ललितपुर\ सञ्चारकर्मीद्वय मधुसुधन गुरागाईं र नवराज बजगाई सम्मानित भएका छन् । ललितपुरमा आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा सञ्चारकर्मीद्वय गुरागाईं र बजगाईलाई सम्मान गरिएको हो । कृषि थप यता
च्याल्टी \ बेथानचोक गाउँपालिकाले आधारभूत तहस्तरीय हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता गरेको छ । वडा नं. ५ स्थित आत्मा विकास माध्यमिक विद्यालय (मा.वि)को संयोजनमा कक्षा ६ देखि ८ सम्म सञ्चालित हाजिरीजवाफमा पार्वती मा.वि. प्रथम, थप यता
भकुण्डेवेशी \ नमोबुद्ध नगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भकुण्डेवेशीमा शुक्रवारबाट शुरु भएको छ । जनक माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा नगर भरीका १२ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा थप यता
च्याम्राङबेंशी । बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रतर्फ पार्वती माध्यमिक विद्यालय तथा छात्रातर्फ भूमिमाता माध्यमिक विद्यालय प्रथम भएका छन् । गाउँपालिका वडा नं. १ को च्याम्राङबेंशीमा थप यता
रोशी / रोशी गाउँपालिकाका १२ वटै वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन् । वडा नं ५ र ८ बाहेक सबै वडाले आफ्नै भवनबाट सेवा दिन समेत शुरु गरिसकेका छन् । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङका अनुसार, वडा नं ५ को भवनमा थप यता
बनेपा- प्रहरी नायब महानिरीक्षक (डिआइजी) रविन्द्र केसीद्वारा लिखित 'सम्बन्धको दोबाटो' नामक कथासङ्ग्रह विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक (आइजिपी)बसन्त बहादुर कुँवरले थप यता
बनेपा / सौन्दर्य प्रशाधन कम्पनी ट्रु डर्माले आफ्ना उत्पादन विक्रेताको लागि आकर्षक स्किम ल्याएको छ । ट्रुमिको स्किम अनुसार, एक वर्षमा ६ लाख बराबरको विभिन्न उत्पादन विक्रि गर्नेलाई बैंकक टुर लगिने कम्पनिले जनाएको छ । बनेपाका थप यता
नमोबुद्ध\ नमोबुद्ध नगरपालिका वडा नं १ का पूर्ववडाअध्यक्ष कर्मग्याल्बो लामाको मृत्यु भएको छ । जाडोको कारण हिटर र फलामको कराइमा आगो बालेर तापेका ८२ बर्षीय लामा र उनकी श्रीमती असनी लाा विहान अबेर सम्म नउठेपछि छोरा र बुहारी ढोका थप यता
सागाँ \ आइजीपी कप फुटवल रनिंग ट्रफीको २९ औं संस्करणको उपाधीको लागि सैनिक आवसिय महाविधालय भक्तपुर र ल्याबरोटरि स्कुल क्रिर्तिपुर भिड्ने भएका छन् । मंगलबार नेपाल पुलिस स्कुल साँगाको खेल मैदान भएको सेमिफाइनल खेल जित्दै दुई थप यता
शंखु \ नेपाल दुरसञ्चार कम्पनी लिं (नेपाल टेलिकम) ले शंखुपाटीचौर क्षेत्रमा अप्टिकल फाइबारमार्फत फाइबर टु होम (एफटिटिएच) सेवा विस्तार गरेको छ । धुलिखेल नगरपालिका वडा नं १२ र पनौती वडा नं १० को सिमा क्षेत्रमा पर्ने शंखुपाटीचौर र थप यता