बनेपा/ नेपालको पहिलो सहकारी बनेपामा स्थापना भएको दाबीसहित ‘सहकारी इतिहास’ बारे छलफल चलाइएको छ । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको ‘नेपालमा सहकारीको प्रादुर्भाव र काभ्रेपलाञ्चोक जिल्ला’ विषयक थप यता
धुलिखेल / छिमेकी मुलुक भारत लगायतका देशबाट आयात गरिने हाइब्रिड जातका बीउ कृषि उत्पादनको चूनौतीको रुपमा रहेको सरोकारवालाले बताएका छन् । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका बीउ व्यवसायी, बीउ उत्पादक र सरोकारवालाबीच बीचको थप यता
भकुण्डेवेशी / शहरी क्षेत्रमा रहनसहन, खानपान लगायतका कारण नसर्ने रोगको जोखिम बढेको भन्दै ६ वटा नगरपालिकामा नियन्त्रणका लागि कार्यक्रम लागू गरिएको छ । संघीय सरकारको विशेष अनुदानमार्फत धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र थप यता
धुलिखेल / पत्रकार हत्या र सञ्चारमाध्यमा भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएर महासंघले ज्यान गुमाएका थप यता
धुलिखेल/ विभिन्न ४ अस्पताललाई रोटरी क्लव अफ् धुलिखेलले ३६ थान हेमोडायलासिस मेसिन उपलव्ध गराएको छ । जर्मन रोटरी भोलेन्टियर डक्टर्सको सहयोगमा प्राप्त ५ करोड मूल्य बराबारका ती मेसिन धुलिखेल नगरपालिकासंगको सहकार्यमा रोटरी थप यता
भकुण्डेवेशी / नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिले दुई दिवसीय प्रशिक्षण दिएको छ । नमोबुद्व नगरपालिका कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्था, क्षेत्रीय प्रतिनिधी, वडा कार्यसमितिका पदाधिकारी र जनप्रतिनिधी समेतलाई थप यता
शंखुपाटीचौर – नेपाली कांग्रेस शंखुपाटीचौरले गरेको कार्यकर्ता भेला तथा वनभोज कार्यक्रममा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । देविस्थानमा वनभोजसहित आयोजित कार्यक्रममा एमालेका थप यता
बनेपा / नेपाल विद्यार्थी संघ काभ्रेपलाञ्चोकले २०८१ चैत्र ५ गते सम्पन्न स्वतन्त्र विद्याथी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघको तर्फबाट निर्वाचित उमेदवारहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । शनिबार नेपाली काङ्ग्रेस थप यता
बनेपा/ पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनी लगायतका ज्यादतीविरुद्ध नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक शाखाले बनेपामा बिरोध सभा गरेको छ । चैत १५ गते काठमाडौंमा राजावादी शक्तिले गरेको आन्दोलन अराजक र हिंस्रक हुँदा थप यता
अमलटार / रोशी गाउँपालिकाको गाउँ सभाको सोह्रौं अधिवेशनले दुई विधेयक पारित गरेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा भएको सभा बैठकमा उपाध्यक्ष मिमबहादुर वाइवाले पेश गरेको शिक्षा विधेयक, २०८१, विज्ञापन थप यता