मनाेरञ्जन

पर्दा पछाडी काम गर्ने प्राविधिकलाई फिल्मकर्मीको सहयोग

२०७८ जेष्ठ १४, शुक्रबार |  कोरोना दोस्रो लहर देशभित्र मनाेरन्जन

जेठ १४, काठमाडौँ। नेपाली फिल्मी क्षेत्रका कलाकारहरुले चलचित्र प्राविधिकहरुलाई खाद्यान्न तथा आर्थिक सहयोग गरेका छन्। कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै नेपाली फिल्म क्षेत्र ठप्प छ । फिल्म निर्माण, प्रदर्शन र वितरण थप यता

मानबहादुरको ‘अन्तिम सन्देश’ सार्वजनिक (भिडियो)

२०७८ जेष्ठ ४, मंगलबार |  नाैलाे मिडिया टिभी मनाेरन्जन

जेठ ४, काभ्रे। आफ्नो दु:खमा मात्र नभई सुखको बेला पनि आमालाई माया गरि सम्झनुपर्छ भन्ने मूल सन्देश बोकेको मानबहादुर तामाङको गीत 'अन्तिम सन्देश' सार्वजनिक भएको छ । तामाङको आफ्नै युट्युब मन खुशी च्यानलबाट सार्वजनिक भएको 'अन्तिम थप यता

लोकप्रिय गायिका सावित्रीको ‘मेरै नाममा हे आमा’ गीत सार्वजनिक (भिडियो)

२०७८ जेष्ठ १, शनिबार |  नाैलाे मिडिया टिभी मनाेरन्जन

जेठ १, काभ्रे। लोकप्रिय गायिका सावित्री राना मगरले 'मेरै नाममा हे आमा' लिएर आएकी छिन् । लामो समयदेखि गीत संगीतमा सक्रिय मगरले आमाको मुख हेर्ने अवसर पारी मार्मिक गीत आमा सार्वजनिक गरेकी हुन् । गीतमा उनलाई सुजन बाबु गुरुङले साथ थप यता

गायक सुवास र सबिनाको लोक दोहोरी गीत ‘नक्कली’ सार्वजनिक (भिडियो)

२०७८ बैशाख २४, शुक्रबार |  नाैलाे मिडिया टिभी मनाेरन्जन

बैशाख २४ काभ्रे। गायक सुवास महत र गायिका सबिना दाहालको 'नक्कली' आयुष्मा कार्की बनेकी छिन् । गायक महत र दाहालको लोक दोहोरी गीत नक्कली हालै सार्वजनिक भएको हो। गायक महतले काठे भाकामा चर्चा कमाएकी लोकदोहोरी गायिका सविना दाहालसँग थप यता

पल शाहले बाँड्न थाले निःशुल्क अक्सिजन

२०७८ बैशाख २३, बिहिबार |  काेराेना नेपाल देशभित्र पल शाह स्वास्थ्य

बैशाख २३, काठमाडौँ। अस्पतालहरुमा कोरोनाका बिरामीलाई अक्सिजनका सिलिन्डर पाउन समस्या भएको खबर सुनेपछि अभिनेता पल शाहले सहयोगी हात अगाडि बढाएका छन्। हाम्रो टिम नेपालसँगको सहकार्यमा उनले अक्सिजनका सिलिन्डर संकलन अभियान सुरु थप यता

डिस्चार्जपछि मदनकृष्णले भने: कोरोनालाई हेलचेक्राइ नगर्नुस्

२०७८ बैशाख १८, शनिबार |  काेराेना नेपाल मदनकृष्ण श्रेष्ठ मनाेरन्जन स्वास्थ्य

बैशाख १८, काठमाडौँ। कोरोना संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्जार्च भएका छन् । कमजोर महशुस भएपछि बैशाख ११ गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका उनले शुक्रवार साँझ डिस्चार्ज भएपछि भिडियो सन्देशमार्फत् थप यता

अफ्रिकन गायिका ‘बियोन्से’ले गाइन् नयाँ नेपाली गीत ‘ल्यासी पाउ’ (भिडियो)

२०७८ बैशाख १७, शुक्रबार |  Beyonce नाैलाे मिडिया टिभी मनाेरन्जन

बैशाख १७, काठमाडौं। गत वर्ष सर्जक राजनराज सिवाकोटीको 'फूलबुट्टे सारी' को चर्चा धेरै कारणले भयो। धेरै वटा भर्सनमा आएको यो गीतको मेल भर्सन, फिमेल भर्सन, चाइल्ड भर्सन हुदै लिजेण्डरी भर्सनसम्म सार्वजनिक भए र सबै भर्सन हिट पनि थप यता

बिमला हुमागाईको राष्ट्र प्रेम समेटिएको गीत ‘जय नेपाल जननी’ सार्वजनिक (भिडियो)

२०७८ बैशाख १३, सोमबार |  नाैलाे मिडिया टिभी मनाेरन्जन

बैशाख १३, काभ्रे । निर्देशक आदित्य बुढाथोकीको निर्देशनमा साहित्यकार तथा गीतकार बिमला हुमागाईको राष्ट्र प्रेमको भावना समेटिएको गीति भिडियो 'जय नेपाल जननी' सार्वजनिक भएको छ । राष्ट्र र राष्ट्रियता प्रति समर्पित ‘जय नेपाल थप यता

गायक शाहको ‘ज्यानलाई भो खतरा’ गीत सार्वजनिक (भिडियो)

२०७८ बैशाख ११, शनिबार |  नाैलाे मिडिया टिभी मनाेरन्जन

बैशाख ११, काभ्रे। चर्चित कलाकार, चलचित्र निर्माता तथा गायक बिक्रमजंग शाहको नयाँ गीत ‘ज्यानलाई भो खतरा’ गीत एक कार्यक्रमकाबिच सार्वजनिक भएको छ । लामो समयदेखि कलाक्षेत्रमा सक्रिय शाहको प्रेमिल जोडीको भावना समेटिएको रोमान्टिक थप यता

विशाल राईकाे सुमधुर स्वरमा ‘नेपाली नारी’ गीतकाे भिडियो सार्वजनिक

२०७७ चैत्र २६, बिहिबार |  मनाेरन्जन

चैत २६, काभ्रे। चर्चित संगितकार सुरेश अधिकारीकाे संगीतले सजिएकाे उत्कृष्ट गीत नेपाली नारीकाे भिडियो सार्वजनिक भएको छ । गायक विशाल राईकाे सुमधुर स्वर रहेको गीतकाे भिडियोमा अादित्य बुढाथोकीले निर्देशन गरेका छन् । भिडियोमा थप यता