पाँचखाल / भौतिक प्रगति ९७ दशमलव ०२ प्रतिशत र ९७ दशमलव ४१ प्रतिशत वित्तिय प्रगति भएर सम्पन्न हुने चरणमा रहेको पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजना असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोको कारण केही समय पर थप यता
धुलिखेल / धुलिखेलस्थित नेपाली सेनाको कालीजंग गणको २२० औं बार्षिकोत्सवमा गणको इतिहास पुस्तक विमोचन गरिएको छ । वि. स. १८६१ साल माघ १ गते तत्कालिन राजा गिर्वाणयुद्ध वीर विक्रम शाहदेवको पालामा गोरखा जिल्लामा कम्पनीको रुपमा थप यता
शिखरआम्बोटे – रोशी गाउँपालिका वडा नं. ३, शिखरआम्बोटेका बाढी पहिरोपीडितलाई खाद्यान, भाँडाकुँडासंगै लत्ताकपडा सहयोग गरिएको छ । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल बर्षापछिको बाढी र पहिरो पीडितलाई लायन्स क्लव अफ काठमाडौँ थप यता
बनेपा – नेपाल रेडक्रस सोसाइटी काभ्रेको सभापतिमा देवेन्द्र प्रसाद भैल निर्वाचित भएका छन् । जिल्ला शाखा कार्यसमितिको लागि आइतबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धि विदुर प्रसाद घिमिरेलाई ३८ मतले हराउदै भैल सभापतिमा थप यता
बनेपा – नेपाल रेडक्रस सोसाइटी काभ्रेको सभापतिमा देवेन्द्र प्रसाद भैल र विदुर प्रसाद घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् । जिल्ला शाखा कार्यसमितिको अधिवेशनको लागि आइतबार हुने निर्वाचनमा भैल र घिमिरेले उम्मेदवारी दिएका थप यता
धुलिखेल / नेपाल बार एशोसिएसन काभ्रे इकाईको अध्यक्षमा हरिशरण दाहाल निर्वाचित भएका छन् । कार्तिक ३ गते शनिवार भएको निर्वाचनमा निकटतमा प्रतिस्पर्धी जयराम थापालाई १ मतले पराजित गर्दै दाहालले बाजी मारेका हुन् । दाहालले ५८ मत र थप यता
रोशी / रोशी गाउँपालिकाले ‘गौरव’ मानेका तीन आयोजना असोज दोस्रो साता अविरल बर्षापछिको बाढीमा क्षति भएको छ । रोशी गाउँपालिका वडा नं १ मा तयार भएको १० शैयाको आधारभूत अस्पताल भवन, वडा नम्बर ११ मा रहेको डम्फु जीवन्त संग्रहालय र रोशी थप यता
बनेपा / नेपाली कांग्रेस काभ्रेले असोज दोस्रो साताको अविरल बर्षापछिको बाढी र पहिरोको कारण काभ्रेमा ज्यान गुमाएका ७८ जनाकै परिवारमा पुग्ने निर्णय गरेको छ । शुत्रवार बसेको जिल्ला कार्यसमितिको बैठकले शोक प्रस्ताव पारित गर्दै थप यता
धुलिखेल / कार्तिक ३ गते हुने नेपाल बार एशोसिएसन काभ्रे इकाईको निर्वाचनमा नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) र प्रगतिशील कानून व्यवसायी एशोसिएसन (एसपिएलए) ले संयुक्त उम्मेदवारी घोषणा गरेका छन् । अधिवक्ता थप यता
भकुण्डेवेशी / असोज दोस्रो साता परेको अविरल वर्षापछिको बाढी, पहिरो कारण क्षति भएको वि.पी राजमार्गको धुलिखेल-भकुण्डेवेसी- बर्षेखोला सडक खण्डमा राती १० घण्टा यातायात संचालनमा रोक लगाइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले सूचना थप यता