मुख्य समाचार

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

२०८१ मंसिर १०, सोमबार |  संवाददाता

नेपालमा महिलाः आधा आकाश ढाकेका महिलाहरुको वर्तमान अवस्था आजसम्म आइपुग्दा धेरै परिवर्तनहरु भएका छन् तथापी जति हुनु पर्ने थियो त्यति संसारमा नै हुन सकेको छैन । विकसित मुलुकमा पनि महिलालाई समान नागरिकको रुपमा हेर्ने, समान थप यता

नमोबुद्धमा रेडक्रसले बाड्यो राहतस्वरुप ‘न्यानो सामाग्री’

२०८१ कार्तिक २६, सोमबार |  संवाददाता

दाप्चा /  नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखाले बाढी र पहिरो प्रभावितलाई राहतस्वरुप न्यानो कपडासहितका सामाग्री वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखामार्फत प्राप्त ३० थान कम्बल, म्याट्रेस, त्रिपाल लगायत थप यता

बुबाको हत्या अभियोगमा रामलाल पक्राउ

२०८१ कार्तिक २५, आईतबार |  संवाददाता

धुलिखेल /  नमोवुद्ध नगरपालिका वडा नं ७ धारापानी स्थित पुजारी थुम्कामा ७४ बर्षीय बलबहादुर श्रेष्ठको हत्या अभियोगमा उनका जेठा छोरा रामलाल पक्राउ परेका छन् । कार्तिक ८ गते बाबुको हत्या गरेर फरार रहेका रामलाललाई कार्तिक २३ गते थप यता

काभ्रेका विभिन्न स्थानमा मनाइयो छठ पर्व

२०८१ कार्तिक २३, शुक्रबार |  संवाददाता

काभ्रे /  काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा छठ पर्व मनाईएको छ । विभिन्न पेशा र व्यवसायको क्रममा लामो समय देखि जिल्लाको बनेपा, दोलालघाट क्षेत्रमा रहेका तराईमुलका नागरिकले त्यहाँका पोखरी, खोलामा सुर्यको अनुष्ठान गरी छठ थप यता

सुर्यको उपासना गरी आज छठ मनाइँदै

२०८१ कार्तिक २२, बिहिबार |  संवाददाता

काठमाडौं / सुर्यको उपासना, पुजा गरी मनाइने पर्व छठ पर्व बिहीबार र शुक्रबार मनाइँदैछ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वका अनुष्ठान मंगलबारदेखि नै सुरु भए पनि बिहीबार(आज) अस्ताउँदो सूर्य र थप यता

प्रदेशका स्वास्थ्यमन्त्री थापा मगरले दिए शिर मेमोरियल अस्पताल दर्ता र नविकरणको ‘आश्वासन’

२०८१ कार्तिक २१, बुधबार |  संवाददाता

बनेपा / बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले बनेपास्थित शिर मेमोरियल अस्पताल दर्ता र नविकरण हुने आश्वासन दिएका छन् । अस्पतालमा ‘अनौपचारिक’ छलफल गर्न प्रदेश उपसभामुख अप्सरा चापागाईसहित आएका मन्त्री थापा मगरले थप यता

शिर मेमोरियल अस्पतालको बहिरंग विभाग भवन बनेपाका राजभाई प्रधानले व्यक्तिगत खर्चमा बनाइदिने

२०८१ कार्तिक २१, बुधबार |  संवाददाता

बनेपा /  शिर मेमोरियल अस्पतालको बहिरंग विभाग भवन बनेपाका राजभाई प्रधानले व्यक्तिगत खर्चमा बनाइदिने भएका छन् । करिब ३ करोड ५० लाख लागत अनुमान भएको भवन निर्माणको लागि प्रधानले रकम सहयोग गरेका हुन् ।  अहिले बहिरंग र अन्तरंग थप यता

आमाको हत्या अभियोगमा छोरा पक्राउ

२०८१ कार्तिक २०, मंगलबार |  संवाददाता

धुलिखेल /  आमाको हत्या अभियोगमा रोशी गाउँपालिका वडा नं ३ का एक युवा पक्राउ परेका छन् । कार्तिक १६ गते सो स्थानकी ६९ बर्षी माइली लामाको हत्या अभियोगमा उनका छोरा २८ बर्षीय फुर्साङलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाइएको थप यता

नेपालमा नै पहिलोपटक हुने विश्व युवा महोत्सव काभ्रेको धुलिखेलमा

२०८१ कार्तिक १६, शुक्रबार |  संवाददाता

धुलिखेल / नेपालमा नै 'पहिलो पटक' हुने भनिएको विश्व युवा महोत्सव काभ्रेको धुलिखेलमा हुने भएको छ । सन् २०२५ को मार्च २७ देखि ३१ सम्म हुने प्रस्ताव गरिएको महोत्सवमा १ सय ५० भन्दा बढी देशबाट करिब १० हजार युवा सहभागी हुने आयोजक थप यता

बाढी र पहिरोले नमोबुद्ध नगरपालिकामा ५ सय ३० घर पूर्ण क्षति, ९ सय ४८ घरधुरी प्रभावित

२०८१ कार्तिक १४, बुधबार |  संवाददाता

भकुण्डेवेशी / गत असोज १० देखि १२ गतेसम्म परेको अविरल बर्षापछिको बाढी र पहिरोको कारण नमोबुद्ध नगरपालिकामा ९ सय ४८ घरमा क्षति पुगेको छ । नमोबुद्ध नगरपालिकाले सार्वजनिक गरेको तथ्याकंमा ५ सय ३० घरधुरी पूर्ण क्षति , ३ सय १५ थप यता