काभ्रे खबर

नेपाली कांग्रेस काभ्रेले तीज विशेष कार्यक्रम गर्ने

२०८१ भाद्र ८, शनिबार |  संवाददाता

काभ्रे । नेपाली कांग्रेस काभ्रेले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ । भदौ १६ गते बनेपामा साँस्कृतिक कार्यक्रमसहित तीज पर्व मनाउन लागेको हो । जिल्ला कार्यसमितिको शनिबार बसेको बैठकले पार्टीका विभिन्न थप यता

भन्सार छलि ल्याएको करिब ५० लाख बराबरको सामान बरामद

२०८१ भाद्र ६, बिहिबार |  संवाददाता

धुलिखेल / भन्सार छलि ल्याएको करिब ५० लाख बराबरको कपडा काभ्रे प्रहरीले बरामद गरेको छ । विहिबार विहान ६ बजे वीपी राजमार्ग पर्ने धुलिखेल नगरपालिका वडा नं.६ धुलिखेलचोक स्थित सडक खण्डमा सवारी साधनहरु जाँच गर्ने क्रममा महोत्तरीको थप यता

हेलम्बु राजमार्गको हिँगुवापाटी-सिपाघाट सडक खण्ड अवरुद्ध

२०८१ भाद्र ६, बिहिबार |  संवाददाता

मण्डनदेउपुर / बर्षासँगै आएको पहिरोका कारण हेलम्बु राजमार्गको हिँगुवापाटी-सिपाघाट सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । मण्डनदेउपुर नगरपालिका क्षेत्रको उक्त सडक खण्डमा पहिरो संगै बिजुलीको पोल खसेको कारण सवारीसाधन आवतजावत थप यता

धुलिखेलमा सस तथा चाउमिन बनाउने कारखानामा आगलागी

२०८१ भाद्र ६, बिहिबार |  संवाददाता

धुलिखेल / धुलिखेल नगरपालिका वडा नं २ मा सस तथा चाउमिन बनाउने कारखानामा आगलागी भएर पूर्ण क्षति भएको छ । वडा नं २ थिङ्ग गाउँमा दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ घर भएका शम्भु कार्कीले सञ्चालन गरेको कारखानामा विहान अन्दाजी थप यता

रोटरी क्लव अफ काभ्रे बनेपाद्वारा भगवती आधारभूत विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट तथा स्टेशनरी

२०८१ भाद्र ५, बुधबार |  संवाददाता

नमोबुद्ध / रोटरी क्लब अफ काभ्रे बनेपाले नमोबुद्ध नगरपालिका वडा नं ६ स्थित बेलबोटारमा रहेको भगवती आधारभूत विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट तथा स्टेशनरी उपलब्ध गराएको छ । विद्यार्थीहरुमा समभाव श्रृजना गरी नियमित विद्यालय थप यता

नालामा गोठमा आगलागी हुँदा पशु चौपाया जले

२०८१ भाद्र ५, बुधबार |  संवाददाता

नाला / बनेपा नगरपालिका वडा नम्बर ४ नालामा गोविन्द सापकोटाको गोठमा आगलागी हुँदा पशु चौपाया सहित गोठ पुर्ण क्षती भएको छ । वुधवार  विहान ३ बजे आगलागी हुँदा एउटा गाई जलेको छ भने २ गाई जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका थप यता

ताराखसे पोखरी क्षेत्रमा पर्यटकीय पूर्वाधार, जनैपूर्णिमा मेलामा दर्शनार्थीको घूँइचो

२०८१ भाद्र ४, मंगलबार |  संवाददाता

रोशी /  रोशी गाउँपालिका वडा नं ३ स्थित ताराखसे पोखरी क्षेत्रमा पर्यटकीय पूर्वाधार तयार गरिएको छ । महाभारत श्रृखंलामा पर्ने ताराखसे लेक क्षेत्रमा रहेको पोखरी क्षेत्रमा रोशी गाउँपालिकाले संघीय सरकारको पर्यटन थप यता

दक्षिण कोरियामा नेपालीलाई धुलिखेल अस्पतालको सेवा, ‘टेलिमेडिसिन’मार्फत परामर्श

२०८१ भाद्र ३, सोमबार |  संवाददाता

धुलिखेल / दक्षिण कोरियामा रहेका नेपालीले पनि धुलिखेल अस्पतालको सेवा पाउने भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया र धुलिखेल अस्पतालको साझेदारीमा त्यहाँ रहेका नेपालीलाई ‘टेलिमेडिसिन’मार्फत स्वास्थ्य थप यता

तालढुंगाका सबै घरधुरीमा खानेपानी

२०८१ भाद्र २, आईतबार |  संवाददाता

खानीखोला – खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगाका सबै घरधुरीमा एक घर एक धारा निर्माण गरी खानेपानी सञ्चालनमा ल्याइएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागमति प्रदेश कार्यालय सिन्धुली र गाउँपालिकाको साझेदारीमा थप यता

संविधान संशोधन र परिमार्जन सुझबुझपूर्ण : गृहमन्त्री लेखक

२०८१ श्रावण ३२, शुक्रबार |  संवाददाता

पनौती /  गृहमन्त्री रमेश लेखकले संविधान संशोधन र परिमार्जन सुझबुझपूर्ण हुने बताएका छन् । नेपाली कांग्रेसले पनौतीमा आयोजना गरेको कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री लेखकले संविधानमा संशोधन र परिमार्जन थप यता