समाचार

आइजीपी कप फुटबल : चौथो दिनको खेलमा रामभक्त र नेपाल पुलिस विजयी

२०८० मंसिर २३, शनिबार |  संवाददाता

बनेपा \ नेपाल पुलिस स्कुल साँगामा जारी २९ औं आइजीपी कप फुटबल रनिङ ट्रफिको चौथो दिनको खेलमा रामभक्त मेमोरियल स्कुल बनेपा र नेपाल पुलिस स्कुल धरान विजयी भएका छन् । शनिवार भएको पहिलो खेलमा रामभक्त मेमोरियल स्कुल बनेपाले डिएभी थप यता

लैंगिक हिंसाको अवस्था : चुनौती र सम्भावनाबारे नमोबुद्धमा अन्तरक्रिया

२०८० मंसिर २३, शनिबार |  संवाददाता

खनालथोक \ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत खनालथोकमा लैंगिक हिंसाको अवस्था : चुनौती र सम्भावनाबारे खनालथोकमा अन्तरक्रिया गरिएको छ । माइती नेपालसंगको सहकार्यमा नमोबुद्ध नगरपालिका वडा नं –७ स्थित खनालथोक महिला थप यता

रेयुकाई आँखा अस्पतालमा नयाँ ओपीडि कक्ष विस्तार

२०८० मंसिर २२, शुक्रबार |  संवाददाता

बनेपा\ बुडोलस्थित रेयुकाइ एइको मासुनागा आँखा अस्पतालमा नवनिर्मित ओपीडि (बहिरंग) कक्ष संचालनमा आएको छ । सेवाग्राही चाप र मागको आधारमा अस्पतालले नयाँ कक्षबाट सेवा सुरु गरेको अस्पतालका महासचिव हिरामणि शर्माले जानकारी दिए । थप यता

उच्च रक्तचाप नियन्त्रण गर्न सरोकारवालासँग छलफल

२०८० मंसिर २१, बिहिबार |  संवाददाता

धुलिखेल\ उच्च रक्तचाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहका सरोकारवालासंँग अन्तरक्रिया गरिएको छ । उच्च रक्तचाप हुनेको पहिचान, परिक्षण, जोखिम न्युनिकरण नियन्त्रण गर्ने उद्धेश्यले नेपालमा नै पहिलो थप यता

प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने तामाङ नियन्त्रणमा

२०८० मंसिर १८, सोमबार |  संवाददाता

धुलिखेल \ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जाँच गर्ने क्रममा प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने रोशी ८ का ५९ बर्षीय सानुकान्छा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । सोमबार विहान अस्थायी प्रहरी पोष्ट थप यता

गुरुकुल सम्पन्न गर्न पनौतीमा सप्ताह

२०८० मंसिर १८, सोमबार |  संवाददाता

पनौती – पनौतीमा रहेको सचितिर्थ त्रिवेणी गुरुकुलको भौतिक पूर्वाधार निर्माणको उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको छ । पितृमोक्ष, धर्मसंस्कार र संस्कृतिको संरक्षण तथा गुरुकुलको भौतिक निर्माणमा थप यता

पीकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८० मंसिर १६, शनिबार |  संवाददाता

पात्लेखेत \ धुलिखेल–११, पात्लेखेतस्थित वीपी राजमार्गमा पिकअकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । भकुन्डेबेशीबाट काठमाडौं जाँदै गरेको बा.प्र १–०१–००१ च ८५९२ नंको योदा पिकअकले शनिवार विहान ६ बजेर १० मिनेटमा ठक्कर दिएका थप यता

स्थापना दिवसको अवसरमा नमोबुद्ध नगरपालिकामा रक्तदान हुने

२०८० मंसिर १५, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी \ नमोबुद्ध नगरपालिकाले स्थापना दिवसको अवसरमा मंसिर १६ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । स्थापनाको नवौं बर्ष पुरा गरी १० औं बर्षमा प्रवेश गरेको अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा थप यता

नेत्ररोग विशेषज्ञहरुको अन्तराष्ट्रिय सम्मेलन बनेपामा हुने

२०८० मंसिर १५, शुक्रबार |  संवाददाता

बनेपा – नेत्ररोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन बनेपामा हुने भएको छ । बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालले मंसिर २२ र २३ गते सम्मेलन गर्न लागेको हो । सम्मेलनमा अमेरिकाका करिब ५० र नेपालका करिब १ सय ५० थप यता

डालावेशीमा भएको सवारी दुर्घटनामा महिलाको मृृत्यु

२०८० मंसिर १४, बिहिबार |  संवाददाता

रोशी – रोशी गाउँपालिका वडा नं ११, डालावेशीमा भएको सवारी दुर्घटनामा घाइते एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठका अनुसार, थप यता