बनेपा/ बनेपा व्वाइज क्लव (बि.बि.सी) को आयोजनामा हुँदै आएको बनेपा महोत्सवको पाचौं संस्करण असोज ४ गतेदेखि शुरु हुने भएको छ । ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नारा दिएर बनेपास्थित उग्रेश्वर थप यता
काभ्रे – युनाइटेड फिटनेश एण्ड डान्स सेन्टर बनेपाले आयोजना गरेको गृहिणी महिला एकल नृत्य प्रतियोगितामा पनौतीकी विणु लामा प्रथम भएकी छन् । बनेपाकी सुमित्रा देवि श्रेष्ठ द्वितिय र धुलिखेल–५ श्रीखण्डपुरकी सुर्य कमल श्रेष्ठ थप यता
पनौती / पनौतीमा निर्माणाधीन नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधिन भवन ढलान गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । करेन्ट लागेर उपचारको लागि अस्पताल लगिएका सप्तरी जिल्लाको अग्निसाइरा कृष्णसभरन थप यता
काभ्रे । कुल जनसंख्याको आधा भन्दा बढी संख्यामा रहेका महिलाहरुको सम्मानमा नेपाली कांग्रेस काभ्रेले हरितालिका तीजको अवसरमा आयोजना गरेको तीज विशेष कार्यक्रममा भव्य सहभागिता भएको छ । ‘दर’सहितको कार्यक्रममा पार्टीका विभिन्न थप यता
धुलिखेल / काभ्रेमा डेंगु संक्रमण ‘बढ्दै’ गएको छ । भदौ १४ गते शुक्रवार एकै दिन ६ जनामा डेंगु संक्रमण पुष्टी भएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार, डेंगु संक्रमितको थप यता
धुलिखेल / हरितालिका तीजको अवसरमा धुलिखेल नगरपालिकाले गरेको दोहोरी गीत प्रतियोगितामा वडा नं ८ को ‘क’ समुह प्रथम भएको छ । वडा नं १० को समुह दोस्रो, वडा नं ११ को तेस्रो र वडा नं ३ ले सान्त्वना पुरस्कार पाए । प्रथम हुने समुहलाई १० थप यता
धुलिखेल / काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली चढेर आएको सेनाको हेलिकप्टर विग्रिएपछि अर्को बोलाएर फर्किएका छन् । नेपाली सेनाको एनए ०६७ कलसाइन भएको हेलिकप्टरबाट थप यता
धुलिखेल / प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिलाई सकरात्मक सन्देश फैलाउन सफल हुन दीक्षितहरुलाई अनुरोध गरेका छन् । काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई शुक्रवार धुलिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री थप यता
धुलिखेल / काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्तको दोस्रो चरणमा २ हजार ३ सय १४ दीक्षित भएका छन् । शुक्रवार विश्वविद्यालयको केन्द्रीय परिसरमा भएको दीक्षान्त समारोहमा स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, थप यता
धुलिखेल / प्रधानमन्त्री केपि शर्मा ओलिले धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) ले नेपालमा पहिलो पटक भित्र्याएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणाली उद्घाटन गरेका छन् । २९ औं दिक्षान्त समारोहको लागि केयू आएका थप यता