पाँचखाल \ नेपाल तरुण दल पाँचखाल नगर कार्यसमिति विस्तार गरिएको छ । विकास लामाको अध्यक्षतामा भएको समिति विस्तार गरिएको हो। समितिको उपसभापतिमा बालकुमार मगर, निजन बाँनिया, बुद्ध लामा, सचिवमा सोनाम लामा, सहसचिवमा दिपक वि.क., थप यता
बनेपा \ बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले उच्च शिक्षाको लागि युवा विदेशिनुपर्ने बाध्यता चिन्ताको बिषय भएको बताएका छन् । काभ्रे बहुमुखी क्याम्पससको ५ औं क्याम्पस सभालाई सम्बोधन गर्दै उनले थप यता
नमोबुद्ध \ नमोबुद्ध नगरपालिका वडा नं ९ स्थित लामाडाँडामा १५ फिट अग्लो बुद्ध मुर्ति निर्माण थालिएको छ । वडा कार्यालयको २ लाखका साथै अन्यको सहयोगबाट बन्ने बुद्ध मुर्ति निर्माण शिलान्यास नमोबुद्ध नगरप्रमुख कुनसाङ लामाले गरे । थप यता
बनेपा \ नेकपा एमाले, माओवादी केन्द्र लगायतका विभिन्न राजनीतिक दलको सदस्यता त्यागेर धुलिखेल नगरपालिका वडा नं ३ का २२ जना युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । बनेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला सभापति थप यता
दाप्चा/ दाप्चा आयुर्वेद औषधालयले ९ औं राष्ट्रिय योग दिवस मनाएको छ । सोमबार दाप्चास्थित औषधालयले एक कार्यक्रम गरेर दिवस मनाएको हो । कार्यक्रममा नमोबुद्ध नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीले योग कक्षा थप यता
बनेपा \ बनेपा–४ नालास्थित सर्वोत्थान बचत तथा ऋण सहकारी संस्थाले एक आर्थिक बर्षमा १३ करोड ८६ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको छ । १० करोड १८ लाख ८५ हजार १५ रुपैयाँ निक्षेप संकलन गरेको सहकारीले सहकारी क्षेत्रमा देखिएको आर्थिक थप यता
भकुण्डेवेशी \ भकुण्डेवेशी जेसीज बर्ष २०२४ का नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन गरिएको छ । बर्ष २०२४ को लागि खुमप्रसाद भण्डारीको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो । कार्यकारिणी उपाध्यक्षमा थप यता
धुलिखेल \ धुलिखेलमा एक सातासम्म रेफ्रि प्रशिक्षण (कोर्ष) सञ्चालन हुने भएको छ । बागमती प्रदेश फुटवल संघले माघ २१ गतेदेखि २७ गतेसम्म क्याटेगोरी ४ रेफ्रि कोर्ष सञ्चालन गर्न लागेको अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । बागमती थप यता
भकुण्डेवेशी \ नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको चौथो (हिउँदे) अधिवेशनले ‘नमोबुद्ध नगरपालिका जनस्वास्थ्य सेवा विद्येयक, २०८०’ पारित गरेको छ । बिहिबार दोस्रो नगरसभाको चौथो अधिवेशनको दोस्रो बैठकमा सामाजिक विकास समितिका थप यता
चितवन/ तीन कृयाशिल पत्रकारलाई नेपाल ह्याचरी उद्योग संघले १७ औं वार्षिक साधारण सभाका अवसरमा सम्मान गरेको छ । काभ्रेका वरिष्ठ पत्रकार मधुसुधन गुरागाई, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष एवं राससका चितवन प्रतिनिधि नारायण थप यता