काभ्रे खबर

जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन निर्वाचित

२०८१ भाद्र २७, बिहिबार |  संवाददाता

बनेपा /  जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन पोटे श्रेष्ठ निर्वाचित भएका छन् । संघको ४३ औं बार्षिक साधारणसभा अन्तर्गतको निर्वाचनमा प्रत्यासी राजन शाक्यलाई हराउँदै पोटे अध्यक्ष निर्वाचित भएका हुन् । अमनले १सय ९० र राजनले थप यता

सहकारीको ऋण उठाउन कानून बनाउनेबारे प्रदेश सभामा छलफल भइरहेको छ : बादे

२०८१ भाद्र २६, बुधबार |  संवाददाता

बनेपा /  बाग्मती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले सहकारी संस्थाका ऋण उठाउन आवश्यक कानून बनाउने बारे प्रदेश सभामा छलफल भइरहेको बताएका छन् । जिल्ला सहकारी संघ काभ्रेको ४३ औं बार्षिक साधारण सभा उद्धघाटन गर्दै पूर्व मन्त्री थप यता

जिल्ला सहकारी संघ काभ्रेको निर्वाचन आज : अध्यक्षमा अमन र राजन प्रतिष्पर्धा गर्दै

२०८१ भाद्र २६, बुधबार |  संवाददाता

बनेपा /  जिल्ला सहकारी संघ काभ्रेको ४३ औं बार्षिक साधारणसभा अन्तर्गतको निर्वाचन आज हुँदैछ । दुई प्यानल बनाएर सहकारीकर्मीहरु निर्वाचनमा होमिएका छन् । अध्यक्षका लागि वर्तमान उपाध्यक्ष अमन पोटे श्रेष्ठ र कोषाध्यक्ष राजन थप यता

प्रहरीको ‘मोबाइल लाइब्रेरी’ अभियानमा पत्रकारका अध्यक्षले गरे सहयोग

२०८१ भाद्र २५, मंगलबार |  संवाददाता

धुलिखेल – ‘मोबाइल लाइब्रेरी’ स्थापना गर्ने जिल्ला प्रहरी कार्यालय काभ्रेको अभियानमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले सघाएका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा थप यता

‘अलपत्र’ धुलिखेल–खावा सडक खण्डमा संसदीय समितिको चासो, समिति समक्ष स्थानीयले पोखे ‘आक्रोश’

२०८१ भाद्र २३, आईतबार |  संवाददाता

खावा /  समयमा नै काम नगरेर निर्माण व्यवसायीले ‘अलपत्र’ पारेको अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डबारेमा संघीय संसदको पूर्वाधार समितिले चासो व्यक्त गरेको छ । समितिका सदस्य शंकरप्रसाद भण्डारीको संयोजकत्वमा सांसदहरुको थप यता

बाग्मती प्रदेशका मुख्यमन्त्री लामाले निरिक्षण गरे धुलिखेल अस्पताल

२०८१ भाद्र २२, शनिबार |  संवाददाता

धुलिखेल  / बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले धुलिखेल अस्पताल निरिक्षण गरेका छन् । संघीय सरकारका पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, बाग्मती प्रदेशका पूर्व मन्त्री रहेका प्रदेश सभा सदस्य तीर्थ लामा, थप यता

धुलिखेलमा तयार भयो वी.पी. को प्रतिमा, कांग्रेस सभापति देउवाले असोज ५ मा अनावरण गर्ने

२०८१ भाद्र २१, शुक्रबार |  संवाददाता

धुलिखेल  /  धुलिखेल नगरपालिका वडा नं ६ स्थित धुलिखेल अस्पताल चोकमा महामानव वी.पी. कोइरालाको प्रतिमा तयार गरिएको छ । २०७१ सालमा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेको प्रतिमा निर्माण ९ थप यता

बालबालिकाको प्रतिभा प्रष्फुटन गर्न ‘सेण्टलम आइकन–२०८१’

२०८१ भाद्र २०, बिहिबार |  संवाददाता

श्रीखण्डपुर / बालबालिकाका प्रतिभा प्रष्फुटन गर्न श्रीखण्डपुरस्थित सेण्टलम एल्बम एकेडमीले पहिलोपटक ‘सेण्टलम आइकन–२०८१’ गरेको छ । गायन, नृत्य र चित्रकला विधामा भएको प्रतियोगिताको फाइनलमा विभिन्न चरण पार गरेका ९४ जनाले थप यता

भकुण्डेवेशीमा ४० जनाले गरे रक्तदान

२०८१ भाद्र २०, बिहिबार |  संवाददाता

भकुण्डवेशी / भुमिडाँडा बचत तथा ऋण सहकारी संस्थाले नमोबुद्ध नगरपालिका वडा नं ७, भकुण्डेबेशीमा गरेको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोग र नमोबुद्ध नगरपालिकाको थप यता

बनेपामै स्नातक तहमा कम्प्युटर साइन्स र विजनेस एड्मिनिस्ट्रेसन पढाई हुने

२०८१ भाद्र २०, बिहिबार |  संवाददाता

बनेपा / काभ्रे जिल्लाको बनेपामा नै स्नातक तहमा कम्प्युटर साइन्स र विबिए पढाई हुने भएको छ । राजर्षी जनक विश्वविद्यालयबाट सम्बन्धन लिएर बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले व्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड थप यता