भकुण्डेवेशी / असोज दोस्रो साता परेको अविरल वर्षापछिको बाढी, पहिरो कारण क्षति भएको वि.पी राजमार्गको धुलिखेल-भकुण्डेवेसी- बर्षेखोला सडक खण्डमा राती १० घण्टा यातायात संचालनमा रोक लगाइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले सूचना थप यता
धुलिखेल / जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपि) वसुन्धरा खड्का `उत्कृष्ट विपद व्यवस्थापक´ पुरस्कारबाट सम्मानित भएकी छन् । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा आयोजित ६९ औं प्रहरी दिवस २०८१ को थप यता
धुलिखेल / नेपाल प्रहरीको ६९ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरी कार्यमा सहयोग पुऱ्याउने स्थानीय तह, संघ संस्था र व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरेको छ । ६९ औं प्रहरी दिवसको अवसरमा बुधबार थप यता
धुलिखेल / पछिल्लो २४ घण्टा यता काभ्रेमा ७ जनालाई डेंगु संक्रमण पुष्टी भएको छ । मंगलबार साँझ जनस्वास्थ्य कार्यालय काभ्रेले सार्वजनिक गरेको विवरणमा धुखिलेल नगरपालिका ३ जना, पनौती र बनेपा नगरपालिकाका २/२ जनामा डेंगु संक्रमण थप यता
बनेपा — काभ्रेमा बाढी र पहिरो प्रभावितको उद्धारमा खटिएका सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) दिलबहादुर बडुवालको निधन भएको छ । असोज २६ गतेदेखि स्वास्थ्यमा समस्या देखिएका बडुवालको सोमबार विहान ८ बजे सशत्र प्रहरी अस्पताल थप यता
भकुण्डेवेशी / वाढी र पहिरोका कारण अवरुद्ध वी.पी. राजमार्ग मंगलबार विहानबाट पुनः सञ्चालनमा आउने भएको छ । गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षापछिको बाढी पहिरोका कारण काभ्रेतर्फ भकुण्डेबेंसीदेखि वर्षेखोला खण्डका विभिन्न थप यता
धुलिखेल / गृहमन्त्री रमेश लेखकले बाढी र पहिरोबाट बढी क्षति पुगेका काभ्रे जिल्ला नै विपद संकटग्रस्त घोषणा गर्न सकिने भन्दै मन्त्रीपरिषदमा छलफल गर्ने बताएका छन् । बाढी र पहिरोबाट क्षतिग्रस्त काभ्रेको पनौती र बेथानचोक थप यता
काभ्रे / गृहमन्त्री रमेश लेखकले काभ्रेमा बाढी र पहिरोले बढी क्षतिग्रस्त क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् । सोमबार विहान काभ्रे आएका गृहमन्त्री लेखकले पनौती वडा नं १२ को रोशी बजार क्षेत्र, बेथानचोक वडा नं ४ को पाटीखर्क, थप यता
धुलिखेल / बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लले बाढी र पहिरोका कारण काभ्रेमा भएको क्षति र यसको व्यवस्थापनको कार्ययोजनाबारे जानकारी लिएका छन् । प्रदेश अन्तर्गत जिल्लाका सरकारी कार्यालय थप यता
बनेपा / बनेपा बचत तथा ऋण सहकारी संस्थाले विभिन्न व्यक्ति तथा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान गरेको छ । संस्थाको २५ औं बार्षिक साधारणसभाको अवसर पारेर जेष्ठ सदस्य र उत्कृष्ट कारोवार गर्नेलाई सम्मान गरिएको हो थप यता