काभ्रे खबर

संगठन निर्माणको लागि नेपाली कांग्रेस काभ्रेका १ सय ३५ वटै वडामा खटिने

२०८१ मंसिर ११, मंगलबार |  संवाददाता

बनेपा / पार्टी संगठन निर्माणको लागि नेपाली कांग्रेस काभ्रे १३ वटै स्थानीय तहका १ सय ३५ वटै वडामा खटिने भएको छ । पार्टीले घोषणा गरेको १०० दिने विशेष अभियान अन्तर्गत जिल्लामा विभिन्न गतिविधी सञ्चालन गर्ने निर्णय गरेको जिल्ला थप यता

मदानी विट डटकम दोस्रो बर्षमा

२०८१ मंसिर ११, मंगलबार |  संवाददाता

बनेपा / मदानी विट मिडिया प्रालीद्वारा संचालित ‘मदानी विट डटकम’ स्थापनाको दोस्रो बर्षमा प्रवेश गरेको छ । ‘हरेक सुचनाको मन्थन : पारदर्शिता र निष्पक्षताको प्रवद्र्धन’ नारा दिएर शुरु भएको मदानी विट डटकमले पहिलो बर्ष पुरा गरेको थप यता

रोशी गाउँपालिकाको भीमखोरीका ८० घरधुरीमा सोलारको ‘उज्यालो’

२०८१ मंसिर ११, मंगलबार |  संवाददाता

रोशी /  रोशी गाउँपालिका वडा नं ११, भीमखोरीका ८० घरधुरीमा सोलारमार्फत ‘उज्यालो’ बत्ती बालिएको छ । असोज १० देखि १२ गतेको अविरल वर्षापछिको बाढी र पहिरोको कारण राष्ट्रिय प्रशारण लाइनको विद्युतविच्छेद भएको सो स्थानमा चीनको थप यता

३० औं संस्करणको आइजिपि फुटवल रनिंग ट्रफी मंसिर १८ देखी

२०८१ मंसिर १०, सोमबार |  संवाददाता

साँगा / ३० औं संस्करणको आइजिपी फुटबल रनिङ ट्रफी मंसिर १८ गतेदेखि नेपाल पुलिस स्कुल साँगा, काभ्रेमा सुरु हुँदैछ । प्रतियोगितामा आयोजक नेपाल पुलिस स्कुलका दुई टिम सहित १७ विद्यालयका १८ टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाल थप यता

अखिल काभ्रेले उत्कृष्ट ३ ‘आइडिया’ पुरस्कृत गर्ने

२०८१ मंसिर १०, सोमबार |  संवाददाता

बनेपा / नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्वियू) काभ्रेले उत्कृष्ट ३ ‘आइडिया’ पुरस्कृत गर्ने भएको छ । ‘आइडिया बैंक’ कार्यक्रम घोषणा गरेको अनेरास्वियूले तीमध्ये थप यता

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

२०८१ मंसिर १०, सोमबार |  संवाददाता

नेपालमा महिलाः आधा आकाश ढाकेका महिलाहरुको वर्तमान अवस्था आजसम्म आइपुग्दा धेरै परिवर्तनहरु भएका छन् तथापी जति हुनु पर्ने थियो त्यति संसारमा नै हुन सकेको छैन । विकसित मुलुकमा पनि महिलालाई समान नागरिकको रुपमा हेर्ने, समान थप यता

आज हरिबोधनी एकादशी, काभ्रेको लड्केश्वरमा मेला

२०८१ कार्तिक २७, मंगलबार |  संवाददाता

बनेपा / भगवान विष्णुको उपसना र तुलसीको विवाह गरिने हरिबोधनी एकादशी आज । वर्षभर पर्ने चौबीसवटा एकादशीमध्ये हरिवोधनीलाई ‘ठूलो एकादशी’ को रुपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान विष्णु आजैको दिन उठ्ने थप यता

नमोबुद्धमा रेडक्रसले बाड्यो राहतस्वरुप ‘न्यानो सामाग्री’

२०८१ कार्तिक २६, सोमबार |  संवाददाता

दाप्चा /  नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखाले बाढी र पहिरो प्रभावितलाई राहतस्वरुप न्यानो कपडासहितका सामाग्री वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखामार्फत प्राप्त ३० थान कम्बल, म्याट्रेस, त्रिपाल लगायत थप यता

बुबाको हत्या अभियोगमा रामलाल पक्राउ

२०८१ कार्तिक २५, आईतबार |  संवाददाता

धुलिखेल /  नमोवुद्ध नगरपालिका वडा नं ७ धारापानी स्थित पुजारी थुम्कामा ७४ बर्षीय बलबहादुर श्रेष्ठको हत्या अभियोगमा उनका जेठा छोरा रामलाल पक्राउ परेका छन् । कार्तिक ८ गते बाबुको हत्या गरेर फरार रहेका रामलाललाई कार्तिक २३ गते थप यता

काभ्रेका विभिन्न स्थानमा मनाइयो छठ पर्व

२०८१ कार्तिक २३, शुक्रबार |  संवाददाता

काभ्रे /  काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा छठ पर्व मनाईएको छ । विभिन्न पेशा र व्यवसायको क्रममा लामो समय देखि जिल्लाको बनेपा, दोलालघाट क्षेत्रमा रहेका तराईमुलका नागरिकले त्यहाँका पोखरी, खोलामा सुर्यको अनुष्ठान गरी छठ थप यता