मुख्य समाचार

बडालगाउँमा धनधान्याञ्चल महायज्ञ शुरु

२०८० चैत्र १७, शनिबार |  संवाददाता

बडालगाउँ / धुलिखेल नगरपालिका वडा नं ८ स्थित बहल्टारेश्वर मन्दिर निर्माणार्थ श्रीमद् भागवत महापुराण सप्ताह धनधान्याञ्चल महायज्ञ शनिवारबाट शुरु भएको छ । जनचेतना युवा समूहको आयोजनामा चैत्र २४ गतेसम्म चल्ने महायज्ञ शनिवार थप यता

१५ स्रष्टालाई जनमत सम्मान

२०८० चैत्र १७, शनिबार |  संवाददाता

बनेपा / जनमत वाङमय प्रतिष्ठानले विभिन्न १५ स्रष्टालाई सम्मान गरेको छ । ४० औं बार्षिकोत्सवको अवसरमा बनेपामा आयोजित समारोहमा विभिन्न क्षेत्रमा योगदान दिने स्रष्टालाई २०७९ सालको सम्मान प्रदान गरिएको हो । समारोहमा दीपा–जनमत थप यता

लागूऔषधको लत : सापटी तिर्न वृद्धाको हत्या

२०८० चैत्र १५, बिहिबार |  संवाददाता

बनेपा / लागूऔषधको लत मेटाउन गरिएको सापटी तिर्न एक युवाले ८३ बर्षीय वृद्धाको हत्या गरेका छन् । पारिवारिक बेमेल भएर कोठमा भाडामा लिएर बनेपा –१३, भैसेपाटीमा बस्दै आएका २९ बर्षीय अभिषेक आचार्जुले धुलिखेल–९ घर भइ सोही घरमा भाडामा थप यता

बनेपा नगरको ४३ औं स्थापना दिवसः दाहाल र भोछिभोयालाई ‘बनेपा तारा’

२०८० चैत्र १४, बुधबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिकाले ४३ औं स्थापना दिवसमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ । बुधबार आयोजित कार्यक्रममा बनेपामा जन्मिएर ‘बनेपाको नाम र इज्जत फैलाउन’ योगदान गरेको भन्दै चलचित्र निर्देशक दयाराम दाहाल तथा थप यता

नेकपा (एकीकृत समाजवादी) काभ्रेले गरायो सपथ, तत्काल पार्टी एकता नहुने अध्यक्ष नेपालको उद्धघोष

२०८० चैत्र १२, सोमबार |  संवाददाता

बनेपा / नेकपा (एकीकृत समाजवादी) काभ्रेको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीले सपथ लिएका छन् । चैत ३ र ४ गते बनेपामा भएको अधिवेशनले ५७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । पार्टी अध्यक्ष माधवकुमार नेपालले थप यता

मन्दिर निर्माण गर्न बडालगाउँमा महायज्ञ

२०८० चैत्र १०, शनिबार |  संवाददाता

बनेपा /  धुलिखेल नगरपालिका वडा नं ८ स्थित बहल्टारेश्वर मन्दिर निर्माणार्थ श्रीमद् भागवत महापुराण सप्ताह धनधान्याञ्चल महायज्ञ हुने भएको छ । आयोजक जनचेतना युवा समूहले बनेपामा पत्रकार सम्मेलन गरेर चैत्र १७ गतेदेखि २४ गतेसम्म थप यता

भुम्लु गाउँपालिकामा थपियो एम्बुलेन्स, गाउँपालिकाले नै सञ्चालन गर्ने

२०८० चैत्र ८, बिहिबार |  संवाददाता

भुम्लु / भुम्लु गाउँपालिकाले नै व्यवस्थापन गर्ने गरी एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । भुम्लु गाउँपालिका र काभ्रेपलान्चोक सेवा समाज, कतारको आर्थिक सहयोगमा खरिद गरिएको एम्बुलेन्सको लागि दुलालेश्वर वातावरणिय तथा समाज सेवा थप यता

सकियो एकिकृत समाजवादी काभ्रेको जिल्ला अधिवेशन, बसुन्धराको नेतृत्वमा कार्यसमिति चयन

२०८० चैत्र ५, सोमबार |  संवाददाता

बनेपा / नेकपा एमालेबाट अलग्गिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) काभ्रेको १० औं जिल्ला अधिवेशन सकिएको छ । अधिवेशनले आयोजक समितिका संयोजक बसुन्धरा हुमागाईको अध्यक्षतामा ५७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । अध्यक्षमा थप यता

भुकम्पको ८ बर्षपछि बल्ल सुबिधायुक्त भवनमा सर्यो साल्धारा स्वास्थ्य चौकी

२०८० चैत्र ३, शनिबार |  संवाददाता

सालधारा/ २०७२ सालको महाभुकम्पपछि स्थानीय घरको एउटा कोठा भाडामा लिएर सेवा दिदै आएको खानिखोला गाउँपालिका वडा नम्बर ६ स्थित साल्धारा स्वास्थ चौकी ८ बर्ष पछि वल्ल सुविधायुक्त भवनमा सरेको छ । २०७६ सालसम्म कोठा भाडामा लिएर थप यता

बनेपाबाट नक्कली नोटसहित युवक पक्राउ

२०८० चैत्र २, शुक्रबार |  संवाददाता

बनेपा / प्रहरीले नक्कली नोटसहित एक जनालाई बनेपाबाट पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको संयुक्त प्रहरी टोलीले बनेपा नगरपालिका वडा नं ५ स्थित एच. एम मोबाइल थप यता