सूचना प्रबिधि

अब काभ्रेबाटै ई–पासपोर्ट लिन सकिने

२०७८ माघ १६, आईतबार |  e passport kavre kavre ई–पासपोर्ट काभ्रे खबर देशभित्र

माघ १६, काभ्रे। काभ्रेमा आजबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) सेवाको सुरुवात भएको छ। यो संगै ई–पासपोर्ट बनाउन काठमाडौंसम्म जानुपर्ने झन्झटको अन्त्य हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेकी प्रमुख जिल्ला अधिकारी थप यता

बनेपामा स्मार्ट फोन ‘शाओमी’ (MI) को नयाँ शोरुम

२०७८ पौष २२, बिहिबार |  kavre MI banepa काभ्रे खबर देशभित्र सूचना प्रविधि

पुस २२, काभ्रे। बनेपामा स्मार्ट फोन 'शाओमी' को नयाँ शोरुम संचालनमा आएको छ। बनेपामा रहेको योर च्वाइस मोवाइल हाउसले शाओमी (MI store)ब्राण्डको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। गोदामचोकमा शाओमी कम्पनिका निर्देशक सौरभ कोठारीले थप यता

अब युट्युबबाट हुने आम्दानीमा नेपाल सरकारले १ प्रतिशत कर असुल्ने

२०७८ भाद्र २५, शुक्रबार |  youtube देशभित्र मनाेरन्जन युट्युब

भदौ २५, काठमाडौं। अब युट्युब मार्फत गरेको आम्दानीमा नेपाल सरकारले एक प्रतिशत कर असुल गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शुक्रबार संघीय संसद्‌मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने थप यता

नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या, देशभर सेवा अबरुद्ध

२०७८ अषाढ ९, बुधबार |  देशभित्र नेपाल टेलिकम सूचना प्रविधि

असार ९, काठमाडौँ। नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ। बुधवार बिहानैदेखि काठमाण्डौसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ। टेलिकमका अनुसार अहिले समस्या थप यता

राष्ट्रिय आविष्कार केन्द्रलाई ‘सिडेन’को आर्थिक सहयोग

२०७८ बैशाख ३०, बिहिबार |  देशभित्र समाचार

बैशाख ३०, काभ्रे। महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई 'सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल' (CDEN)ले आर्थिक सहयोग गरेको छ। कोरोना महामारीका बिच स्वास्थ्य संकटमा सहयोग पुर्र्याउने उदेश्यले सिडेनले आविष्कार थप यता

एप्पललाई पन्छाउँदै सामसङ बन्यो विश्वकै ठूलो स्मार्टफोन निर्माता

२०७८ बैशाख १७, शुक्रबार |  राेचक सूचना प्रविधि

बैशाख १७, काठमाडौं। विश्वको ठूलो स्मार्टफोन निर्माताको ताज सामसङले एप्पलबाट पुनः खोसेको छ। चिनियाँ स्मार्टफोन निर्माता साओमी तेस्रो स्थानमा छ। रिसर्च फर्म क्यानालिसका अनुसार चालु वर्ष २०२१ को पहिलो त्रैमासमा दक्षिण थप यता

अस्ट्रेलियामा फेसबुकले लगायो समाचार हेर्न र सेयर गर्न नपाउने गरि प्रतिबन्ध

२०७७ फागुन ६, बिहिबार |  Australia facebook राेचक सूचना प्रविधि

फागुन ६, काठमाडौँ । फेसबुकले अस्ट्रेलियामा समाचारमा प्रतिबन्ध लगाएको छ । सामाजिक सञ्जाल जाइन्टले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको हो । फेसबुकको यो निर्णयसँगै अत्यावश्यक सूचना थप यता

नागरिक एपमाथि साढे ११ लाख पटक साइबर आक्रमणको प्रयास, तर सबै बिफल

२०७७ माघ ११, आईतबार |  IT nagarik app

माघ ११, काठमाडौं । सरकारले परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एपको चर्चा अझै सेलाएको छैन । विभिन्न कोणबाट यो एपमाथि मानिसहरुले चर्चा परिचर्चा गरिरहेकै छन् । साथै यसको सुरक्षा र गोपनीयताको विषयमा समेत थुप्रैमा एक थप यता

स्यानिटाइजरले स्मार्टफोन सफा गर्नुहुन्छ ? सावधान !

२०७७ कार्तिक १८, मंगलबार |  राेचक सूचना प्रविधि

कात्तिक १८, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन बारम्बार साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्ने सल्लाह दिने गरिएको छ । मानिसहरु सकेसम्म कोरोनाको संक्रमणबाट टाढै रहन हरसम्भव प्रयास गरिरहेकै थप यता

विदेशी च्यानलहरु विज्ञापनरहित प्रसारण गर्नुपर्ने नियम लागू, आजबाट रोकिए यी लोकप्रिय च्यानल

२०७७ कार्तिक ८, शनिबार |  मनाेरन्जन सूचना प्रविधि

कात्तिक ८, काठमाडौं। सरकारले शुक्रवार मध्यराति १२ बजेबाट विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने नियम लागू गरेसँगै कतिपय च्यानलहरुको प्रसारण रोकिएको छ। यससँगै मध्यरातबाट स्थानीय भाषामा थप यता