काभ्रे खबर

धुलिखेल अस्पतालमा मनाइयो ‘बेसिक लाइफ सपोर्ट’ डे

२०८१ श्रावण १५, मंगलबार |  संवाददाता

धुलिखेल / धुलिखेल अस्पतालले प्रत्येक बर्ष साउन १५ गते मनाउँदै आएको ‘बेसिक लाइफ सपोर्ट डे’ यो बर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । मंगलबार धुलिखेल अस्पतालको अडिटोरियम हलमा आयोजित कार्यक्रममा बोल्ने अधिकाशं वक्ताले थप यता

नेपालमा नै पहिलो पटक काभ्रेमा उड्डयन बिषयमा स्नातक तहको पढाई हुने

२०८१ श्रावण १४, सोमबार |  संवाददाता

बनेपा / नेपालमै पहिलो पटक काभ्रेमा ‘उड्डयन व्यवस्थापन’ बिषयमा स्नातक तहकोे पढाई हुने भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत सिम्रिक भेंचर र सिद्धार्थ वनस्थलीको साझेदारीमा बनेपामा स्नातक तहमा थप यता

नमोबुद्धका शिक्षकको आन्दोलनमा जिल्लाका संघ संगठनको ऐक्यवद्धता

२०८१ श्रावण १३, आईतबार |  संवाददाता

नमोबुद्ध / शिक्षक सरुवा लगायतका विषयलाई आन्दोलित नमोबुद्धका शिक्षकहरुको आन्दोलनमा जिल्लास्थित शिक्षक संघ, संगठनले ऐक्यवद्धता जनाएका छन् । नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भु प्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक थप यता

रोशी खोला किनारमा महिलाको शव फेला

२०८१ श्रावण १३, आईतबार |  संवाददाता

रोशी /  रोशी खोला किनारमा एक महिलाको शव फेला परेको छ । तेमाल गाउँपालिका वडा नम्बर ८ पानथलीस्थित किनारमा रोशी गाउँपालिका वडा नम्बर ९ चिउरीबाँसकी अन्दाजी ४०/४२ वर्षकी आरति लामाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका थप यता

धार्मिक कथावाचक देवी प्रतिभा गृह जिल्ला काभ्रेमा सम्मानित

२०८१ श्रावण १२, शनिबार |  संवाददाता

पनौती /धार्मिक कथावाचनमा लोकप्रियता कमाइरहेकी प्रतिभा पराजुली (देवी प्रतिभा) लाई गृह जिल्ला काभ्रेमा अभिनन्दन तथा सम्मान गरिएको छ । आध्यात्म क्षेत्रमार्फत काभ्रे र देशकै नाम उच्च राखेको भन्दै काभ्रे सेवा समाज र पनौती थप यता

मिनि टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

२०८१ श्रावण १२, शनिबार |  संवाददाता

धुलिखेल / धुलिखेल नगरपालिका वडा नम्बर ३ बाँसघारीमा मिनी टिपरले ठक्कर दिँदा घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । बनेपाबाट धुलिखेल तर्फ आउँदै गरेको बा.प्र. ०१–००४ क ०१३० नम्बर को मिनी टिपरको ठक्करबाट घाईते ६५ थप यता

अत्याधिक रक्तश्राव हुँदा शिर मेमोरियल अस्पतालमा सुत्केरीको मृत्यु

२०८१ श्रावण १२, शनिबार |  संवाददाता

बनेपा– बनेपास्थित  शिर मेमोरियल अस्पतालमा अत्याधिक रक्तश्राव भएर एक सुत्केरीले ज्यान गुमाएकी छिन् । साउन ९ गते अस्पताल भर्ना भएकी बनेपा नगरपालिका वडा नं ३ की ३२ बर्षीय इश्वरी सुन्दास ११ गते नर्मल डेलिभरी भइ छोरा जन्म दिएकी थप यता

रोटरी क्लब अफ काभ्रे बनेपाको अध्यक्षमा श्याम

२०८१ श्रावण ११, शुक्रबार |  संवाददाता

रोटरी क्लब अफ काभ्रे बनेपाको अध्यक्ष ( बर्ष २०२४/२५) मा श्यामकुमार तिमल्सिना चयन भएका हुन् । क्लवमा इमिडेट पास्ट प्रेसिडेन्ट केशव वडाल, प्रेसिडेन्ट इलेक्ट सरिता शाक्य र प्रेसिडेन्ट नोमिनी देवराज भण्डारी, भाइस प्रेसिडेन्ट थप यता

नमोबुद्धका शिक्षक आन्दोलित, साउन १४ गतेसम्मको अल्टिमेटम

२०८१ श्रावण ११, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी /  शिक्षक सरुवा लगायतका बिषयलाई लिएर नमोबुद्धका शिक्षक आन्दोलित भएका छन् । संघीय संसदमा ‘संघीय शिक्षा ऐन’ विचाराधीन रहेको अवस्थामा नगरपालिकाले सम्बन्धित सरोकारवालाहरुसँग कुनै समन्वय नगरी ‘अवैधानिक, थप यता

नमोबुद्ध र रोशीमा रिमरेकको ‘सहकार्य’

२०८१ श्रावण १०, बिहिबार |  संवाददाता

धुलिखेल /  स्रोत ब्यवस्थापन तथा ग्रामिण सशक्तिकरण केन्द्र (रिमेरक) काभ्रेले जिल्लाको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा समावेशी विकासको लागि एकिकृत प्रयास ‘सहकार्य’ परियोजना सञ्चालन गरेको छ । ९ बर्षदेखि अपांगताको थप यता