध्यराति १२ बजेबाट विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने नियम लागू गरेसँगै कतिपय च्यानलहरुको प्रसारण रोकिएको छ। यससँगै मध्यरातबाट स्थानीय भाषामा थप यता

काेराेना महामारीबिच फिल्म ‘चिलगाडी’ निर्माणको घोषणा

२०७७ कार्तिक ७, शुक्रबार |  मनाेरन्जन

कात्तिक ७, काठमाडौं। कोरोना भाइरसका कारण फिल्म क्षेत्रमा जारी प्रतिबन्ध र मन्दिबीच फिल्म घोषणा गरिएको छ। (शुक्रबार) दशैंको सातौ दिन फूलपातीको अवसर पारेर चलचित्र ‘चिलगाडी’को घोषणा गरिएको छ । जनकदिप पराजुलीले यो चलचित्रको थप यता

कात्तिक ७ देखि विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्न नपाइने, प्रसारण गरे सरकारले च्यानल बन्द गर्ने

२०७७ आश्विन २८, बुधबार |  मनाेरन्जन

असोज २८, काठमाडौं। कात्तिक ७ गतेदेखि सरकारले नेपालमा बिना विज्ञापनका विदेशी च्यानललाई मात्र प्रसारण अनुमति दिने भएको छ। नेपालमा विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रसारण गरेमा सरकारले च्यानल बन्द गर्ने चेतावनी दिएको थप यता

खोला खोल्सी सार्वजनिकः बिक्रमजंगले गरे बाल आश्रमलाई सहयोग

२०७७ आश्विन १२, सोमबार |  मनाेरन्जन

असाेज १२, काभ्रे। बहुप्रतिभाका धनी बिक्रमजंग शाहले आफ्नो बहुप्रतिक्षित गीत “खोला खोल्सी हे माया” को सार्वजनिक भएको अवसरमा सुलेमान शंकर “इकु” ले बालबालिकाको लागि संचालन गरेको स्नेहा आश्रमलाई आर्थिक सहयोग गरेका छन् । लामो थप यता

नेपाल आइडलले पायो पहिलो महिला विजेता, सज्जा चौलागाईंले जितिन् नगद ५० लाख पुरस्कार

२०७७ भाद्र १३, शनिबार |  मनाेरन्जन

भदौ १३, काठमाडौं। नेपाल आइडलले पहिलोपटक महिला विजेता पाएको छ। सज्जा चौलागाईं सिजन ३ को विजेता बनेकी हुन्। आज भएको फाइनलमा अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन्। विजेता बनेकी सज्जाले ५० लाख रूपैयाँ थप यता

‘सिन्धुलिकाे जुनारै रसिलाे’ गीत सार्वजनिक (भिडियाेसहित)

२०७७ भाद्र ७, आईतबार |  नाैलाे मिडिया टिभी मनाेरन्जन

भदाै ७, काठमाडौं। स्मृति गाैतम र लाेकेन्द्र तामाङकाे स्वर रहेकाे सिन्धुलिकाे जुनारै रसिलाे लाेक दाेहाेरि गीत सार्वजनिक भएकाे छ । डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे उक्त गीतमा शब्द लाेकेन्द्र तामाङ र छवि थप यता

उत्कृष्ट टिकटक बनाउनेलाई आकर्षक पुरस्कार

२०७७ भाद्र ४, बिहिबार |  मनाेरन्जन

भदाै ४, काभ्रे। चर्चित गायक विक्रमजंग शाहले तयार गरेको नयाँ काठे भाकाको लोक तथा दोहोरी गीत “खोला खोल्सी हे माँया पलायो निहुरो, पलायन मै माथि मन तिउरो“बोेलमा उत्कृष्ट टिकटक भिडियो बनाउनेले आकर्षक पुरस्कार पाउने भएका थप यता

गीतकार केसीको “जीवन जगत” सार्वजनिक

२०७७ भाद्र ४, बिहिबार |  मनाेरन्जन

भदाै ४, काभ्रे।  गीतकार नवराज केसीले ‘जीवन जगत’ नामक गीत बजारमा ल्याएका छन्। निकै नै मर्मस्पर्शी रहेको जीवनका मोडहरुमा आइपर्ने आरोह अवरोहहरुका घटनाक्रमलाई चित्रित गरिएको उक्त गीत हालै युट्युव मार्फत सार्वजनिक गरिएको हो । थप यता