काभ्रे खबर

संविधान संशोधन र परिमार्जन सुझबुझपूर्ण : गृहमन्त्री लेखक

२०८१ श्रावण ३२, शुक्रबार |  संवाददाता

पनौती /  गृहमन्त्री रमेश लेखकले संविधान संशोधन र परिमार्जन सुझबुझपूर्ण हुने बताएका छन् । नेपाली कांग्रेसले पनौतीमा आयोजना गरेको कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री लेखकले संविधानमा संशोधन र परिमार्जन थप यता

काभ्रे आएर गृहमन्त्री लेखकले निर्माणाधिन प्रहरी प्रशिक्षण प्रतिष्ठानवारे लिए जानकारी

२०८१ श्रावण ३२, शुक्रबार |  संवाददाता

पनौती / गृहमन्त्री रमेश लेखकले पनौती नगरपालिका वडा नं ६ मा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन गरेका छन् । शुक्रवार काभ्रेको पनौती आएका उनले प्रतिष्ठानका लागि निर्माणाधिन भौतिक संरचना र यसको थप यता

काभ्रेकी रिन्जिन ‘द भ्वाइस किड्स’ सिजन ३ को फाइनलमा, विजेता बनाउन ‘अभियान’

२०८१ श्रावण ३०, बुधबार |  संवाददाता

भुम्लु /  काभ्रेको भुम्लु गाउँपालिकाकी रिन्जिन डोल्मा लामा गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को फाइनलमा प्रवेश गरेकी छन् । १७ हजार बालप्रतिभा सहभागी डिजिटल अडिसनसहित विभिन्न चरण पार गर्दै ८ जना फाइनलिष्ट मध्ये उनी टिम थप यता

फोनिजको स्थापना दिवसमा बालिकाहरूलाई शैक्षिक सामग्री

२०८१ श्रावण २८, सोमबार |  संवाददाता

धुलिखेल । नेपाल आदिवासी जनजाति पत्रकाबर महासंघ(फोनिज)को २५औँ स्थापना दिवस तथा रजत वर्षको अवसरमा काभ्रे शाखाले धुलिखेलस्थित बालगृहका बालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । सामाजिक कार्यमा सहयोग पुर्याउने उद्धेश्यले थप यता

रोशी गाउँपालिकाको वित्तिय प्रगति ८० प्रतिशत

२०८१ श्रावण २८, सोमबार |  संवाददाता

रोशी /  आर्थिक बर्ष २०८०/०८१ मा रोशी गाउँपालिकाले ८० दशमलव ८५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । आ. व. २०८०/०८१ को प्रगति विवरण अनुसार आन्तरिक राजस्व संकलन लक्ष्य भन्दा बढी भएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले थप यता

पत्रकारितामा आकर्षित गर्न ‘पत्रकारसँग प्रेस युनियन’ अभियान चलाइने

२०८१ श्रावण २७, आईतबार |  संवाददाता

धुुलिखेल / नयाँ पत्रकारहरूलाई संगठनमा आकर्षित गर्न नेपाल प्रेस युनियनले  ‘पत्रकारसँग प्रेस युनियन’ अभियान चलाउने भएको छ । काभ्रे धुलिखेलमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नयाँ पत्रकारलाई आवद्ध गराउन प्रेस थप यता

पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न नेपाल प्रेस युनियनको माग

२०८१ श्रावण २७, आईतबार |  संवाददाता

धुलिखेल / नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न माग गरेको छ । काभ्रेको धुलिखेलमा बसेकोे केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि महासचिव दिलिप पौडेलले जारी गरेको विज्ञप्तिमा महासंघको थप यता

ट्रान्सफर्मरमा रहेको तामाको तार चोरी गर्ने गिरोहका १० जना समातिए

२०८१ श्रावण २७, आईतबार |  संवाददाता

धुलिखेल /  पछिल्लो समय जिल्लामा बढिरहेको विद्युत् ट्रान्सफर्मरमा रहेको तामाको तार चोरीका घटनामा संलग्न गिरोहका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । नमोबुद्ध नगरपालिका, भुम्लु गाउँपालिकाका विभिन्न स्थानमा ट्रान्सफर्मरमा थप यता

रोटरी क्लब पनौतीको अध्यक्षमा मणिप्रसाद सापकोटा

२०८१ श्रावण २७, आईतबार |  संवाददाता

पनौती / रोटरी क्लब अफ पनौतीले रोटा वर्ष २०२४/२५ का लागि मणिप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा मधुसुधन गुरागाईं (निवर्तमान अध्यक्ष), डा. राजेन्द्र ताम्राकार (भावी अध्यक्ष), सुबेश ताम्राकार थप यता

डा. कोजू र काभ्रे टाइम्सलाई सम्मान

२०८१ श्रावण २७, आईतबार |  संवाददाता

पनौती / रोटरी क्लब अफ पनौतीले मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजू र काभ्रे टाइम्स साप्ताहिकलाई सम्मान गरेको छ । क्लवका संस्थापक अध्यक्ष प्रा.डा. सुमनराज ताम्राकारले आफ्ना स्वर्गीय माता–पिताको स्मरणमा स्थापना गरेको थप यता