रोशी / रोशी गाउँपालिका वडा नं २, नारायणटारमा नेपाली कांग्रेसको १०० दिने विशेष अभियान सञ्चालन गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय र जिल्ला कार्यसमिति काभ्रेको परिपत्र अनुसार १०० दिने बिशेष अभियान तथा थप यता
पनौती / साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले लेखेको पुस्तक ‘पनौतीका केही जात्रापर्वहरू’को तेस्रो संस्करण लोकार्पण भएको छ । प्राचीन नगर पनौतीमा वर्षभरि मनाईने जात्रा तथा चाडवाडका विषयमा तयार गरिएको पुस्तक थप यता
साँगा / ३० औं संस्करणको आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको उपाधी एपिएफ स्कूल किर्तिपुरले जितेको छ । आयोजक नेपाल पुलिस स्कूल साँगाको टिम एनपिएस ‘रेड’लाई ३–० ले हराउदै एपीएफले उपाधी जितेको हो । एपीएफको तर्फबाट खेलको १९ आंै थप यता
धुलिखेल / धुलिखेल नगरपालिका वडा नम्बर १० ले वडामा रहेका ६८ वर्ष भन्दा माथिका जेष्ठ नागरिक र एकल महिलालाई सम्मान गरेको छ । प्रत्येक बर्ष जेष्ठ नागरिक र एकल महिलालाई सम्मान गर्दै आएको वडाले यस बर्ष जाडोको लागि १ सय ९० जनालाई थप यता
बनेपा / जिल्लामा कृयाशिल ३ सञ्चारकर्मीलाई शब्दयात्रा प्रकाशन बनेपाले सम्मान गरेको छ । शुक्रवार बनेपामा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरु प्रल्हाद शर्मा हुमागाईं, कपिल कोइराला र केशवराज पौडेललाई सम्मान गरिएको हो । छापा थप यता
भकुण्डेवेशी / नमोबुद्व नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत सबै वडामा सचेतना र परामर्श चलाएको छ । १६ दिन सम्म चल्ने अभियानमा सबै वडामा ५० जना महिलाहरुको सहभागितामा लैंगिक हिंसा विरूद्ध सचेतना र थप यता
दाप्चा / नमोबुद्ध नगरपालिका वडा नं ८, तल्लोहटियामा ३४ जनाले रक्तदान गरेका छन् । दाप्चाली बचत तथा ऋण सहकारी संस्थाको २४ औं बार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा ३४ जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी थप यता
बनेपा / भगवान विष्णुको उपसना र तुलसीको विवाह गरिने हरिबोधनी एकादशी आज । वर्षभर पर्ने चौबीसवटा एकादशीमध्ये हरिवोधनीलाई ‘ठूलो एकादशी’ को रुपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान विष्णु आजैको दिन उठ्ने थप यता
बनेपा / नेपालीले दोस्रो ठूलो चाडको रुपमा मनाउने तिहारको पाचौं दिन आज भाइटिका लगाइदैछ । यमपञ्चक अन्तर्गत पाचौं दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना थप यता
धुलिखेल / धुलिखेल वडा नं ४ मा शुभकामना आदानप्रदानसहित साँस्कृतिक कार्यक्रम गरिएको छ । शुभ दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा धुलिखेल नगरपालिका वडा नं ४ र बखुण्डोल बाल सञ्जालको आयोजनामा कार्यक्रम गरिएको हो । बाल थप यता