काभ्रे खबर

गाउँपालिकाको ‘सफलता’ बुझ्न काभ्रे क्याम्पसका विद्यार्थी रोशीमा

२०८० चैत्र २८, बुधबार |  संवाददाता

रोशी । कार्यसम्पादन मुल्याकंनमा जिल्लामा उत्कृष्ट भएको रोशी गाउँपालिका पुगेर काभ्रे बहुमुखी क्याम्पसका विद्यार्थीले सफलताको कारण, सुशासन, विकास, कार्यसम्पादन प्रकृयाबारे जानकारी लिएका छन् । मानविकी तथा समाजशास्त्र थप यता

काभ्रेमा लागु औषध प्रयोग बढ्दो क्रममा

२०८० चैत्र २६, सोमबार |  संवाददाता

धुलिखेल /  जिल्लामा लागु औषधको प्रयोग बढ्दो क्रममा देखिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्याकं अनुसार, चालु आर्थिक बर्षको हालसम्मको अवधीमा लागु औषध सेवन तथा ओसारपसारका १५ मुद्दा दर्ता भएका छन् । सेवनका ८ र ओसारपसारका थप यता

धुलिखेल–खावा सडक : कानूनमा नभएको ‘सहमति’, अझै सुस्त काम

२०८० चैत्र २४, शनिबार |  संवाददाता

खावा /  समयमा नै काम नगरेर अलपत्र पारिएको अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डको निर्माण सक्न दबाब दिन भन्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले २०८० फागुन ११ गते अनसन थाले । ‘असम्बन्धित मानिस’ले ‘सस्तो थप यता

आजबाट माध्यमिक शिक्षा परिक्षा (एसईई), काभ्रेबाट ५ हजार ९ सय ५६ सहभागी

२०८० चैत्र १५, बिहिबार |  संवाददाता

धुलिखेल / माध्यमिक शिक्षा परिक्षा (एसईई) आजबाट शुरु भएको छ । जिल्लाका १ सय १७ सामुदायिक विद्यालय र ७० नीजी विद्यालयबाट नियमित तर्फ ५ हजार ७ सय १९, एक्जाम्टेड तर्फ ३२ र प्राविधिक विषयका २ सय ५ जना विद्यार्थी परीक्षामा सहभागी भएको थप यता

नाईटेङ्गल एकेडेमीका विद्यार्थी दीक्षित

२०८० चैत्र १०, शनिबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिका वडा नम्वर १०, जनागालस्थित नाईटेङ्गल एकेडेमीको सिनियर किण्डर गार्टेनमा अध्ययनरत ६१ विद्यार्थी दीक्षित भएका छन् । शनिवार आयोजित ९औं दीक्षान्त समारोहमा उनीहरु दीक्षित भएका हुन् ।  सोही कार्यक्रममा थप यता

मन्दिर निर्माण गर्न बडालगाउँमा महायज्ञ

२०८० चैत्र १०, शनिबार |  संवाददाता

बनेपा /  धुलिखेल नगरपालिका वडा नं ८ स्थित बहल्टारेश्वर मन्दिर निर्माणार्थ श्रीमद् भागवत महापुराण सप्ताह धनधान्याञ्चल महायज्ञ हुने भएको छ । आयोजक जनचेतना युवा समूहले बनेपामा पत्रकार सम्मेलन गरेर चैत्र १७ गतेदेखि २४ गतेसम्म थप यता

बनेपामा सितोरियो कराँते प्रतियोगिता शुरु

२०८० चैत्र २, शुक्रबार |  संवाददाता

बनेपा / काभ्रे कराँते एकेडेमीको आयोजनामा शुक्रबारबाट बनेपामा सितोरियो कराँते प्रतियोगिता शुरु भएको छ। नेपाल कराँते महासंघ काभ्रे र नेपाल सितोरियो कराँते संघ काभ्रेको सह–आयोजना तथा बनेपा नगरपालिकाको मुख्य सहयोगमा थप यता

नेकपा (एकिकृत समाजवादी) को १० औं जिल्ला अधिवेशन बनेपामा

२०८० चैत्र २, शुक्रबार |  संवाददाता

बनेपा /  नेकपा एमालेबाट अलग्गिएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) काभ्रेको १० औं जिल्ला अधिवेशन चैत्र ३ र ४ गते बनेपामा हुने भएको छ । २०७८ भदौ २ गते निर्वाचन आयोगमा विधिवत दर्ता भएको नेकपा (एकिकृत समाजवादी)ले थप यता

अन्तर्राष्ट्रिय महिला दिवसमा बाइक ‘राइड’

२०८० फागुन २५, शुक्रबार |  संवाददाता

बनेपा / अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर करिब ५० जना वाईक राइडर तथा स्कुटर राइडर महिलाले र्याली गरेका छन् । नेपाल अटोमोवाईल एसोसियसन (नासा) नेपाल अन्तर्गत वमेन कमिसनले काठमाण्डौ देखि बनेपासम्म र्याली गरेको हो थप यता

अन्तर्राष्ट्रिय महिला दिवसमा नमोबुद्धले गर्याे सम्मान

२०८० फागुन २५, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी/  अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नमोबुद्ध नगरपालिकाले नेतृत्वदायी भूमिकामा रहेका महिलालाई सम्मान गरेको छ । शुक्रवार भकुण्डेवेशीमा कार्यक्रम गरेर नगरपालिकाले काभ्रे जिल्लाका ११ सरकारी कार्यालयको थप यता