समाचार

काभ्रेका ७ स्थानीय तहमा सकियो प्रथम त्रैमासिक समिक्षा

२०८० मंसिर १२, मंगलबार |  संवाददाता

भुम्लु \ जिल्ला समन्वय समिति काभ्रेले ७ स्थानीय तहको प्रथम त्रैमासिक अवधीको समिक्षा सकाएको छ । १३ स्थानीय तहलाई विभिन्न ६ क्लष्टरमा विभाजन गरेर समिक्षा गराएको जिल्ला समन्वय समितिले ३ कल्ष्टरमा प्रथम त्रैमासिक समिक्षा थप यता

देउसी भैलोबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा

२०८० मंसिर ११, सोमबार |  संवाददाता

नमोबुद्ध\ भकुण्डेवेशीमा देउसी भैलो खेलेर संकलित १६ लाख मध्येबाट ७ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ । नमोबुद्ध नगरपालिका वडा नं ४ मा रहेको जनक माध्यमिक विद्यालय, जनक बहुमुखी क्याम्पस, नमोबुद्ध थप यता

फूलबारीमा फुटबल प्रतियोगिता शुरु

२०८० मंसिर ५, मंगलबार |  संवाददाता

नमोबुद्ध \ मंगलबारबाट नमोबुद्ध–१, फूलबारीमा फुटबल प्रतियोगिता शुरु भएको छ । फूलबारी युवा क्लव, मानेगाउँको आयोजनामा प्रथम नमोबुद्ध सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको हो । नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १९ टिमको थप यता

चण्डेनीमण्डन स्वास्थ्य चौकीको भवन उद्घाटन

२०८० कार्तिक २६, आईतबार |  संवाददाता

मण्डनदेउपुर – मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० स्थित चण्डेनीमण्डन स्वास्थ्य चौकीको भवन उद्घाटन गरिएको छ । २०७२ साल बैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्यचौकी भवन भारतीय दुतावासको सहयोगमा १ करोड ८५ लाख रुपैयाँ थप यता

‘पनौतीका केही जात्रापर्वहरू’को दोस्रो संस्करण लोकार्पण

२०८० कार्तिक २६, आईतबार |  संवाददाता

काभ्रे \ साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजू लेखक रहेको ‘पनौतीका केही जात्रापर्वहरू’को दोस्रो संस्करण लोकार्पण भएको छ । प्राचीन नगर पनौतीमा वर्षभरि मनाईने जात्रा तथा चाडवाडका विषयमा तयार गरिएको पुस्तक थप यता

मण्डनदेउपुर नगर अस्पतालको क्षमता विस्तार, थप १५ शैयाको भवन शिलान्यास

२०८० कार्तिक २६, आईतबार |  संवाददाता

मण्डनदेउपुर\ मण्डनदेउपुर नगर अस्पतालको क्षमता विस्तार थालिएको छ । बाग्मती प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा ५ शैयामा सञ्चालित अस्पतालमा संघीय सरकार र नगरपालिकाकै सहकार्यमा थप १५ शैयाको अस्पताल भवन शिलान्यास गरिएको हो थप यता

काभ्रेमा राती ९:३० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने

२०८० कार्तिक २४, शुक्रबार |  संवाददाता

बनेपा \ जिल्ला प्रशासन कार्यालय काभ्रेले तिहारमा राती ९ः३० बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको सूचनामा सभ्य, सुरक्षित र मर्यादित तरिकाले चाडपर्व सञ्चालन थप यता

सत्ता पक्ष र प्रतिगमन पक्षधर दुवैको प्रहार एमालेलाई : महासचिव पोखरेल

२०८० कार्तिक २४, शुक्रबार |  संवाददाता

धुलिखेल\ एमाले महासचिव शंकर पोखरेलले एमालेलाई सत्ता पक्ष र प्रतिगमन पक्षधर दुवैले प्रहार गरेको आरोप लगाएका छन् । एमाले धुलिखेल नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले राज्य थप यता

नमोबुद्धले एकिकृत घुम्ती सेवा सञ्चालन गर्ने

२०८० कार्तिक २३, बिहिबार |  संवाददाता

भकुण्डेवेशी\ नागरिकलाई घरदैलोमा नै सेवा उपलव्ध गराउन नमोबुद्ध नगरपालिकाले एकीकृत घुम्ती सेवा संचालन गर्ने भएको छ । नगरपालिका केन्द्रबाट भौगोलिक रुपमा टाढा रहेका टोलबस्तीमा उपभोक्ता समिति गठन तथा अभिमुखीकरण, राजश्व संकलन, थप यता

बेथानचोक गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाइ

२०८० कार्तिक २२, बुधबार |  संवाददाता

ढुंखर्क \ बेथानचोक गाउँपालिकाले आर्थिक बर्ष २०७९\०८० मा र चालु आर्थिक बर्षको प्रथम त्रैमासिक अवधीमा गरेका कामका बारेमा सार्वजनिका सुनुवाइ गरेको छ । सहभागिता, पारदर्शिता र जवाफदेहितालाई जोड दिँदै सार्वजनिक सुनुवाइ गरिएको थप यता