पनौती ∕ कवि गोपाल पौड्याल मण्डनेको मुक्तक संग्रह ‘झरनाको पानी’ लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकारमोहन दुवाल र सूर्यप्रसाद लाकोजूले कृति लोकार्पण गरेका हुन् । वरिष्ठ साहित्यकार दुवालले मुक्तकमा मानिसलाई आकर्षण गर्ने थप यता
सागाँ-नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको लिग चरणको खेलहरु सकिएका छन्। लिगको समाप्ति सगैँ आयोजक नेपाल पुलिस स्कुल सागाँको दुवै टिम, नेपाल पुलिस स्कुल धरान, सैनिक महाविधालय, थप यता
काठमाडौ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) काे अध्यक्षमा सहकारी खबर डटकमका काजी श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ दाेश्राे कार्यकालका लागि अध्यक्ष चयन भएका हुन् । सिजेएनकाे १३ औं बार्षिक साधारणसभाबाट श्रेष्ठकाे थप यता
पनौती / पनौती नगरपालिका वडा नम्बर ५ स्थित चौकोटको जंगलमा मानव कंकाल भेटिएको छ । घाँस काट्न जंगल गएका स्थानीयहरूले देखेपछी प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा अस्थिपञ्जरसहित घडी, मोबाइल भेटिएको जिल्ला प्रहरी कार्यालय थप यता
रोशी \ रोशी गाउँपालिका वडा नं. ९ रजबासमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ४६ जना लाभान्वित भएका छन् । ग्रेस नेपालको आयोजना, रोशी गाउँपालिकाको समन्वय र काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा भएको शिविरमा थप यता
रोशी । रोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । रोशी माध्यमिक विद्यालयमा चलेको प्रतियोगितामा १६ विद्यालय सहभागी छन् । प्रतियोगिताका विभिन्न खेल ४ दिनसम्म चल्नेछ । भलिवल खेलमा छात्रका ८ समुह र थप यता
धाईटार/ मण्डनदेउपुर–८ स्थित भवानी आधारभूत विद्यालयको ५१ औं बार्षिकोत्सवको अबसरमा संस्थापक, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षकलाई सम्मान गरिएको छ । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष हरिप्रसाद पौडेलका छोरा केशव थप यता
भकुण्डेवेशी\ नमोबुद्ध नगरपालिकामा मानवबेचबिखन विरुद्धको स्थानीय समिति गठन गरिएको छ । मानवबेचबिखन विरुद्धको स्थानीय समिति (गठन तथा परिचालन) निर्देशिका, २०७० मा भएको व्यवस्था बमोजिम नगर प्रमुख कुनसाङ लामाको संयोजकत्वमा थप यता
रोशी \ रोशी गाउँपालिकाले चालु आर्थिक बर्षको चौमासिक प्रगति समिक्षा वडागत रुपमा नै गरेको छ । वडामा रहेका योजना सम्झौता, आन्तरिक आयको स्थिती, वडाका आगामी कार्ययोजना, समस्या, सम्भावना र चूनौतीको विश्लेषणसहित समिक्षा गरिएको हो थप यता
रोशी \ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा रोशी गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता भएको छ । माइती नेपालको सहकार्यमा रोशी गाउँपालिकाले गरेको माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगतामा १३ थप यता