काभ्रे खबर

नयाँ सदस्यता दिन माग गर्दै पत्रकार महासंघलाई ज्ञापनपत्र

२०८१ बैशाख १२, बुधबार |  संवाददाता

बनेपा  /  जिल्लामा कृयाशिल सञ्चारकर्मीले नयाँ सदस्यता स्विकृत गर्न माग गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई ज्ञापनपत्र बुझाएका छन् । १ बर्षअघि सदस्यता आव्हान गर्दा सबै प्रकृया पुरा गरेर आवेदन दिएका कृयाशिल थप यता

पिपलटारमा निर्माण गरिएको गुम्बा उद्धघाटन

२०८१ बैशाख ११, मंगलबार |  संवाददाता

दाप्चा  /  २०६६ सालमा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा दर्ता भएर शुरुवात गरिएको नमोबुद्ध नगरपालिका वडा नं ८ स्थित ज्याङछ्युप दर्गेलिङ गुम्बा निर्माण सम्पन्न गरी उद्धघाटन गरिएको छ । २०६४ सालमा भएको संविधान थप यता

बडालगाउँमा भएको महायज्ञको सामाजिक परीक्षण, ६६ लाख ८४ हजार संकलन

२०८१ बैशाख ९, आईतबार |  संवाददाता

बडालगाउँ  /  धुलिखेल नगरपालिका वडा नं ८, बडालगाउँमा लगाइएको श्रीमद् भागवत महापुराण सप्ताह धनधान्याञ्चल महायज्ञको सामाजिक परिक्षण गरिएको छ । आयोजक समितिले भेला गरेर महायज्ञ सञ्चालन गर्दाको आय÷व्यय प्रस्तुत गरेका हुन् । ६६ थप यता

पात्लेखेतमा हनुमान मन्दिर पुनर्निर्माण थालियो, पूर्वमन्त्री लेखकले गरे शिलान्यास

२०८१ बैशाख ८, शनिबार |  संवाददाता

पात्लेखेत / धुलिखेल नगरपालिका वडा नं ११, पात्लेखेतमा हनुमान मन्दिर पुनर्निर्माण शिलान्यास गरिएको छ । विगत ४ सय वर्षदेखि पुजा आराधना हुँदै आएको हनुमान मन्दिर परिसरमा भौतिक पूर्वाधार (मन्दिर) पुनर्निर्माण थालिएको हो । नेपाली थप यता

ग्रीन हाइड्रोजन अध्ययनको लागि सम्झौता

२०८१ बैशाख ८, शनिबार |  संवाददाता

धुलिखेल/ ग्रीन हाइड्रोजन उत्पादनसम्बन्धी अध्ययन गर्न काठमाडौं विश्वविद्यालय (केयू) र नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रो कम्पनी बीच तीनबुँदे सम्झौता भएको छ । सम्झौतामा ग्रीन हाइड्रोजन उत्पादन गर्न केयूका प्राविधिकले तीन थप यता

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

२०८१ बैशाख ७, शुक्रबार |  संवाददाता

बनेपा / बनेपा वडा नं ६ बुडोलमा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ । मध्यपूर्वी जिल्लाको प्रस्थान विन्दु बनेपामा मन्त्रालयले कार्यालय स्थापना गर्न लागेको हो । मन्त्रालयले यसअघि दोलखा, रामेछाप, सिन्धुली लगायतका थप यता

नेपाली कांग्रेस काभ्रेले शुरु गर्यो घुम्ती बैठक

२०८१ बैशाख २, आईतबार |  संवाददाता

कटुञ्जे  /  नेपाली कांग्रेस काभ्रेले घुम्ती (मोबाइल) बैठक शुरु गरेको छ । प्रत्येक महिनाको २ गते नियमित बस्दै आएको जिल्ला कार्यसमितिको बैठक प्रत्येक स्थानीय तहमा बस्ने गरी निर्णय भएको हो । चैत २ गते जिल्ला कार्यालय बनेपामा थप यता

पुलबजारमा सञ्चालनमा आयो सुविधायुक्त फिटनेस सेन्टर

२०८१ बैशाख २, आईतबार |  संवाददाता

बनेपा /  बनेपा–१०, पुलबजारमा सुविधायुक्त फिटनेस सेन्टर ‘जेनी फिटनेस’ सञ्चालनमा आएको छ । विगत ७ बर्षदेखि फिटनेस प्रशिक्षक रहेकी जेनी घिसिङले व्यवसायिक रुफमा फिटनेस सञ्चालनमा ल्याएकी हुन् । करिब साढे ३ करोडको लगानी भएको थप यता

विपद व्यवस्थापन समितिले थाल्यो विपद प्रतिकार्य योजना

२०८० चैत्र २९, बिहिबार |  संवाददाता

धुलिखेल /  जिल्ला विपद व्यवस्थापन समितिले थाल्यो विपद प्रतिकार्य योजनाको तयारी थालेको छ । डढेलो, आगलागीका घटना बृद्धि हुँदै गएको र मनसुन शुरु हुनै लाग्दा सरोकारवालाको सहभागितामा विपद प्रतिकार्य योजना थालिएको समितिका थप यता

पनौती वडा नं ९ को कार्यालय भवन शिलान्यास

२०८० चैत्र २८, बुधबार |  संवाददाता

पनौती /  पनौती नगरपालिका वडा नं ९ को कार्यालय भवन शिलान्यास गरिएको छ । विहिबार पनौती नगर प्रमुख रामशरण भण्डारीले भवन शिलान्यास गरेका हुन् । नगरपालिकाको आन्तरिक आम्दानीबाट ३ करोड ५० लाख ३६ हजार ९ सय ७४ रुपैयाँ ७९ पैसामा थप यता