समाचार

पनौतीमा सम्पदा र्‍याली हुने

२०८० कार्तिक २१, मंगलबार |  संवाददाता

पनौती– नेपाल संवत ११४४ को अवसरमा पनौतीमा सम्पदा र्‍याली आयोजना गरिएको छ । पनौती नेपाल र पनौती नेपाल महिला समुहले कार्तिक २८ गते १२ औ संस्करण गर्न लागेको हो । पनौतीको कला, संस्कृति र सम्पदाको संरक्षण र प्रवद्र्धन र मौलिक थप यता

खाना पकाउन विद्युतीय उपकरण प्रयोगमा जोड

२०८० कार्तिक २०, सोमबार |  संवाददाता

धुलिखेल\ विजुलीको प्रयोगबाट खाना पकाउने उपकरण उपयोगलाई गति दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नारी चेतना केन्द्र नेपालले धुलिखेलमा काभ्रेका ५ स्थानीय तहसहित सरोकारवालसँग गरेको छलफलमा सहभागीले विद्युतीय उपकरणको थप यता

रविओपीमा अपांगता भएकालाई ह्विल चेयर र विपन्न परिवारलाई आर्थिक सहयोग

२०८० कार्तिक १८, शनिबार |  संवाददाता

बनेपा \ बनेपा–५ रविओपीमा अपांगता भएका र विपन्न परिवारलाई सहयोग गरिएको छ । नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत रहेका सामाजिक व्यक्तित्व सुधिर वैद्यको पहलमा बेलायतमा रहेको माइला कान्छा मानवीय सहयोग समुह र इन्द्र शोभा मिलन थप यता

आगलागी हुँदा ९ वटा सटरमा रहेका पसलमा क्षति

२०८० कार्तिक १७, शुक्रबार |  संवाददाता

पाँचखाल \ विध्युत सर्ट भइ आगलागी हुँदा पाँचखाल–४ स्थित समाजकल्याण चोकको एक घरका ९ वटा सटरमा रहेका पसलमा क्षति पुगेको छ । समाजकल्याणचोकमा उद्धवप्रसाद तिमल्सिनाको घरमा रहेका ९ वटा सटरमध्ये ४ वटा कपडा पसल पुर्णरुपमा र ३ वटा थप यता

सयपत्री प्रतिष्ठानले गर्यो मानव कल्याण समाजलाई सहयोग

२०८० कार्तिक ११, शनिबार |  संवाददाता

शंखु\ धुलिखेल–१२, शंखुपाटीचौरमा मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरलाई सयपत्री प्रतिष्ठान नेपालले सहयोग गरेको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष कृष्णकुमार केसीको सातौं स्मृती दिवसमा कार्यक्रम गरेर प्रतिष्ठानले १६ थप यता

कांग्रेस नमोबुद्ध–३ ले गर्यो चियापान

२०८० कार्तिक ११, शनिबार |  संवाददाता

भकुण्डेवेशी\ नेपाली कांग्रेस नमोबुद्ध वडा नं ३ कार्यसमितिले दशैं, तिहार, नेपाल सम्बत तथा छठपर्वको अवसरमा शुभकामना आदान-प्रदान तथा चियापान गरेको छ । कोजाग्रत पूर्णिमाको दिन वडा नं ३ स्थित दाहालचौरमा कार्यक्रम गरेर थप यता

कांग्रेस क्षेत्रीय सभापति हेमले जुटाए क्यान्सरपीडितको लागि सहयोग

२०८० कार्तिक ७, मंगलबार |  संवाददाता

पाँचखाल\ नेपाली कांग्रेस क्षेत्र नं २ (१) का सभापति हेमकुमार तामाङले क्यान्सरपीडिको लागि १ लाख सहयोग जुटाएका छन् । मुखको क्यानसरले थलिएका पाँचखाल नगरपालिका –८,चिसापानीका ४१ वर्षीय उमेश तामाङलाई कांग्रेस नेता एंव समाजसेवी थप यता

सकियो बनेपा महोत्सव, ५० हजार भन्दा बढीले अबलोकन गरे

२०८० कार्तिक ४, शनिबार |  संवाददाता

बनेपा\ बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा भएको ‘बनेपा महोत्सव–२०८०’ सकिएको छ । ५० हजार भन्दा बढीले महोत्सव अबलोकन गरेको मिडिया संयोजक कौशलराज खड्काले जानकारी दिए । ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको थप यता

चौरीदेउरालीमा सेभेन एसाइड फुटबल प्रतियोगिता

२०८० कार्तिक ३, शुक्रबार |  संवाददाता

चौरीदेउराली\ मल्टी एड युथ क्लवको आयोजनामा चौरीदेउरालीमा सेभेन एसाइड फुटबल प्रतियोगिता शुरु भएको छ । कार्तिक २ देखि ४ गतेसम्म नकआउटका आधारमा खेलाइने सेभेन एसाइड खुल्ला फुटबल प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गर्ने थप यता

मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी दुर्घटना हुँदा १ को मृत्यु

२०८० कार्तिक १, बुधबार |  संवाददाता

धुलिखेल\ वी.पी राजमार्गमा मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पनौती नगरपालिका ५ सुन्दरबस्तीमा काठमाण्डौबाट इलाम जादै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट रामेछाप थप यता