दाप्चा / नमोबुद्ध नगरपालिका वडा नं ८, तल्लोहटियामा ३४ जनाले रक्तदान गरेका छन् । दाप्चाली बचत तथा ऋण सहकारी संस्थाको २४ औं बार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा ३४ जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी थप यता
धुलिखेल / धुलिखेल र पनौतीमा देखिएको खानेपानीको अभाव तत्कालको लागि समाधान गर्ने गरी धुलिखेल र पनौती नगरपालिकावीच सहमति भएको छ । धुलिखेलवासीले प्रयोग गर्दै आएको पनौती नगरपालिका वडा नं १२ स्थित पानीको मुहानमा क्षतिग्रस्त थप यता
नमोबुद्ध / अष्ट्रेलिया बस्दै आएकी नमोबुद्ध वडा नं ११ की लक्ष्मी तामाङले बाढी पहिरोले क्षति भएका वडा नं ११ र १० का १ सय ८० घर परिवारलाई व्ल्याङकेट सहयोग गरेकी छन् । गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षाका कारण बाढी पहिरोले थप यता
धुलिखेल / धुलिखेलमा खानेपानीको चरम अभाव भएको भन्दै नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल धुलिखेलले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोको कारण पनौती वडा नं १२ र थप यता
बनेपा / थकाली खानाको लागि ब्राण्ड बनाएको मेलुङ थकाली किचेनको ‘स्वादिष्ट परिकार’ अब बनेपा नै पाइने भएको छ । बनेपाको चाँदनीचोकमा द बर्गर हाउस एण्ड क्रन्ची फाइड किचेन सञ्चालन गरिरहेको समूहले नै बनेपामा मेलुङ थकाली किचेन थप यता
बनेपा / पार्टी संगठन निर्माणको लागि नेपाली कांग्रेस काभ्रे १३ वटै स्थानीय तहका १ सय ३५ वटै वडामा खटिने भएको छ । पार्टीले घोषणा गरेको १०० दिने विशेष अभियान अन्तर्गत जिल्लामा विभिन्न गतिविधी सञ्चालन गर्ने निर्णय गरेको जिल्ला थप यता
बनेपा / मदानी विट मिडिया प्रालीद्वारा संचालित ‘मदानी विट डटकम’ स्थापनाको दोस्रो बर्षमा प्रवेश गरेको छ । ‘हरेक सुचनाको मन्थन : पारदर्शिता र निष्पक्षताको प्रवद्र्धन’ नारा दिएर शुरु भएको मदानी विट डटकमले पहिलो बर्ष पुरा गरेको थप यता
रोशी / रोशी गाउँपालिका वडा नं ११, भीमखोरीका ८० घरधुरीमा सोलारमार्फत ‘उज्यालो’ बत्ती बालिएको छ । असोज १० देखि १२ गतेको अविरल वर्षापछिको बाढी र पहिरोको कारण राष्ट्रिय प्रशारण लाइनको विद्युतविच्छेद भएको सो स्थानमा चीनको थप यता
साँगा / ३० औं संस्करणको आइजिपी फुटबल रनिङ ट्रफी मंसिर १८ गतेदेखि नेपाल पुलिस स्कुल साँगा, काभ्रेमा सुरु हुँदैछ । प्रतियोगितामा आयोजक नेपाल पुलिस स्कुलका दुई टिम सहित १७ विद्यालयका १८ टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाल थप यता
बनेपा / नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्वियू) काभ्रेले उत्कृष्ट ३ ‘आइडिया’ पुरस्कृत गर्ने भएको छ । ‘आइडिया बैंक’ कार्यक्रम घोषणा गरेको अनेरास्वियूले तीमध्ये थप यता