काभ्रे खबर

३ बर्षको सेवासुविधा बापतको १५ लाख रकम बाढी पहिरो प्रभावित स्थानीय तहलाई

२०८१ आश्विन २१, सोमबार |  संवाददाता

काभ्रे / पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफनो मासिक सेवासुविधा बापतको १५ लाख रकम जिल्लामा बाढी पहिरो प्रभावित स्थानीय तहलाई दिने घोषणा गरेका छन् । आफ्नो स्थानीय तहको तुलनामा बढी क्षति भएको भन्दै खरेलले अन्यलाई सहयोग थप यता

काभ्रे आएर गृहमन्त्री लेखकले भने : जिल्लालाई नै विपद संकटग्रस्त घोषणा गर्न छलफल गर्छु

२०८१ आश्विन २१, सोमबार |  संवाददाता

धुलिखेल / गृहमन्त्री रमेश लेखकले बाढी र पहिरोबाट बढी क्षति पुगेका काभ्रे जिल्ला नै विपद संकटग्रस्त घोषणा गर्न सकिने भन्दै मन्त्रीपरिषदमा छलफल गर्ने बताएका छन् । बाढी र पहिरोबाट क्षतिग्रस्त काभ्रेको पनौती र बेथानचोक थप यता

गृहमन्त्री लेखकले स्थलगत निरिक्षण गरे काभ्रेमा बाढी पहिरो प्रभावित क्षेत्र

२०८१ आश्विन २१, सोमबार |  संवाददाता

काभ्रे / गृहमन्त्री रमेश लेखकले काभ्रेमा बाढी र पहिरोले बढी क्षतिग्रस्त क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् । सोमबार विहान काभ्रे आएका गृहमन्त्री लेखकले पनौती वडा नं १२ को रोशी बजार क्षेत्र, बेथानचोक वडा नं ४ को पाटीखर्क, थप यता

वाग्मतीका आर्थिक मामिला मन्त्री काफ्लेले बुझे काभ्रेमा बाढी र पहिरोको क्षति र व्यवस्थापन कार्ययोजना

२०८१ आश्विन २०, आईतबार |  संवाददाता

धुलिखेल / बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लले बाढी र पहिरोका कारण काभ्रेमा भएको क्षति र यसको व्यवस्थापनको कार्ययोजनाबारे जानकारी लिएका छन् । प्रदेश अन्तर्गत जिल्लाका सरकारी कार्यालय थप यता

बनेपा बचतको २५ औं साधारणसभामा सम्मान नै सम्मान

२०८१ आश्विन १९, शनिबार |  संवाददाता

बनेपा /  बनेपा बचत तथा ऋण सहकारी संस्थाले विभिन्न व्यक्ति तथा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान गरेको छ । संस्थाको २५ औं बार्षिक साधारणसभाको अवसर पारेर जेष्ठ सदस्य र उत्कृष्ट कारोवार गर्नेलाई सम्मान गरिएको हो थप यता

बनेपा बचतको अध्यक्षमा रहदेव निर्वाचित

२०८१ आश्विन १९, शनिबार |  संवाददाता

बनेपा /  बनेपा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रहदेव पोटे निर्वाचित भएका छन् । संस्थाको २५ औं साधारण सभा तथा अधिवेशनले पोटेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । उपाध्यक्षमा पदमसुन्दर श्रेष्ठ, सचिव जितेन्द्र थप यता

भकुन्डेबेंसीबाट तेमाल हुँदै वी.पी. राजमार्ग जोड्ने छोटो सडक सञ्चालनमा

२०८१ आश्विन १९, शनिबार |  संवाददाता

तेमाल /  नमोबुद्ध नगरपालिको भकुन्डेबेंसीबाट तेमाल खैरेनी हुँदै मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा जोड्ने छोटो दुरीको सडक सञ्चालनमा ल्याइएको छ । सित्खास्थित पुलबाट सुनकोशी नदी तरेर वी.पी. राजमार्ग हुँदै बर्दिवास पुग्न थप यता

औषधी र स्वास्थ्य सामाग्री लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा पुगे स्वास्थ्यमन्त्री पौडेल

२०८१ आश्विन १९, शनिबार |  संवाददाता

पनौती / स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल औषधी र स्वास्थ्य सामाग्री लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका छन् । पनौती १२ भुमिडाँडामा आवश्यक औषधी, पानी शुद्धताका लागि सामाग्री सहितका स्वास्थ्य सामाग्री लिएर थप यता

धुलिखेल अस्पताल आएर स्वास्थ्यमन्त्री पौडेलले बुझे बाढी पहिरोमा घाइतेको अवस्था

२०८१ आश्विन १९, शनिबार |  संवाददाता

धुलिखेल / स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले बाढी पहिरोमा घाइते भइ धुलिखेल अस्पतालमा उपचाररतहरुको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् । शनिवार दिउसो अस्पताल आएका मन्त्री पौडेलले बाढी पहिरोमा परेर धुलिखेल थप यता

विपद र चाडपर्व लक्षित गर्दै बनेपा र पनौतीमा बजार अनुगमन

२०८१ आश्विन १८, शुक्रबार |  संवाददाता

बनेपा / बाढी र पहिरोको कारण सिर्जित विपद र दशैं लगायतका चाडपर्वमा हुन सक्ने कालोबजारी, मुल्य वृद्धि र कृतिम अभाव नियन्त्रण गर्न बनेपा र पनौतीमा संयुक्त बजार अनुगमन गरिएको छ । जिल्ला बजार अनुगमन समितिले शुक्रवार बनेपा र थप यता