बनेपा / सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीका सिद्धान्त, ऐन, नियम, कानून परिपालना भए कुनै पनि सहकारीमा समस्या नआउने तर्क गरेका छन् । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २७ औं बार्षिक साधारणसभालाई थप यता
धुलिखेल / जिल्लामा आत्महत्याको दर बढ्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विपदपछि आत्महत्याको जोखिम बढ्न सक्ने भन्दै समुदायस्तरमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने निर्णय उनीहरुले थप यता
बनेपा / नेपाल रेडक्रस सोसाइटी काभ्रेले असोज १० देखि १२ को अविरल बर्षापछिको बाढी तथा पहिरो प्रभावित महिला तथा किशोरीका लागि ‘डिग्निटी किट’ वितरण गरेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युनएफपिए) र रेडक्रसको थप यता
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)को ९८ औँ सभा बैठकले विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको आपसी समस्याबारे समाधानसहितको प्रस्ताव तयार गर्न ‘सहजीकरण समिति’ गठन गर्ने निर्णय गरेको छ । राष्ट्रिय योजना आयोगका सदस्य थप यता
बनेपा / उच्च शिक्षा अध्ययन गर्न विदेशिने विद्यार्थीको संख्या बढेपछि बनेपामा पनि शैक्षिक परामर्श संस्था खुल्ने क्रम बढेको छ । सक्सेस अब्रड स्टडीले पनि सोमबार बनेपामा शाखा उद्धघाटन गरेको छ । शैक्षिक परामर्श संघ नेपालका थप यता
दाप्चा / बहुचर्चित ‘छक्का पञ्जा ५’ फिल्म निर्माण गरेको आमा सरस्वती मुभिज प्रा. लिले नमोबुद्ध नगरपालिका वडा नं ९ को गहते डिहिमा ४ हजार ५ सय मिटर खानेपानीको पाइप सहयोग गरेको छ । वडा नं ९ का विभिन्न स्थानमा छायाकंन गरिएको छक्का थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका वडा नं ४, मेथिनकोट अस्पतालमा भएको परिवार नियोजन शिविरमा १ सय २४ जनाले सेवा लिएका छन् । जनस्वास्थ्य कार्यालय काभ्रेपलान्चोकको आयोजना, नेपाल परिवार नियोजन संघ काभ्रेपलान्चोक शाखा बनेपाको थप यता
बनेपा / प्राकृतिक उपचार पद्धती मानिने आयुर्वेदिक उपचार सेवा लिनेको संख्या बढ्दै गएको तथ्याकंले देखाएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले धुलिखेलमा पत्रकारहरुसंग आयोजित अन्तरक्रियामा उक्त तथ्याकं प्रस्तुत थप यता
धुलिखेल / विश्व हिन्दु महासंघ धुलिखेलले शनिवार धार्मिक अन्तरक्रिया, सत्संगसहित शंखनाद प्रतियोगिता गरेको छ । शंखनाद प्रतियोगितामा सहभागी १५ जना मध्येबाट नैनिसारन्य गुरुकुलका नवीन घिमिरे प्रथम, काभ्रे बडालगाउँका रामहरि थप यता
रोशी / रोशी गाउँपालिका वडा नं २, नारायणटारमा नेपाली कांग्रेसको १०० दिने विशेष अभियान सञ्चालन गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय र जिल्ला कार्यसमिति काभ्रेको परिपत्र अनुसार १०० दिने बिशेष अभियान तथा थप यता