Advertisement
SKIP THIS

मनाेरञ्जन

बालेनको चेतावनी-फिल्म ‘आदिपुरूष’को ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौंमा हिन्दी फिल्म चल्न दिन्नौं

२०८० जेष्ठ ३२, बिहिबार |  देशभित्र मनाेरन्जन

जेठ ३२, काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन्। फिल्ममा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौं थप यता

विपना थापालाई ‘युग नायिका’को उपाधि

२०८० जेष्ठ १४, आईतबार |  Bipana Thapa देशभित्र मनाेरन्जन विपना थापा

जेठ १४, काठमाडौं। अभिनेत्री विपना थापालाई ‘युग नायिका’को उपाधि प्रदान गरिएको छ। शनिबार काठमाडौंमा आयोजित ‘स्पर्श म्यूजिक भिडियो अवार्ड’मा उनलाई अभिनयको माध्यमबाट नेपाली फिल्ममा ठूलो योगदान पुर्‍याएको भन्दै उक्त थप यता

संचारकर्मी कपिल कसपालले ल्याए ‘The Kapil Kaspal Show’

२०७९ फागुन ३०, मंगलबार |  मनाेरन्जन

फागुन २९, काभ्रे। गायक तथा संचारकर्मी कपिल कसपालले The Kapil Kaspal Show नामक Talk Show लिएर आएका छन्। कार्यक्रममा चर्चित कलाकार, समसामयिक बिषयमा संबन्धित व्यक्तिसंग अन्तर्वार्ता, सुचना संगीत तथा मनोरंजन सहित Tiktok का कुराकानी समावेश गरिएको थप यता

एक वर्षमा थुनामुक्त भए पल शाह

२०७९ फागुन १४, आईतबार |  paul shah अपराध देशभित्र पल शाह

फागुन १५ दमौली। बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन्। नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय थप यता

पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

२०७९ माघ १५, आईतबार |  देशभित्र पल शाह मनाेरन्जन

माघ १५, काठमाडौं। अभिनेता पल (पूर्णविक्रम) शाहलाई जबर्जस्ती करणीको मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन दिएको छ । गत बिहीबार सरकारी वकिलको कार्यालयले थप यता

अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ

२०७९ माघ ३, मंगलबार |  pal shah देशभित्र पल शाह मनाेरन्जन

माघ ३, तनहुँ। तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई सफाइ दिएको छ। बालिका बलात्कार आरोपमा जेलमा रहेका पललाई अदालतले मंगलबार सफाइ दिएको हो। जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको एकल इजलासले पलमाथि लगाइएको बलात्कारको दाबी थप यता

पनाैतीमा जिल्ला व्यापी नृत्य प्रतियोगिता सम्पन्न

२०७९ कार्तिक २६, शनिबार |  kavre काभ्रे खबर देशभित्र

कात्तिक २६, काभ्रे। जिल्ला व्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न भएको छ। पनाैतीमा सम्पन्न प्रतियोगितामा बिद्यासागर स्कुल बनेपा प्रथम, नमाेबुद्ध मावि धुलिखेल द्वितीय, ग्रेसल्याण्ड बाेर्डिङ स्कुल साँगा तृतीय तथा थप यता

नेपालमा ‘प्रेमगीत ३’ हिन्दीमा प्रदर्शन नगर्न निर्देशक अशोक शर्माको आग्रह

२०७९ आश्विन ४, मंगलबार |  PremGeet 3 देशभित्र प्रेमगीत ३ मनाेरन्जन

असोज ४, काठमाडौँ। ‘प्रेमगीत ३’को हिन्दी डबलाई लिएर यतिबेला ठूलो विवाद उब्जिएको छ। नेपाली फिल्म ‘प्रेमगीत ३’ भने हिन्दीमा डब भएर नेपालमा पनि हिन्दीमै प्रदर्शनको तयारीमा छ। अहिलेका बच्चाहरुले नेपालीभन्दा हिन्दी भाषा चाँडै थप यता

प्रदीप खड्काले मागे बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा

२०७९ आश्विन १, शनिबार |  Bhuwan KC pradip khadaka देशभित्र मनाेरन्जन

असोज १,  काठमाडौँ। अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन्। शनिबार पत्रकार सम्मेलनमा बोल्दै अभिनेता खड्काले अध्यक्ष केसीको विरुद्धमा सर्वोच्चमा मुद्धाको पेशी अघि राजीनामा थप यता

गायिका अस्मिता अधिकारीको ‘हेर्यो नि दाजैले’ बोलको गीत सार्वजनिक

२०७९ भाद्र २९, बुधबार |  Heryo ni dajaile नाैलाे मिडिया टिभी मनाेरन्जन

भदौ २९, काभ्रे। गायिका अस्मिता अधिकारीको 'हेर्यो नि दाजैले' बोलको गीत सार्वजनिक भएको छ। गीतको शब्द सृजना एस.एस गणेशले गरेका हुन्। सन्तोष सुनामले संगीत र एरेन्ज गरी गीतलाई सुमधुर बनाएका छन्। संकरा डिजिटल स्टुडियोमा सगर थप यता