काभ्रे खबर

नमोबुद्धका शिक्षक आन्दोलित, साउन १४ गतेसम्मको अल्टिमेटम

२०८१ श्रावण ११, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी /  शिक्षक सरुवा लगायतका बिषयलाई लिएर नमोबुद्धका शिक्षक आन्दोलित भएका छन् । संघीय संसदमा ‘संघीय शिक्षा ऐन’ विचाराधीन रहेको अवस्थामा नगरपालिकाले सम्बन्धित सरोकारवालाहरुसँग कुनै समन्वय नगरी ‘अवैधानिक, थप यता

नमोबुद्ध र रोशीमा रिमरेकको ‘सहकार्य’

२०८१ श्रावण १०, बिहिबार |  संवाददाता

धुलिखेल /  स्रोत ब्यवस्थापन तथा ग्रामिण सशक्तिकरण केन्द्र (रिमेरक) काभ्रेले जिल्लाको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा समावेशी विकासको लागि एकिकृत प्रयास ‘सहकार्य’ परियोजना सञ्चालन गरेको छ । ९ बर्षदेखि अपांगताको थप यता

धुलिखेल अस्पतालमा उपचारको क्रममा सुत्केरी र नवजात शिशुको मृत्यु

२०८१ श्रावण ९, बुधबार |  संवाददाता

धुलिखेल /  थप उपचारको लागि धुलिखेल अस्पताल पुगेकी गर्भवती र उनीबाट जन्मेको नवजात शिशुको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका वडा नं ९, डाँडागाउँकी ३० वर्षीया माईलीमाया तामाङ र नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको जिल्ला थप यता

काभ्रे पोष्ट साप्ताहिकका संस्थापक सम्पादक ओझासहित विभिन्न व्यक्तित्व सम्मानित

२०८१ श्रावण ६, आईतबार |  संवाददाता

बनेपा / काभ्रेपोष्ट साप्ताहिकले संस्थापक सम्पादक इश्वरी ओझासहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रममा ओझासहित पुर्व कार्यकारी सम्पादक शिव दाहाल, पुर्व व्यवस्थापक दिपेन्द्र लामा, थप यता

काभ्रेपलाञ्चोक जिल्ला अदालतले पेशी र तारेख व्यवस्थापनमा स्वचालित प्रणाली लागू गर्ने

२०८१ श्रावण ५, शनिबार |  संवाददाता

धुलिखेल / काभ्रेपलाञ्चोक जिल्ला अदालतले पेशी र तारेख व्यवस्थापनमा स्वचालित प्रणाली लागू गर्ने भएको छ । जिल्ला अदालतमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला न्यायधीश विश्वनाथ भट्टराईले साउनदेखि नै शुरुवात हुने स्वचालित प्रणाली थप यता

मोटरसाइकल चालक मृत फेला प्रकरण : जीपले ठक्कर दिएको सिसिटिभी फुटेजमा देखियो

२०८१ श्रावण ३, बिहिबार |  संवाददाता

पनौती / पनौती ५ स्थित पुण्यमाता खोलमा मृत फेला परेका मोटरसाइकल चालकलाई जीपले ठक्कर दिएको सिसिटिभी फुटेजमा देखिएको छ । असार ३१ गते विहान साढे ७ बजेतिर नमोबुद्ध नगरपालिका वडा नम्बर १ घर भएका २४ बर्षीय दिपेन्द्र खड्का मृत फेला थप यता

धुलिखेलमा कांग्रेसको संगठनका साथै विकास निर्माणबारे चासो व्यक्त

२०८१ श्रावण ३, बिहिबार |  संवाददाता

धुलिखेल / नेपाली कांग्रेस काभ्रेले धुलिखेल नगरपालिकामा भइरहेको विकास निर्माण र पार्टी सगठनका बारेमा चासो र चिन्ता प्रकट गरेको छ । जिल्ला कार्यसमितिको नियमित घुम्ती बैठकपछि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने नेता र थप यता

मण्डनदेउपुरले नगर सभाबाट ‘सल्टायो’ २ करोड ८८ लाख बेरुजु

२०८१ श्रावण १, मंगलबार |  संवाददाता

मण्डनदेउपुर / मण्डनदेउपुर नगरपालिकाले आर्थिक बर्ष २०७४/७५ देखि आर्थिक बर्ष २०७९/८० सम्मको २ करोड ८८ लाख बेरुजु रकम ‘नियमित’ गरेको छ । नगरपालिका स्थापना भएदेखिकै बर्षबाट महालेखापरिक्षकको कार्यालयले आफ्नो अन्तिम थप यता

‘विना योजना’ गरिएको विकासले बनेपा वडा नं १४ मा ‘विनाश’

२०८१ अषाढ ३१, सोमबार |  संवाददाता

आशापुरी/ ‘विना योजना’  गरिएको विकासले विनाश ल्याउँछ भन्ने उदाहरण बनेपा नगरपालिका वडा नं १४, आशापुरीमा देखिएको छ । नगरपालिकाबाट विनियोजन भएको २ लाख रकमबाट खेलमैदान बनाउन खनिएको जग्गाबाट झरेको लेदो, भल र ढुङ्गाका कारण थप यता

पनौती नगरपालिकाको १ अर्व ६० करोडको बजेट पारित

२०८१ अषाढ ३०, आईतबार |  संवाददाता

पनौती /  पनौती नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि १ अर्व ६० करोडको प्रस्तावित बजेट पारित गरेको छ । नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख गिता वञ्जाराले प्रस्तुत गरेको आय र व्ययको अनुमान (बजेट) नगर सभाले थप यता