मुख्य समाचार

बाढी पहिरो अपडेट : काभ्रेमा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

२०८१ आश्विन १३, आईतबार |  संवाददाता

बनेपा / अविरल बर्षापछिको बाढी र पहिरोको कारण काभ्रेमा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । विभिन्न स्थानमा पहिरोले पुरिएर ३१ जनाको मृत्यु भएको यकिन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काले थप यता

बाढी र पहिरोमा फसेका घाइते र अशक्तलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

२०८१ आश्विन १३, आईतबार |  संवाददाता

धुलिखेल / बाढी र पहिरोमा फसेका घाइते र अशक्तलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रोशी गाउँपालिका मंगलटार, पनौतीको भूमिडाँडा, तेमाल र चौरीदेउराली क्षेत्रबाट घाइते, अशक्त र अलपत्र गरी हालसम्म ९४ जनाको उद्धार थप यता

बाढी पहिरो अपडेटः काभ्रेमा १० जनाको मृत्यु, २८ जना वेपत्ता, ७० भन्दा बढीलाई उद्धार

२०८१ आश्विन १२, शनिबार |  संवाददाता

बनेपा / अविरल बर्षापछिको बाढी र पहिरोको कारण हालसम्म काभ्रेमा १० जनाले ज्यान गुमाएका छन् । विभिन्न स्थानमा पहिरोले पुरिएर १० जनाको मृत्यु भएको यकिन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काले थप यता

काभ्रेमा बाढी पहिरोको वितण्डा : ६ जनाको मृत्यु, ११ जना वेपत्ता, १० जना जीवितै उद्धार

२०८१ आश्विन १२, शनिबार |  संवाददाता

बनेपा /अविरल बर्षापछिको बाढी र पहिरोको कारण हालसम्म काभ्रेमा ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । १० जनालाई जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिइन् थप यता

नेपालमा नै पहिलो पटक पर्यटकलाई ‘हेरिटेज पासपोर्ट’

२०८१ आश्विन ११, शुक्रबार |  संवाददाता

पनौती/ पनौती आउने पर्यटकको लागि ‘हेरिटेज पासपोर्ट’ को व्यवस्था गरिएको छ । नेपालमा नै पहिलो दाबी गरिएको ‘हेरिटेज पासपोर्ट’ पनौती पर्यटन विकास केन्द्रले प्रयोगमा ल्याएको हो । ‘पासपोर्ट’ मा पनौती नगरपालिकाबारेका विभिन्न थप यता

पनौती नगरपालिकामा बालबालिकाको आँखा परिक्षण र चश्मा ‘निःशुल्क’

२०८१ आश्विन ९, बुधबार |  संवाददाता

पनौती /  पनौती नगरपालिकाले बालबालिकाको आँखा परिक्षण ‘निःशुल्क’ हुने व्यवस्था मिलाएको छ । कार्यक्रममा रेयुकाई एईको मासुनागा आँखा अस्पतालसंगको समन्वयमा नगर क्षेत्रका सबै सामुदायिक र नीजि विद्यालयमा अध्यनरत विद्यार्थी आँखा थप यता

माओवादी केन्द्रका नेता उपाध्यायले लिए कांग्रेसको सदस्यता

२०८१ आश्विन ६, आईतबार |  संवाददाता

बनेपा / नेकपा माओवादी केन्द्रको कृषक संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य बासुदेव उपाध्याय (धिताल) ले नेपाली कांग्रेसको सदस्यता लिएका छन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा थप यता

अहिलेको सरकारलाई काम गरेर देखाउने चुनौती छ : सभापति देउवा

२०८१ आश्विन ५, शनिबार |  संवाददाता

धुलिखेल / नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेस र एमाले मिलेर बनेको केपी ओली नेतृत्वको सरकारलाई काम गरेर देखाउने चुनौती रहेको बताएका छन् । ‘महामानव वी.पी. कोइराला प्रतिमा निर्माण समिति’ र नेपाली कांग्रेस थप यता

कांग्रेस सभापति देउवाले अनावरण गरे वी.पी.को प्रतिमा

२०८१ आश्विन ५, शनिबार |  संवाददाता

धुलिखेल / धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडास्थित धुलिखेल अस्पताल चोकमा निर्माण गरिएको महामानव वी.पी. कोइरालाको प्रतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गरेका छन् । ‘महामानव वी.पी. कोइराला प्रतिमा थप यता

‘चारतारे झण्डा’ ले सिंगारियो धुलिखेल

२०८१ आश्विन ४, शुक्रबार |  संवाददाता

धुलिखेल /  जिल्ला सदरमुकाम धुलिखेल नेपाली कांग्रेसको ‘चारतारे झण्डा’ ले सिंगारिएको छ । धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडास्थित हस्पिटल चोकमा स्थापना गरिएको वी.पी. कोइरालाको प्रतिमा अनावरण गर्न असोज ५ गते शनिवार नेपाली थप यता